वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

प्रदेश समाचार

बाढीपीडितहरुमा मलेरियाको संक्रमण: नियन्त्रणका लागि विषादी छर्किने अभियान शुरु

बाँके। बाँकेको बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण देखिएको छ । बाढी प्रभावित क्षेत्रमा हाल सम्म ३२ जनामा मलेरियाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा मलेरिया सार्ने लामखुट्टे बढेपछि उक्त क्षेत्रमा मलेरियाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल सहायक रत्नलाल शर्माले जानकारी [पूरा पढ्नुहोस्]

भेरी–बबई डाईभर्सन आयोजनामा पाँच सयलाई रोजगारी

कोहलपुर,बाके। राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजारसम्म कमाउँदै आएका छन् । सुर्खेत, बााके, बर्दिया, जाजरकोट, सल्यान लगायतका युवाहरु आयोजनामा काम [पूरा पढ्नुहोस्]

बढी प्रभावित ७५ परिवारलाई राहत सामाग्री वितरण

नेपालगन्ज, बाँके । बाढिबाट प्रभावित बाँकेको डुडवा गाउँपालिका वडा नम्बर २ (दासपुरवा) का स्थानियलाई राहत स्वरुप खाद्य सामाग्री सामाग्री वितरण गरिएको छ । शनिबार गुरुद्धारा श्री गुरु नानक ससंग बिपी चोक नेपालगंजले बस्तीमै पुगेर ७५ घर परिवारलाई खाद्य सामग्री परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । जसमा तेल ३ कार्टुन, नुन ७० प्याकेट, चामाल २५ बोरा, आलु ३ बोरा, स्वाबीन ३ बोरा गरि [पूरा पढ्नुहोस्]

सिँचाई मन्त्री गौतम को प्रयासमा समयमा नै आयो सुरुङ्ग खन्ने मेसिन

भुरिगाउँ, बर्दिया । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई आर्थिक अभाव हुन नदिने सिचाई मन्त्री सञ्जय गौतमले प्रतिवद्वता जनाएका छन । निर्माणाधिन भेरी–बबई डाइभर्सनको निरीक्षण गर्दै मन्त्री गौतमले आयोजनालाई आर्थिक अभाव हुन नदिने भन्दै निर्माण कार्य तिव्र गतीमा अगाडि बढाउन निर्देशन समेत दिएका छन । आर्थिक अभावमा आयोजनाको काम रोकिन नदिने भन्दै [पूरा पढ्नुहोस्]

स्यालको टोकाईबाट सुर्खेतको गुर्भाकोटमा १८ जना घाइते

सुर्खेत  । सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाईबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँपखोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीय बासिन्दालाई स्यालले टोकेको हो । बुधबार बेलुका मात्रै ९ जना र बिहीबार ९ जना गरी १८ जनालाई टोेकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले बताउनुभयो । घाइतेहरुलाई रेबिज विरुद्ध दिइने खोप दिइएको छ । स्यालले [पूरा पढ्नुहोस्]

नेपालगन्ज आएर जब कोमल ओलीले यस्तो भनिन्-

नेपालगन्ज, बाके। लोक गायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कोमल ओलीले राजनिती र कलाकारीता संगसंगै लगिरहेको बताउनुभएको छ । शुक्रवार नेपालगन्जका पत्रकारहरुसंगको कुराकानीमा गायीका ओलीले समय ब्यबस्थापन र ब्यस्तताले राजनीतिमा बढि समय दिन लागेको बताउनुभएको छ । समयको मार्गलाई ख्याल गरेर आफुले पहिले जस्तै अहिले पनि दैनिक योगा, संगित तथा राजनीतिमा पनि [पूरा पढ्नुहोस्]

भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सहयोगको लागि दक्षिण कोरिया इच्छुक

सिँचाइमन्त्री गौतमसँग राजदूत भेटसिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग मन्त्रालयमा बुधबार नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिक ले भेटवार्ता गर्नुहुँदै । तस्बिर: कल्पना पौडेल, रासस काठमाण्डौ । दक्षिण कोरियाले नेपालको जलस्रोत र सिँचाइको क्षेत्रमा सहयोग गर्न चाहना व्यक्त गरेको छ । सिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज [पूरा पढ्नुहोस्]

गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

गाभर, बाँके । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिकाको पर्यापर्यटकिय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक बढ्दै गएको छ । चिसापानीस्थित गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । गाभर भ्याली वरिपरि निकुञ्ज क्षेत्र भएकाले पैदलयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र नमुनाको रुपमा समेत चिनिदै गएको गाभर [पूरा पढ्नुहोस्]

युवाहरुद्वारा बाढीपीडितलाई सहयोग

भैरहवा । भैरहवाका युवा सामाजिक संजाल प्रायोगकर्ताहरुको समुह “युथ अफ भैरहवा” द्वारा नवलपरासीका बाढीपीडितहरुलाई राहत वितरण गरिएको छ । नवलपरासीको सुस्ता गाउँपालिका वडा नंं. २ कालीटोलाका २० घरपरिवार र प्रतापुर गाउँपालिका वडा नं. ९ बर्दघाटका ८० घरपरिवार गरी कुल १ सय घरपरिवारका लागी १ लाख ४० हजार रुपैया बराबरको राहत सामाग्री उक्त संस्थाले वितरण गरेको हो । एक हप्ता अघिबाट [पूरा पढ्नुहोस्]

लुम्बिनी ईट्टा संघद्वारा बाढीपीडितलाई सहयोग

भैरहवा । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले तराईका जिल्लाहरुमा आएको बाढीबाट प्रभावितहरुका लागि राहत प्रदान गरेको छ । संघका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष डोलराज शर्मा, सचिव अजय कुमार गुप्ता लगायत पदाधिकारीले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा जम्मा हुने गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीलाई १ लाख ११ हजार १ सय १ रुपैयाँको चेक [पूरा पढ्नुहोस्]
1 2 3 4 5 39