वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

अर्थ

हिमालय सहकारीको १६ औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यहरु सम्मानित

बगनाहा, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष एवम् ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठको अध्यक्षता तथा नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद खरेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएकोे हो । संस्थाकी प्रबन्धक सावित्री कुमारी [पूरा पढ्नुहोस्]

बाँसगढीमा कर अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम सम्पन्न

बासगढी, बर्दिया। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र बाँसगढी क्षेत्रका व्यापारीहरु बिच कर अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम आज बाँसगढीमा सम्पन्न भएको छ । बाँसगढी उद्योग बाणिज्य सँघको सहकार्यमा आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा बाँसगढी क्षेत्रका व्यापारीहरुलाई कर सम्बन्धी अभिमुखिकरण सँगै अन्तरकृया गरिएको हो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय [पूरा पढ्नुहोस्]

बर्दियाका १० सहकारी संस्था खारेज

गुलरिया, बर्दिया। निस्किृय अवस्थामा रहेका बर्दियाका १० वटा सहकारी संस्थाहरु खारेजीमा परेका छन । डिभिजन सहकारी कार्यालय बर्दियामा आवद्ध भई दुई आर्थिक बर्ष देखि निस्कृय अवस्थामा रहेका विभिन्न सहकारी संस्थाहरु खारेजीमा परेका हुन । खारेजीमा परेका सहकारीहरुले आर्थिक कारोवारको बार्षिक प्रगती विवरण, बार्षिक लेखापरीक्षण प्रतिवेदन र साधारण सभाको निर्णय नियमित रुपमा [पूरा पढ्नुहोस्]

बर्दियाको कुन तहमा कति स-शर्त अनुदान आउँदै ?

ठाकुरबाबा,बर्दिया। नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले स्थानीय तहको सशर्त अनुदान अन्तर्गत अन्तरसरकारी वित्तिय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको लागि शिक्षा, स्वास्थ्य, कृषि बिकास र पशु बिकास, मन्त्रालयका संवेदनशिल कार्यक्रम तथा कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुको तलब समेतका लागि स्थानिय तहका ७४४ वटा निकायहरुलाई सशर्त अनुदानको रुपमा रु. ७६ [पूरा पढ्नुहोस्]

आशाको बर्दियामा एकै पटक ३ वटा शाखा कार्यालय स्थापना

ठाकुरबाबा, बर्दिया । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बर्दियामा एकै पटक आफ्नो ३ वटा शाखा कार्यालयहरुको स्थापना गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा मैनापोखर, गुलरिया, राजापुर रहेको छ । सो कार्यक्रमहरुमा बंैक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले [पूरा पढ्नुहोस्]

नेपालगन्जमा शेयर खरिद बिक्री शुरु

नेपालगन्ज । धितोपत्रको दोश्रो बजारमा हुने कारोबार अबदेखि नेपालगंजबाट नै प्रत्यक्ष रुपमा गर्न सकिने कालिका सेक्युरिटिज प्रालिका प्रबन्ध संचालक नरेन्द्र राज सितापतिले पत्रकार सम्मेलन मार्फत जनाएका छन् । नेपालगंजबाट शेयर खरीद तथा बिक्री सेवा आईतबारदेखि विधिवत नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएका कम्पनीहरुको मात्र शेयर खरिद तथा बिक्री गर्न सकिने संचालक [पूरा पढ्नुहोस्]

बर्दियाको सिर्जना सहकारीले गर्यो जेष्ठ नारीहरुलाई सम्मान

बबई नगरपालिका,बर्दिया । १०७ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बबई नगरपालिका ६ बर्गदास्थित सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जेष्ठ नारीहरुलाई सम्मान गरेको छ । ६० वर्ष नाघेका सहकारीका ५० जना महिला सदस्यहरुलाई दोसल्ला ओढाएर र फलफुल वितरण गरी सम्मान गरेको संस्थाका व्यवस्थापक हरिहर पौडेलले जानकारी दिए । सहकारीको सामाजिक दायित्व निर्वाह गर्न सम्मान कार्यक्रम [पूरा पढ्नुहोस्]

प्रथम बबई नगर महोत्सव भुरिगाउँमा; कलाकारसंगै उँट र अस्ट्रिच पनि

बर्दिया । बर्दियाको भुरीगाउँमा प्रथम बबई नगर कृषि, पर्यटन ब्यापार र सुचना प्रविधि महोत्सव आजबाट सुरु हुँदैछ । महोत्सवमा स्थानिय तथा राष्टिय कलाकारसंगै उँट र अस्ट्रिच, मौतकी कुँवा झुला, लगायतका विभिन्न मनोरञ्जनात्मक स्टलहरु आईसकेको र पहिलो दिन आज विभिन्न सांस्कृतिक कार्यक्रम सहित बजार परिक्रमा हुने नगर उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितीका संयोजक [पूरा पढ्नुहोस्]

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपालगन्जको ५२औं बार्षिक उत्सव सम्पन्न

नेपालगन्ज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपालगन्जको ५२ औं बार्षिक उत्सव कार्यक्रम समारोह सोमवार नेपालगन्जमाभएको छ । २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय बाणिज्य बैंकको बार्षिक उत्सवको उदघाटन प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले गर्नुभएको थियो । बार्षिक उत्सवलाई उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी पन्थले वाणिज्य वैंक जनताको घरदैलोमै गएर सेवा गर्ने एकमात्र बैंक [पूरा पढ्नुहोस्]
1 2 3 4 5 6