वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

प्रदेश समाचार

डोल्पामा पाईने यार्सागुम्बाबाट कमाइ नभएपछि भारततिर

नेपालगन्ज,साउन डोल्पामा पाइने यार्सागुम्बाबाट कमाइ नभएपछि धेरैजसो पहाडी म’लका मानिसहरु भारततिर जान थालेका छन् ।  यार्सागुम्बा टिपेर घरको दैनिक खर्च चलाउने अधिकांश स्थानीय बासिन्दा रित्तो हात फर्केपछि घर छोडी भारत जान लागेको खगेनकोट–५ का इन्द्रबहादुर खत्रीले बताए । खगेनकोट गाविसबाट मात्र २ सय भन्दा बढी स्थानीय भारतका विभिन्न ठाउ“मा कमाइ गर्न गएको खत्रीको भनाइ छ । अहिले [पूरा पढ्नुहोस्]

दुईसय ग्राम ब्राउन सुगरसहित दुई भारतिय नागरिक पक्राउ

नेपालगन्ज, साउनबा“के प्रहरीले ठूलो मात्रामा अवैध लागु औÈध ब्राउन सुगर सहित दुई भारतीय नागरिकलाई पक्रउ गरेको छ । पक्रउ परेका भारतीय नागरिकहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । बा“केको नेपालगन्ज ७ फुल्टेक्राबाट लागुऔषधसहित दुईजना भारतीय नागरिक पक्राउ गरेको हो । लागुृ औषध ब्राउन सुगर सहित पक्राउ पर्नेमा जिल्ला नानपारा थाना पुरानोबजार बहराईचका २४ बर्षिय मोहमद इराफ [पूरा पढ्नुहोस्]

अभियानकर्तालाई मोवाईल सेट तथा सिम वितरण

नेपालगन्ज, ०६ साउन स्थानिय स्तरबाट हुन सक्ने घटनालाई न्युनिरण तथा उजागर गर्न मंगलवार एक कार्यक्रमका विच संचार सामाग्री वितरण गरिएको छ । संकल्प काठमाण्डौं एवं फातिमा फाउन्डेशन नेपालको सहकार्यमा संचालित राजनीतिक तथा सामाजिक न्यायका लागि अधिकारमुखि महिला शसक्तिकरण कार्यक्रम मार्फत ५ गाविसका अभियानकर्तालाई नोकिया मोवाईल सेट तथा सिम वितरण गरिएको हो । ग्रामिण क्षेत्रमा [पूरा पढ्नुहोस्]

स्वास्थ्यकर्मीविहीन हुने भए सुर्खेतका प्रसूति केन्द्र

सुर्खेत- सुर्खेतका करिव ५० वटा स्वास्थ्य संस्थामा रहेका प्रसूति केन्द्र अब स्वास्थ्यकर्मीविहीन हुने अवस्था आएको छ । स्वास्थ्य सेवा ऐनअनुसार प्रक्रिया पुर्याएर प्रसूति केन्द्रमा खटाइएका स्वास्थ्यकर्मीहरुको म्याद नथपिएपछि अनिवार्य अवकाश भएपछि स्वास्थ्यकर्मीविहीन हुने भएका हुन । मन्त्रालयको यो निर्णयसंगै सुर्खेतका विभिन्न प्रसूति केन्द्रमा कार्यरत ४८ जना अनमी, १५ [पूरा पढ्नुहोस्]

सुरक्षा गोष्ठी चलिरहेकै बेला नेपालगंजमा निर्मम हत्या

भगतराम थारु  /नेपालगंज, असार ३२  सरकारका गृहमन्त्री सहित सुरक्षा अंगका सबै प्रमुखहरु नेपालगञ्जमा रहेकै बेला नेपालगंजमा एक जनाको निर्मम हत्या भएको छ । नेपालगंज स्थित त्रिवेणी मोड नजिकै बागेश्वरीको गेटअगाडी बन्दै गरेको घरमा अन्दाजी ३५/३६ वर्षे अज्ञात ब्यक्तिको निर्मम हत्या गरिएको छ । अज्ञात व्यक्तिको हत्या कोदालो तथा तरवालले हत्या गरिएको हुन सक्ने अनुमान प्रहरीले गरेको [पूरा पढ्नुहोस्]

बर्दियामा विषालु सर्पको बिगबिगी

भावुक योगी, बर्दिया, असार ३१ बर्दिया राष्ट्रिय निकुञ्ज भित्र फेला परेको गोमन सर्प । बर्दियामा पछिल्ला वर्षहरुको तुलनामा यस वर्ष विषालु सर्पको बिगबिगी बढेको पाईएको छ । निक्कै लामो समय सम्म वर्षा नहुँदा र निकुञ्ज आसपासका सामुदायिक वनमा आगलागी भएपछी वन छेउ नजिकैका गाँउघरमा विषालु सर्पहरु देखिन थालेपछी यस वर्ष सर्पको बिगबिगी बढेको पाईएको हो । निकुञ्ज र सामुदायिक वन आसपासका [पूरा पढ्नुहोस्]

जंगली तरकारी फुट्कीको बिक्री ह्वात्तै बढ्यो

भावुक योगी / बर्दिया, २७ असार तराई क्षेत्रको जंगलमा पाईने एक प्रकारको जंगली तरकारी फुट्कीले यतीखेर बर्दियाका बजारमा राम्रो मुल्य पाउन थालेको छ ।  बर्दिया लगाएत मध्य तथा सुदुरका तराई जिल्लाको जंगलमा पाईने फुट्की यो वर्ष धेरै पाईन थालेपछी बजारमा पुर्याँउदा राम्रो मुल्य पाउन थालेको हो ।  बर्दियाका बिभिन्न जंगलमा अहिले फुट्की खोज्न दिनहुँ सयौँ किसान जंगल जाने गरेको पाईन्छ । [पूरा पढ्नुहोस्]

बर्दियामा ३ बोरा फुटकी बरामद

भावुक योगी / बर्दिया, असार २७ बर्दिया राष्टिय निकुञ्ज भित्रवाट अवैध रुपमा संकलन गरि सदरमुकाम गुलरिया तर्फ लैँजादै गरेको ३ बोरा फुट्की सेनाले वरामद गरेको छ । भुरीगाउँवाट नियन्त्रणमा लिएको ३ बोरा फुटकी खाल्डो खनी गाडेको र ओसारपसार गर्नेलाई पहिलो पटक २ हजार ५ सय रुपैँया जरीमान गरी छाडिएको निकुञ्जले जनाएको छ । अवैध रुपमा फुट्की संकलन गर्न जाने र ओसार पसारमा रोक लगाउन निकुञ्जमा [पूरा पढ्नुहोस्]

अबिरल बर्षाले बबई नदीमा बन्दै गरेको पुलको सामान बगायो

२ जना कामदारको सकुशल उद्धार भाबुक योगी / बर्दिया, असार २३ हिजो वेलुकादेखि परेको अबीरल बर्षाका कारण बर्दियाको बगनाहा १ शाहीपुर नजिक बबई नदीमा निर्माधिन झोलुङ्गे पुलमा काम गरीरहेका नदीको बिचमा फसेका २ जनालाई डोरीको सहायताबाट प्रहरीले सकुसल उद्धार गरेको छ । तस्बिर: सौगात श्रेष्ठ नदीमा काम गरीरहेका बेला नदीमा आएको बाढीले घेरीएपछी टेन्टमा बसेका कामदार रुखमा चढेको र २ जना [पूरा पढ्नुहोस्]
1 40 41 42 43