वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

प्रदेश समाचार

धुमधामका साथ ईद उल फित्र सम्पन्न

भगतराम थारु  नेपालगन्ज, १३ साउन मुस्लिम धर्मालम्बीहरुको महान चार्ड ईदुउल फित्र धुमधामका साथ मनाएका छन् । मंगलवार इद उल फित्र अर्थात इद पर्व नेपालगन्ज लगायत देशभर धुमधामका साथ मनाइएका छन् ।मुस्लिम धर्मावलम्बी बिहानै नया“ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज पढी एक अर्कावीच खुसियाली साटासाट गरी इद पर्व मनाएका थिए । इदको अवसरमा नवाज बढ्न इदगाह तथा मस्जिदमा मुस्लिमहरुको बाक्लो [पूरा पढ्नुहोस्]

नेपाली महिलालाई भारतीय बजारमा दुव्यवाहार गर्ने बाबुछोरा पक्राउ

भगतराम थारु नेपालगन्ज, १३ साउन भारतीय व्यापारीद्वारा नेपाली नागरिकलाई कुटपिट तथा अभद्र दुव्यवहार गर्ने दुईजना व्यापारीलाई रुपैडिहा थानाले पक्राउ गरि कारवाही गरेको छ । प्रायजसो नेपाली नागरिकले घरायसी सामान किन्न भारतीय बजार रुपैडिहा गएको बेला दिनेश कुमार कुवंर नरेन्द्र बस्त्रका विक्रेता दुईजना बाबुछोरालाई पक्राउ गरेको हो । रुपैडिहा बजारमा स्थित बस्त्रका प्रोप्राईटर [पूरा पढ्नुहोस्]

डोल्पामा पाईने यार्सागुम्बाबाट कमाइ नभएपछि भारततिर

नेपालगन्ज,साउन डोल्पामा पाइने यार्सागुम्बाबाट कमाइ नभएपछि धेरैजसो पहाडी म’लका मानिसहरु भारततिर जान थालेका छन् ।  यार्सागुम्बा टिपेर घरको दैनिक खर्च चलाउने अधिकांश स्थानीय बासिन्दा रित्तो हात फर्केपछि घर छोडी भारत जान लागेको खगेनकोट–५ का इन्द्रबहादुर खत्रीले बताए । खगेनकोट गाविसबाट मात्र २ सय भन्दा बढी स्थानीय भारतका विभिन्न ठाउ“मा कमाइ गर्न गएको खत्रीको भनाइ छ । अहिले [पूरा पढ्नुहोस्]

दुईसय ग्राम ब्राउन सुगरसहित दुई भारतिय नागरिक पक्राउ

नेपालगन्ज, साउनबा“के प्रहरीले ठूलो मात्रामा अवैध लागु औÈध ब्राउन सुगर सहित दुई भारतीय नागरिकलाई पक्रउ गरेको छ । पक्रउ परेका भारतीय नागरिकहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । बा“केको नेपालगन्ज ७ फुल्टेक्राबाट लागुऔषधसहित दुईजना भारतीय नागरिक पक्राउ गरेको हो । लागुृ औषध ब्राउन सुगर सहित पक्राउ पर्नेमा जिल्ला नानपारा थाना पुरानोबजार बहराईचका २४ बर्षिय मोहमद इराफ [पूरा पढ्नुहोस्]

अभियानकर्तालाई मोवाईल सेट तथा सिम वितरण

नेपालगन्ज, ०६ साउन स्थानिय स्तरबाट हुन सक्ने घटनालाई न्युनिरण तथा उजागर गर्न मंगलवार एक कार्यक्रमका विच संचार सामाग्री वितरण गरिएको छ । संकल्प काठमाण्डौं एवं फातिमा फाउन्डेशन नेपालको सहकार्यमा संचालित राजनीतिक तथा सामाजिक न्यायका लागि अधिकारमुखि महिला शसक्तिकरण कार्यक्रम मार्फत ५ गाविसका अभियानकर्तालाई नोकिया मोवाईल सेट तथा सिम वितरण गरिएको हो । ग्रामिण क्षेत्रमा [पूरा पढ्नुहोस्]

