वि.सं.   शुक्रबार, फाल्गुन ११, २०७४   तदनुसार  23 February 2018

अर्थ

बर्दियाको चेपाङमा आईएमई सेवा

चेपाङ, बर्दिया। स्वदेश तथा विदेशमा रहेका आफन्तले पठाएको पैसा झिक्न स्थानियहरु या त कोहलपुर वा सुर्खेतको छिन्चु जानु पर्ने बाध्यता रहेको र बैंकिङ सेवा नभएको बर्दियाको बासगढी नगरपालिका-१ बबई चेपाङमा आइएमई सेवा सञ्चालनमा आएसंगै स्थानिय खुशी भएका छन । बबई चेपाङका अधिकांस युवा वैदिशिक रोजगारका लागि बाह्य मुलुकमा भएपनि बैंकिङ सेवा नहुँदा गाउँमा रहेका आफन्तलाई पैसा पठाउन [पूरा पढ्नुहोस्]

बर्दियाका कुन स्थानिय तहमा कुन बैंक आउँदै छ ? हेर्नुहोस्

बर्दिया । देश संघिय संरचनामा गएपछि हरेक स्थानीय तहमा कम्तीमा एउटा बाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारको योजना अनुरुप हरेक स्थानीय तहहरुमा शाखा स्थापना गर्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । बाणिज्य बैंकको एउटा पनि शाखा नभएका ४ सय ११ स्थानीय तह मध्ये २ सय ५० वटामा बैंकहरुले शाखा स्थापना गर्ने तयारी गरेका छन्। सोही अनुसार बर्दियामा बाँकी रहेका केही स्थानीय [पूरा पढ्नुहोस्]

साना किसान सहकारी शिवपुरमा पुनः उपाध्यायको नेतृत्व

शिवपुर,बर्दिया। ठाकुरबाबा नगरपालिका-६, शिवपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समिती अध्यक्षमा पुनः विष्णु प्रसाद उपाध्याय विजयी भएका छन् । सहमतिमा अध्यक्ष चयन हुन नसके पछि शनिबार मतदान गरिएको थियो । कुल ८१३ शेयर सदस्य मध्य ७०१ मत खसेकोमा ७ मत बदर भएको बताईएको छ । सदर मत मध्य बिष्णु प्रसाद उपाध्यायले ४६२ मत प्राप्त गरी बिजयी भएका हुन् । अध्यक्ष पदका [पूरा पढ्नुहोस्]

राजापुर भन्सार कार्यालयमा राजस्व संकलनमा कमी

राजापुर,बर्दिया । बर्दियाको राजापुरमा रहेको राजापुर भन्सार कार्यालय राजापुरमा राजस्व संकलनमा कमी आएको छ । भन्सार कार्यालय बर्दियाले राजस्व संकलनका लागि मासिक रुपमा राखेको लक्ष्य पुरा गर्न पौष महिनामा गाह्रो हुने भन्सार कार्यालय राजापुरका नायव सुब्बा गणेश चौधरीले यो कुरा बाटएका हुन । मंसिर महिनामा जिल्ला भरी २२ लाख ५४ हजार राजस्व संकलनको लक्ष्य पुरा भएको तर पौष महिनाको [पूरा पढ्नुहोस्]

हिमालय सहकारीको १६ औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यहरु सम्मानित

बगनाहा, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष एवम् ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठको अध्यक्षता तथा नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद खरेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएकोे हो । संस्थाकी प्रबन्धक सावित्री कुमारी [पूरा पढ्नुहोस्]

बाँसगढीमा कर अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम सम्पन्न

बासगढी, बर्दिया। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र बाँसगढी क्षेत्रका व्यापारीहरु बिच कर अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम आज बाँसगढीमा सम्पन्न भएको छ । बाँसगढी उद्योग बाणिज्य सँघको सहकार्यमा आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा बाँसगढी क्षेत्रका व्यापारीहरुलाई कर सम्बन्धी अभिमुखिकरण सँगै अन्तरकृया गरिएको हो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय [पूरा पढ्नुहोस्]

बर्दियाका १० सहकारी संस्था खारेज

गुलरिया, बर्दिया। निस्किृय अवस्थामा रहेका बर्दियाका १० वटा सहकारी संस्थाहरु खारेजीमा परेका छन । डिभिजन सहकारी कार्यालय बर्दियामा आवद्ध भई दुई आर्थिक बर्ष देखि निस्कृय अवस्थामा रहेका विभिन्न सहकारी संस्थाहरु खारेजीमा परेका हुन । खारेजीमा परेका सहकारीहरुले आर्थिक कारोवारको बार्षिक प्रगती विवरण, बार्षिक लेखापरीक्षण प्रतिवेदन र साधारण सभाको निर्णय नियमित रुपमा [पूरा पढ्नुहोस्]

बर्दियाको कुन तहमा कति स-शर्त अनुदान आउँदै ?

ठाकुरबाबा,बर्दिया। नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले स्थानीय तहको सशर्त अनुदान अन्तर्गत अन्तरसरकारी वित्तिय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको लागि शिक्षा, स्वास्थ्य, कृषि बिकास र पशु बिकास, मन्त्रालयका संवेदनशिल कार्यक्रम तथा कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुको तलब समेतका लागि स्थानिय तहका ७४४ वटा निकायहरुलाई सशर्त अनुदानको रुपमा रु. ७६ [पूरा पढ्नुहोस्]

आशाको बर्दियामा एकै पटक ३ वटा शाखा कार्यालय स्थापना

ठाकुरबाबा, बर्दिया । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बर्दियामा एकै पटक आफ्नो ३ वटा शाखा कार्यालयहरुको स्थापना गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा मैनापोखर, गुलरिया, राजापुर रहेको छ । सो कार्यक्रमहरुमा बंैक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले [पूरा पढ्नुहोस्]

नेपालगन्जमा शेयर खरिद बिक्री शुरु

नेपालगन्ज । धितोपत्रको दोश्रो बजारमा हुने कारोबार अबदेखि नेपालगंजबाट नै प्रत्यक्ष रुपमा गर्न सकिने कालिका सेक्युरिटिज प्रालिका प्रबन्ध संचालक नरेन्द्र राज सितापतिले पत्रकार सम्मेलन मार्फत जनाएका छन् । नेपालगंजबाट शेयर खरीद तथा बिक्री सेवा आईतबारदेखि विधिवत नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएका कम्पनीहरुको मात्र शेयर खरिद तथा बिक्री गर्न सकिने संचालक [पूरा पढ्नुहोस्]
1 2 3 4 5