वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

अर्थ

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौ, साउन ७ नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। नयाँ आर्थिक वर्षका लागि बैंकले मौद्रिक निति ल्याउन लागेको हो । अधिक तरलताको समस्याले केन्द्रीय बैंकले यस आर्थिक वर्षका लागि मौद्रीक नीतिमा केही कसिलो बनाइएको बैंकका एक उच्च अधिकारीले जानकारी दिए । केन्द्रीय बैंकले वैधानीक तरलता अनुपात एक प्रतिशत बिन्दुले वृद्धि गर्ने  लगायतका विषय समेटी गरी [पूरा पढ्नुहोस्]

चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको गुरुयोजना तयार

बाँके, असार ८  चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले मध्य र सुदुरपश्चिमको तराईका जिल्लामा पर्यटकलाई आकर्षित गर्नका लागि दीगो र स्तरीय पर्यटन योजना छनौट गरेको छ । समितिका अध्यक्ष भिम केसीले चिसापानी क्षेत्र अन्तर्गत पर्ने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको पर्यटन गुरुयोजना निर्माण गर्न लागिएको जानकारी दिनुभयो । पर्यटन मन्त्रालयले एक महिनाअघि भेरीका एमाले [पूरा पढ्नुहोस्]

भूकम्प पीडित किसानलाई राहतस्वरुप धानको विउ

काठमाडौं सरकारले भुकम्प प्रभावित १४ वटा जिल्लाका किसानलाई निशुल्क धानको वीउ उपलव्ध गराउने भएको छ । धान रोप्नको लागि  वीउ राख्ने समय भएकाले  किसानलाई निशुल्क रुपमा उपलव्ध गराइने भएको हो । भुकम्प प्रभाविगत जिल्लामा निशुल्क वीउ वितरणका बजेट निकास गरी सम्बन्धित निकायलार्य सरकारले निर्देशन समेत दिइसकेको छ । कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाले भुकम्प [पूरा पढ्नुहोस्]

हिमालय सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

सौगात श्रेष्ठ /बगनाहा सुख-दु:खको साझा चौतारी , परिवर्तनका लागी सहकारी’ भन्ने मुल नाराका साथ हिमालय सहकारी संस्थाले आफ्नो गौरबमय १३ औँ बार्षिक साधारण सभा मंसिर २३ गते सम्पन्न गरेको छ । वि. स. २०५६ साल भाद्र २४ गते स्थापना भएको यस संस्थाले आफ्नो शेयर रकम ५६ लाख पुऱ्याएको छ । साधारण सभामा चुरे क्याम्पसका प्राचार्य श्री कृष्ण प्रसाद पौड्याल,बगनाहा स्रोत केन्द्र प्रमुख श्री मदन [पूरा पढ्नुहोस्]

गाँउ नै रित्तियो ग्रीन कार्डको सपनाले !

बागलुङ,शुवाश कडेल एक दशकअघि जिल्लाको लेखानी गाविसका डिलाराम कँडेल गैरकानुनी प्रक्रियामार्फत अमेरिका पुगे। केही समयको संघर्षपछि उनी अमेरिकाको स्थायी बासिन्दा भए। हाल उनीलगायत उनको परिवारका नौजना सदस्य अमेरिकामा बस्दै आएका छन्।    एक महिनाअघि नेपाल फर्केका डिलारामले यहाँ लगानीको क्षेत्र र वातावरण खोजिरहेको बताए। हाल उनी अमेरिकामा घर र सवारीसाधनको जोरजाम गरी बसेका [पूरा पढ्नुहोस्]

गाउँदेखि खाद्यबस्तु आउँदा अमृत : जाँदा विष

भगतराम थारु. नेपालगन्ज, ०७ असोज  गाउँदेखि शहरसम्म खाद्यबस्तु अमृत पुग्ने गर्छ तर शहरदेखि त्यही बस्तु गाउँसम्म पुग्दा विष बनेर पुग्ने गरेको उपभोक्ताहरुले बताएका छन् । उपभोक्ताहरुले विषादी प्रयोग गरिरहेको जानकारी हुँदा हुँदै पनि न्याय पाउने व्यवस्था नहुँदा झन समस्यामा परेको उनिहरुले एक कार्यक्रममा गुनासो गरेका छन् । मंगलवार नेपालगन्जमा आयोजित स्थानिय बजारमा सुरक्षित [पूरा पढ्नुहोस्]

थारु महिलाको जीवनस्थर उकास्न ढकिया बुनाई तालिम

भावुक योगी, बर्दिया, असोज ६, बर्दिया निकुञ्ज आसपासमा पर्ने मध्यवर्ती क्षेत्रमा वसोवास गरीरहेका थारु महिलालाई प्राकृतीक रेशामा आधारीत आधुनिक तथा थारु परम्परागत गोँरी, ढकिया बुनाई तालिम दिन थालिएको छ । थारु परम्परालाई निरन्तरता दिन र थारु महिलाको जीवनस्तर उकास्नका लागि परम्परागत थारु सामाग्री गोँरी, ढकीया, टोपी, पेन होल्डर लगाएत ४५ प्रकारका सजावट सामाग्री बनाउने तालीम [पूरा पढ्नुहोस्]

मिसेलिन टायरको विक्रेता शिवाञ्जली इन्टरनेशनल नेपालगन्जमा संचालन

भगतराम थारु, नेपालगन्ज, ०१ भाद्र सिप्रदी अटो पार्टस प्रालीले उत्पादन गरेको मिसेलिन टायरको अधिकृत बिक्रेता शिवान्जली ईण्टरनेशनलले आइतबारबाट नेपालगन्जमा आफ्नो कारोबार संचालनमा ल्याएको छ । बिश्वकै उत्कृष्ट दाबी गरिएको मिसेलिन टायरको बिक्री कक्षको एक समारोहका बिच आइतवार उद्घाटन गरिएको हो । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गरेको [पूरा पढ्नुहोस्]

अत्याधुनिक बधशाला संचालन

    बर्दियामा अत्याधुनिक पशु वद्यशाला संचालनमा आएको छ । चिनिया कम्पनी सानदिङ्ग फुड प्रोडक्ट्स प्राईभेट लिमिटेडले कालिका गाविस वडा नम्वर ३ मा सो बद्यशाला संचालनमा ल्याएको हो । लामो समयदेखि जिल्लामा व्यवस्थीत पशुवद्यशाला हुनुपर्ने माग बढेसंगै कम्पनीले बद्यशाला संचालन गरेको छ । दैनिक १ सय ५० वटा सम्म राँगा बद्य गर्न सक्ने क्षमताको बद्यशाला निर्माण गर्न झण्डै एक वर्ष [पूरा पढ्नुहोस्]
1 4 5 6