वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

प्रबास

जापानले नेपाल सहित पाँच मुलुकबाट आउने विद्यार्थीलाई कडाई गर्दै

टोकियो । सन् २०१५ मा दुई लाख नाघेका विदेशी विद्यार्थी दिनानुदिन बढिरहेका बीचमा ६० प्रतिशत भन्दा बढी विद्यार्थी पैसा आर्जन गर्ने मनशायले आएको नक्कली विद्यार्थीलाई ज्यादै संवेदनशील रुपमा लिएर यसलाई कडा बनाउने न्याय मन्त्रालयले सम्वन्धित अध्यागमन कार्यलयलाई पत्राचार गरेको छ । साथै गैरकानुनी हिसावमा काम गर्ने तथा गैरकानुनी रुपमा बसोवास गर्ने विदेशीहरु बढाएको भनि चिन्ता [पूरा पढ्नुहोस्]

अमेरिकामा रहेका नेपालीबारे छापिएका नक्कली समाचारप्रति आक्रोश

कतिपय अनलाइनहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालीलाई नेपाल फिर्ताजान भनेको, स्थायी रुपमा बसोबास गरिरहेका नेपालीहरुलाई पनि अप्ठ्यारो अवस्था आएको, कागजपत्रबिहिन नेपालीलाई एकसाथ डिपोर्ट गर्ने जस्ता समाचारहरु प्रकाशन गरेकोप्रति अमेरिकामा रहेका कैयन नेपालीहरुले आक्रोश व्यक्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रम नेपालीलाई [पूरा पढ्नुहोस्]

कन्सुलर सेवा अब अनलाईनबाट

काठमाडौं। परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले आजदेखि विदेशमा हराएका नागरिकको खाजी, मृत्यु भएकाको शव झिकाउने कार्य तथा क्षतिपूर्तिका लागि अनलाईनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार त्रिपुरेश्वरस्थित विभागमा आयोजित कार्यक्रममा अनलाइन सेवाको उद्घाटन गरेको हुन् । सेवा सुरु [पूरा पढ्नुहोस्]

परदेशीखबरले तेस्रो वार्षिक उत्सव मनायो; विभिन्न अवार्ड सहित सम्मान पत्र बितरण

असोज २९ ।  कुवेतबाट प्रकाशित हुने अनलाइ पत्रीका  परदेशीखबर डटकम ले आफ्नो तेस्रो वार्षिक उत्सव भब्य रुपमा मनायको छ । सत्य तथ्य सुचना र समाचार पस्किदै  देश तथा बिदेश का सम्पूर्ण पाठक हरुको मन जित्न सफल पत्रीका ले विभिन्न क्षेत्रमा योगदान पुर्यायका ब्यक्त्तिहरुलाइ सम्मान तथा परदेशी खबर युएइ एक्सचेञ्ज अवार्ड २०१६ समेत प्रदान गरेको छ । कार्यक्रम मा कुवेत स्थित नेपाली [पूरा पढ्नुहोस्]

मध्यपश्चिम सेवा समाज कुवेतको दशैं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

दीपक आचार्य/कुवेत नेपालीहरुको महान पर्व बिजया दशमीको अबसरमा मध्यपश्चिम सेवा समाज कुवेतले आयोजनामा “शुभकामना आदान प्रदान कार्यक्रम ” आज फर्वानिया पार्कमा भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरु लगायत कुवेतमा कार्यरत मध्यपश्चिमेलिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रबासमा रहेर पनि आफ्नो चाड पर्वहरुमा खुशियाली र महत्त्वलाई कायमै [पूरा पढ्नुहोस्]

केशब चालिसेको मायाले जहर खनायो

बर्दिया अनलाइन/ भदौ ३०बर्दियाका केशब चालिसे अभिनित मायाले जहर खनायो बोलको म्युजिक भिडियो अब छिट्टै आउने भएको छ । माल्दिभ्समा शुटिङ गरिएको बर्दियाली ग्रुपको यो पहिलो आधुनिक गीतको म्युजिक भिडियोमा केशब लगायत ईन्द्र सापकोटा, सरिना तामाङ, लीला मगरको अभिनय रहेको छ । बागेश्वेरी म्युजिक प्रालीको प्रस्तुती रहेको यो गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर र खेम सारुमगरको शब्द, संगीत [पूरा पढ्नुहोस्]

२०३आैँ भानु जयन्तिमा कविता वाचन सम्पन्न

दिपक आचार्य “जलन”/कुबेत – ३१ असार विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखाले २०३ औं आदिकवि भानु जयन्तिको अवसरमा आज कुवेतको फरवानिया स्थित नेपाली शभागृह हलमा कुबेतमा रहेका साहित्य अनुरागीहरु बीच कविता वाचन कार्यक्रम गरि मनाएको छ । बिश्व नेपाली साहित्य महासंघ कुवैत साखाले आयोजना गरेको उक्त कार्यक्रममा कुवेतमा रहेका करिब २५ जना सर्जकहरुले आ-आफ्ना रचना हरु कबिता,मुक्तक,गजल [पूरा पढ्नुहोस्]

अमेरिका नेपाल सहयोगी समाजको नयाँ नेतृत्व चयन

ब.अ. डेस्क। अमेरिकाको भर्जिनिया-मनासस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको साझा सस्थाको रुपमा परिचित अमेरिका नेपाली सहयोगी समाजले हालै मात्र आफ्नो नयाँ नेतृत्व चयन गरेको छ।  समाजले पदम रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै मुक्ति पौडेल र केदार तिम्सिनालाई उपाध्यक्ष, राजन घिमिरेलाई सचिब र सह-सचिबमा कमला खरेललाई जिम्मेवारी तोकेको छ।  त्यस्तै समाजको [पूरा पढ्नुहोस्]

मूर्ति सहित भारतमा चार नेपाली पक्राउ, एकको मृत्यु

भावुक योगी,  साउन ८  नेपाल भारत सीमावर्ती क्षेत्रको बर्दिया नजिक पर्ने भारतको बहराईच जिल्ला बलेगाँउ फचकौवामा ढुङ्गाका दुई मुर्ति सहित चार जना नेपाली पक्राउ परेका छन । अर्का एक जनाको ज्यान गएको छ ।  कालीकोट चिलखाय गाविसका २७ वर्षीय खडक बहादुर शाहीको ज्यान गएको छ । ज्यान कसरी गएको भन्नेबारे खुलेको छैन । भारतिय एसएसबीले भाग्दै गर्दा ज्यान गएको बताएपनि एसएसबीले कुटपिट गर्दा [पूरा पढ्नुहोस्]

दार्जलिङमा पहिरो (अपडेट), ४० नेपाली भाषीको मृत्यु, १०० बढी बेपत्ता

काठमाण्डौ, असार १७ अविरल वर्षापछिको पहिरोले दार्जलिङमा ४० नेपाली भाषीको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते र सयभन्दा बढी बेपत्ता छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।  दार्जलिङ प्रहरीका अनुसार मंगलबार रातिको अविरल वर्षापछि पहिरो खस्दा मिरिकमा २८ र कालिम्पोङमा ११ जनाको मृत्यु भएको हो । दार्जलिङ जिल्लापाल कार्यालयका अनुसार मिरिक नगरपालिका क्षेत्रबाट ७ जनाको शव निकालिएको छ । [पूरा पढ्नुहोस्]
1 2