स्वास्थ्यकर्मीविहीन हुने भए सुर्खेतका प्रसूति केन्द्र

सुर्खेत- सुर्खेतका करिव ५० वटा स्वास्थ्य संस्थामा रहेका प्रसूति केन्द्र अब स्वास्थ्यकर्मीविहीन हुने अवस्था आएको छ । स्वास्थ्य सेवा ऐनअनुसार प्रक्रिया पुर्याएर प्रसूति केन्द्रमा खटाइएका स्वास्थ्यकर्मीहरुको म्याद नथपिएपछि अनिवार्य अवकाश भएपछि स्वास्थ्यकर्मीविहीन हुने भएका हुन । मन्त्रालयको यो निर्णयसंगै सुर्खेतका विभिन्न प्रसूति केन्द्रमा कार्यरत ४८ जना अनमी, १५ [पूरा पढ्नुहोस्]

सुरक्षा गोष्ठी चलिरहेकै बेला नेपालगंजमा निर्मम हत्या

भगतराम थारु  /नेपालगंज, असार ३२  सरकारका गृहमन्त्री सहित सुरक्षा अंगका सबै प्रमुखहरु नेपालगञ्जमा रहेकै बेला नेपालगंजमा एक जनाको निर्मम हत्या भएको छ । नेपालगंज स्थित त्रिवेणी मोड नजिकै बागेश्वरीको गेटअगाडी बन्दै गरेको घरमा अन्दाजी ३५/३६ वर्षे अज्ञात ब्यक्तिको निर्मम हत्या गरिएको छ । अज्ञात व्यक्तिको हत्या कोदालो तथा तरवालले हत्या गरिएको हुन सक्ने अनुमान प्रहरीले गरेको [पूरा पढ्नुहोस्]

बर्दियामा विषालु सर्पको बिगबिगी

भावुक योगी, बर्दिया, असार ३१ बर्दिया राष्ट्रिय निकुञ्ज भित्र फेला परेको गोमन सर्प । बर्दियामा पछिल्ला वर्षहरुको तुलनामा यस वर्ष विषालु सर्पको बिगबिगी बढेको पाईएको छ । निक्कै लामो समय सम्म वर्षा नहुँदा र निकुञ्ज आसपासका सामुदायिक वनमा आगलागी भएपछी वन छेउ नजिकैका गाँउघरमा विषालु सर्पहरु देखिन थालेपछी यस वर्ष सर्पको बिगबिगी बढेको पाईएको हो । निकुञ्ज र सामुदायिक वन आसपासका [पूरा पढ्नुहोस्]

जंगली तरकारी फुट्कीको बिक्री ह्वात्तै बढ्यो

भावुक योगी / बर्दिया, २७ असार तराई क्षेत्रको जंगलमा पाईने एक प्रकारको जंगली तरकारी फुट्कीले यतीखेर बर्दियाका बजारमा राम्रो मुल्य पाउन थालेको छ ।  बर्दिया लगाएत मध्य तथा सुदुरका तराई जिल्लाको जंगलमा पाईने फुट्की यो वर्ष धेरै पाईन थालेपछी बजारमा पुर्याँउदा राम्रो मुल्य पाउन थालेको हो ।  बर्दियाका बिभिन्न जंगलमा अहिले फुट्की खोज्न दिनहुँ सयौँ किसान जंगल जाने गरेको पाईन्छ । [पूरा पढ्नुहोस्]

बर्दियामा ३ बोरा फुटकी बरामद

भावुक योगी / बर्दिया, असार २७ बर्दिया राष्टिय निकुञ्ज भित्रवाट अवैध रुपमा संकलन गरि सदरमुकाम गुलरिया तर्फ लैँजादै गरेको ३ बोरा फुट्की सेनाले वरामद गरेको छ । भुरीगाउँवाट नियन्त्रणमा लिएको ३ बोरा फुटकी खाल्डो खनी गाडेको र ओसारपसार गर्नेलाई पहिलो पटक २ हजार ५ सय रुपैँया जरीमान गरी छाडिएको निकुञ्जले जनाएको छ । अवैध रुपमा फुट्की संकलन गर्न जाने र ओसार पसारमा रोक लगाउन निकुञ्जमा [पूरा पढ्नुहोस्]
1 38 39 40 41 42