वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

अर्थ

थारु महिलाको जीवनस्थर उकास्न ढकिया बुनाई तालिम

भावुक योगी, बर्दिया, असोज ६, बर्दिया निकुञ्ज आसपासमा पर्ने मध्यवर्ती क्षेत्रमा वसोवास गरीरहेका थारु महिलालाई प्राकृतीक रेशामा आधारीत आधुनिक तथा थारु परम्परागत गोँरी, ढकिया बुनाई तालिम दिन थालिएको छ । थारु परम्परालाई निरन्तरता दिन र थारु महिलाको जीवनस्तर उकास्नका लागि परम्परागत थारु सामाग्री गोँरी, ढकीया, टोपी, पेन होल्डर लगाएत ४५ प्रकारका सजावट सामाग्री बनाउने तालीम [पूरा पढ्नुहोस्]

मिसेलिन टायरको विक्रेता शिवाञ्जली इन्टरनेशनल नेपालगन्जमा संचालन

भगतराम थारु, नेपालगन्ज, ०१ भाद्र सिप्रदी अटो पार्टस प्रालीले उत्पादन गरेको मिसेलिन टायरको अधिकृत बिक्रेता शिवान्जली ईण्टरनेशनलले आइतबारबाट नेपालगन्जमा आफ्नो कारोबार संचालनमा ल्याएको छ । बिश्वकै उत्कृष्ट दाबी गरिएको मिसेलिन टायरको बिक्री कक्षको एक समारोहका बिच आइतवार उद्घाटन गरिएको हो । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गरेको [पूरा पढ्नुहोस्]

अत्याधुनिक बधशाला संचालन

    बर्दियामा अत्याधुनिक पशु वद्यशाला संचालनमा आएको छ । चिनिया कम्पनी सानदिङ्ग फुड प्रोडक्ट्स प्राईभेट लिमिटेडले कालिका गाविस वडा नम्वर ३ मा सो बद्यशाला संचालनमा ल्याएको हो । लामो समयदेखि जिल्लामा व्यवस्थीत पशुवद्यशाला हुनुपर्ने माग बढेसंगै कम्पनीले बद्यशाला संचालन गरेको छ । दैनिक १ सय ५० वटा सम्म राँगा बद्य गर्न सक्ने क्षमताको बद्यशाला निर्माण गर्न झण्डै एक वर्ष [पूरा पढ्नुहोस्]
1 2 3 4