वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

अर्थ

तीजको खर्च कटाएर महिलाहरुले गरे एकै दिनमा १७ लाख रुपैँया बचत

भावुक योगी/ भदौ हिजोआज तीज भड्किलो बन्दै गएका बेला बर्दिया बबई नगरपालिका क्षेत्रका महिला भने तीजको फजुल खर्च कटाएर बचत गर्न थालेका छन् ।  बर्दियाको ग्रामीण क्षेत्रका महिला स्थानीय सहकारी संस्थाको तिज विषेश कार्यक्रम स्थल भुरीगाउँमा तीज बचत खाता खोलेर बचत कार्यमा सहभागी भएका हुन् ।  बर्दियाको बबई नगरपालिका ६ बर्गदाको सिर्जना बचत तथा ऋण सहकारी संस्थाका महिला सदस्यहरुले [पूरा पढ्नुहोस्]

कृषि उत्पादन प्रदर्शनी मेलाको उद्घाटन कृषि मन्त्री गजुरेलबाट हुँदै

प्रकाश श्रेष्ठ/ बाग्लुङ        नेपालमा अझै पनि अधिकांश मानिसहरु कृषिमा आश्रित रहेका छन् । कृषिमा आधुनिक प्रविधीको प्रयोग हुन सके मात्र आम कृषकहरुको जीवनस्तर  उकास्न सकिने र त्यसबाट समग्र देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनिय हुन सक्ने देखिन्छ । निर्वाहमुखी कृषिलाई व्यवसायिक कृषिको रुपमा रुपान्तरण गर्नको लागी सरोकारवाला निकायहरुले कृषकलाई चाहिने [पूरा पढ्नुहोस्]

हिमालयले गर्‍यो गाउँगाउँमा सहकारी शिक्षा

बगनाहा / माघ १७हिमालय सहकारी सस्था लिमिटेड बगनाहाले आफ्ना सदस्यहरुको लागि दुई दिने सहकारी शिक्षा तालिम कार्यक्रम बिभिन्न तीन स्थानहरुमा सम्पन्न गरेको छ । तालिममा १ सय ५ जना सहभागी सदस्यले सहकारी शिक्षाको अवसर प्राप्त गरेको सस्थाका अध्यक्ष घन नारायण श्रेष्ठले जाhनकारी दिनुभयो । सहकारी सिद्धान्तको ५ औँ सिद्धान्तले मार्ग निर्देश गरे बमोजिम सदस्य बिचमा निरन्तर सहकारी शिक्षा [पूरा पढ्नुहोस्]

बर्दियाको ठाकुरद्धारा माघी मेला सम्पन्न

बर्दिया अनलाइन,  माघी पर्वको अवसरमा बर्दियाको ठाकुरद्धारामा रहेको ऐतिहासिक ठाकुरबाबा मन्दिर परीसरमा गत पुस ३० गते राति देखि ४ दिन सम्म लागेको परम्परागत माघि मेला सकिएको छ । यस वर्षको मेलामा झण्डै २ करोड बराबरको कारोबार भएको मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष झक प्रसाद आचार्यले बताउनुभयो । माघी मेलामा विभिन्न किसीमका झण्डै ४ सय स्टलहरु थिए । प्रत्येक बर्ष माघे [पूरा पढ्नुहोस्]

सिर्जना सहकारीमा एकै दिन साढे ८ लाख बचत

भावुक योगी, बर्दिया, पुस २८ बर्दियाको बबई नगरपालिका ४ बर्गदामा रहेको सिर्जना बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक कार्यक्रममा नयाँ सदस्यबाट एकै दिन साढे ८ लाख रकम बचत जम्मा भएको छ ।  जात चाहिएको छ कि भात भनेर प्रश्न गर्दै” सदियौँ देखि मिलेर बसेको समुदाय “नखल्बल्याउन समेत आग्रह  मकर संक्रान्तिको अवसर पारी शुभकामना आदान प्रदान तथा माघी पर्व बचत कार्यक्रममा ३ सय ७ [पूरा पढ्नुहोस्]

शुभारम्भ सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा सम्पन्न

दिनेश ठाकुर/नेपालगञ्ज पुष २८  शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि.को तेश्रो बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ ।  आज तेश्रो बार्षिक साधारण सभाको अवसरमा संस्थाले बिभिन्न ब्यक्तिहरुलाई सम्मान एवं आर्थिक सहयोग प्रदान गेरको छ । संस्थाले सहकारी संस्था राम्रो संग संचालन गराउनमा योगदान पुर्याएकोमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिनोद कुमार शाह, नेपाल [पूरा पढ्नुहोस्]

हिमालय सहकारीको १४ औं बार्षिक साधारणसभा सम्पन्न

भगतराम थारु, कार्तिक ९  हिमालय सहकारी संस्था लि. बगनाहाले आफ्नो १४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ । चुरे क्याम्पस बगनाहाका प्राचार्य कृष्ण प्रसाद पौड्यालको प्रमुख अतिथिमा भएको साधारणसभाको अध्यक्षता घननारायण श्रेष्ठले गर्नुभएको थियो ।  साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले हिमालय सहकारी संस्थाले संस्कृति, संस्कार भेषभुष र हामी को हौं भन्ने [पूरा पढ्नुहोस्]

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौ, साउन ७ नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। नयाँ आर्थिक वर्षका लागि बैंकले मौद्रिक निति ल्याउन लागेको हो । अधिक तरलताको समस्याले केन्द्रीय बैंकले यस आर्थिक वर्षका लागि मौद्रीक नीतिमा केही कसिलो बनाइएको बैंकका एक उच्च अधिकारीले जानकारी दिए । केन्द्रीय बैंकले वैधानीक तरलता अनुपात एक प्रतिशत बिन्दुले वृद्धि गर्ने  लगायतका विषय समेटी गरी [पूरा पढ्नुहोस्]

चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको गुरुयोजना तयार

बाँके, असार ८  चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले मध्य र सुदुरपश्चिमको तराईका जिल्लामा पर्यटकलाई आकर्षित गर्नका लागि दीगो र स्तरीय पर्यटन योजना छनौट गरेको छ । समितिका अध्यक्ष भिम केसीले चिसापानी क्षेत्र अन्तर्गत पर्ने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको पर्यटन गुरुयोजना निर्माण गर्न लागिएको जानकारी दिनुभयो । पर्यटन मन्त्रालयले एक महिनाअघि भेरीका एमाले [पूरा पढ्नुहोस्]
1 3 4 5 6