वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

प्रदेश समाचार

संचारकर्मी गुप्ताको पैसा लुटेरा पत्ता लगेनन्

नेपालगन्ज, १० अषाढ नेपालगञ्जका सञ्चारकर्मी न्युज यर्थाथ साप्ताहिक पत्रिकाका सम्पादक तथा कमाण्डर पोष्ट राष्ट्रिय दैनिक पत्रिकाका जिल्ला प्रमुख आशिष गुप्ताको रकम सहितको झोला दिउ“सै आइतवार लुटिएको छ ।  पत्रकार गुप्ताले आफ्नो भाईलाई बैंकमा पैसा जम्मा गर्न पठाउ“दा साईकलमा रहेका गुप्ताका भाई अभिशेष गुप्तासंग रहेको रकम अज्ञात समुहले लुटिएको हो । गुप्ताका भाईबाट धम्वोजी [पूरा पढ्नुहोस्]

जोखिम मोल्दै पढ्दै विद्यार्थीहरु

नेपालगन्ज, १० अषाढब“ाके महादेवपुरी ६ बालापुरमा रहेको जनशक्ति निमावीका विद्यार्थीहरु जंगली जनावरको डर त्रासमा पढ्न बाध्य भएका छन् । सरकारले बा“के राष्ट्रिय निकुन्ज घोषणा गरे पछि निकुन्जको बिचमा रहेको उक्त विद्यालयका विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य भएका हुन् ।  विद्यालयका प्रधानाध्यापक मोहन खत्रीका अनुसार राष्ट्रिय निकुन्ज चारैतिर घेरिएकोले खुल्लेयाम जनावरहरु [पूरा पढ्नुहोस्]

राज्यबाट पाउने सेवा सुविधाबाट खटिक समुदाय वन्चित

नेपालगन्ज, थर परिवर्तन गरेका कारण खटिक समुदायका परिवारलाई सरकारले दिने सेवा सुविधाबाट पाउनबाट बन्चित भएका छन् । उनिहरुलाई खटिक थरलाई सोनखर लेख्न थालेपनि उनिहरुले राज्यवाट पाउने सेवा सुविधा पाउनवाट वन्चित भएका हुन् ।  थर परिवर्तन भएकै कारण राज्यले बाल संरक्षण तथा बृद्धभत्ता, विधुवा भत्ता, पाउनबाट बन्चित भएका छन् ।  उनिहरुले पहिलेदेखि लेख्दै आएको खटिक थर परिवर्तन गरि [पूरा पढ्नुहोस्]

विस किलो अफिम सहित पा“च पक्राउ

भगतराम थारु नेपालगन्ज, ०८ अषाढ/ नेपालगञ्ज नाका हु“दै भारत तर्फ तयारी अवस्थामा राखिएको अहिलेसम्मकै ठूलो परिमाणको अफिम सहित पा“च जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर प्रहरीले आइतवार बासुदेवपुर–१ बाट २० किलो अफिमसहित रुकुम साख–४ का ४६ बर्षिय देविलाल गिरी, ३७ बर्षिय जितेन्द्र गिरी, ३२ बर्षिय बीरबहादुर खड्का, ३३ बर्षिय मातिलाल ओली, ४९ बर्षिय खड्क बहादुर खड्का पक्राउ परेका [पूरा पढ्नुहोस्]

साक्षर बनाए बापत परिक्षामा १० अंक थप

भागतराम थारु / नेपालगन्ज, २७ जेठ एक विद्यार्थीले एक जनालाई साक्षर बनाउनु पर्ने अनिवार्य व्यवस्था भएको छ । घरपरिवार वा छिमेकी जोही कोहीलाई एक जना साक्षर बनाएको प्रमाण पेश गरेपछि सो विद्यार्थीले जनसख्या विषयको प्रयोगात्मक परिक्षामा १० अंक पाउने छ । Photo: Google अनौपचारिक शिक्षा समिति, बाँकेको मंगलबार बसेको बैठकले कक्षा १० मा अध्ययनरत विद्यार्थीले अनिवार्य रुपमा कम्तिमा एक जना [पूरा पढ्नुहोस्]

मासु पसललाई सरसफाईमा ब्यवस्थित गर्न निर्देशन

नेपालगन्ज, २७ जेठ बाँकेको नेपालगन्ज बजारमा संयुक्त बजार अनुगमन टोलीले मगंलवार नेपालगन्जका बिभिन्न माछा मासु र होटल पसलहरुको अनुगमन गरेको छ । नेपालगन्जमा अनुगमनका क्रममा रामबाग स्थित समीम मासु पसल, फुल्टेक्रा स्थित यूनुस मासु पसल, सेतु बि.क. चौककोे पोख्रेल फ्रेस हाउसबाट गुणस्तरहिन मासु भएकोले मासु सहित व्यवसायीलाई पनि पक्राउ गरिएको छ । पक्राउ गरिएको ब्यवसायीलाई स्थानीय [पूरा पढ्नुहोस्]

बाँकेमा खुल्ला कारागार निर्माण हुदै

भागतराम थारु / नेपालगन्ज, २७ जेठ देशकै पहिलो खुल्ला कारागार बाँकेको गनापुरमा बन्ने भएको छ । अहिलेसम्म कारागार व्यवस्था विभागले जिल्लाको गनापुरस्थित कृषि फर्मको छ बिघा जमिनमा बाँकेमा पहिलोपटक खुल्ला कारागार बनाउन लागेको हो । Photo: Google कारागारका लागि नाप, नक्सा, अनुमानित लागत खर्च, भौतिक पूर्वाधार संरचना निर्माण ढा“चा समेत सम्पन्न भएको छ । कारागार व्यवस्था विभागका महानिर्देशक [पूरा पढ्नुहोस्]
1 37 38 39