वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

अर्थ

बर्दियाका ३ सय ५६ सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण

लक्ष्मण ढुंगाना/ बर्दिया । बर्दियामा दर्ता भई सञ्चालनमा रहेका ३ सय ५६ सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण गरिएको छ । जिल्लामा सक्रिय रहेका ४ सय १ मध्ये ३ सय ५६ सहकारीलाई जिल्लाका ८ वटा स्थानीय तहमा हस्तान्तण गरिसकिएको छ भने ४५ वटा सहकारीलाई प्रदेश रजिस्ट्रारको कार्यालयलाई हस्तान्तरण गर्ने तयारी थालिएको छ । डिभिजन सहकारी कार्यालय बर्दियाका अनुसार जिल्लाका एउटा [पूरा पढ्नुहोस्]

राजापुर उद्योग वाणिज्य संघमा बढ्यो चुनावी सरगर्मी

मिन अधिकारी/राजापुर । बर्दिया उद्योग वाणिज्य संघ राजापुरमा चुनावी सरगर्मी बढेको छ । ३०औ वाषिक साधारण सभापछि संघको नयाँ नेतृत्व छनौटका लागि राजापुर क्षेत्रका व्यापारीहरु आ-आफ्नो प्यानल बनाई चुनावी प्रचारप्रसारमा लागी परेका हुन । बर्दिया उद्योग वाणिज्य संघको नेतृत्वका लागि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन बनाई व्यापारीहरु प्रचारप्रसारमा लागेका छन् । अध्यक्ष पदका लागि [पूरा पढ्नुहोस्]

बर्दियाको मधुवनमा फागुन २० गतेबाट महोत्सव शुरु हुने

प्रेम बुढा/मधुवन । बर्दियाको मधुवन नगरपालिकामा आगामी फागुन २० गतेबाट मधुवन औद्योगिक व्यापारिक, कृषि तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । आयोजक उद्योग वाणिज्य संंघ कुसुम्बा बजार तथा महोत्सव मुल आयोजक समितिले शनिवार पत्रकार सम्मेलन गर्दै स्थानिय घरेलु उद्योगलाई प्रोत्साहन र प्रयटकिय क्षेत्रको विकासका लागि महोत्सव लगाउन थालिएको जनाएको हो । उद्योग वाणिज्य संघ मधुवनका [पूरा पढ्नुहोस्]

यसकारण हुँदैछ बारबर्दियामा पहिलो महोत्सव…

जयनगर, बर्दिया। बारबर्दिया नगरपालिकाको जयनगर बजारमा आगामी फागुन ११ गते देखी प्रथम बारबर्दिया तथा जयनगर महोत्सव हुने भएको छ । क्षेत्रफलको हिसाबले बर्दियाकै ठुलो यो नगरपालिकालाई मूख्य व्यापारिक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले पहिलो पटक महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव मुल समितिका संयोजक रामसोहन चौधरीले बताए । पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिदै [पूरा पढ्नुहोस्]

राजापुर तताउन फागुन ३ गते लोकगायक पुस्कल शर्मा लगायत आउने

राजापुर, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा कृषि पर्यटन उद्योग र व्यापार, राजापुर विकासको मूल आधार भन्ने नाराका साथ सञ्चालन भई रहेको राजापुर व्यापारिक महोत्सवको माहोल तात्दै गईरहेको छ । भोलि अर्थात फागुन ३ गते राजापुरलाई तताउन बिभिन्न चर्चित कलाकारहरु आउने आयोजकले बताएको छ । भोली गायक पुस्कल शर्मा, टिका शर्मा, टिका तारामि लगायत स्थानिय कलाकारको प्रस्तुति रहने [पूरा पढ्नुहोस्]

फागुन ११ देखि प्रथम जयनगर तथा बारबर्दिया महोत्सव २०७४ सञ्चालन हुने

बारबर्दिया, बर्दिया। फागुन ११ देखि २० गतेसम्म “हाम्रो बारबर्दिया हाम्रो सान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ बर्दियाको बारबर्दिया नगरपालिकाको जयनगरमा प्रथम जयनगर तथा बारबर्दिया महोत्सव २०७४ सञ्चालन हुने भएको छ । आदीबासी जनजाती महाँसंघ नगर समन्वय समिति बारबर्दियाको मुख्य आयोजनामा हुन लागेको महोत्सवको अन्य आयोजकमा उद्योग बाणिज्य संघ शाखा [पूरा पढ्नुहोस्]

राजापुर महोत्सव-२०७४ को तयारी तिब्र : चर्चित कलाकारहरु आउने

राजापुर,बर्दिया । माघ २९ गते देखी फागुन ९ गतेसम्म चल्ने राजापुर महोत्सव २०७४ को तयारी तिब्र पारीएको छ । बर्दिया उद्योग वाणिज्य संघ राजापुर अध्यक्ष गोविन्द रिजालको अध्यक्षतामा बसेको बैठकले ८ वटा उपसमिति गठन गरेको छ । मेला सञ्चालनका लागि गठन गरिएका उप समितिहरुमा आर्थिक उपसमिति संयोजक केदार थापा, स्टल तथा स्टेज व्यवस्थापन उपसमिति संयोजकमा चन्द्रश्वर शर्मा सुवेदी, प्रचार [पूरा पढ्नुहोस्]

कृषि मेला प्रदर्शनी सम्पन्न

राजापुर,बर्दिया । राजापुरमा चलेको कृषि मेला प्रदर्शनी उल्लेख्य किसान सहित दर्शकहरुको उपस्थितिमा सम्पन्न भएको छ । राजापुर नगरपालिकामा कृषि व्यापार पर्यटन र पूर्वाधार राजापुर विकासको आधार नाराका साथ स्थानिय किसानको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको मेलामा उल्लेख्य स्टलको व्यवस्था गरी किसानको उत्पादनलाई प्रदर्शनमा राखिएको थियो । कृषि मेला [पूरा पढ्नुहोस्]

कृषि पर्यटन व्यापार तथा राजापुर महोत्सव- २०७४

बर्दियाको राजापुरमा कृषि पर्यटन व्यापार तथा राजापुर महोत्सव २०७४ हुने भएको छ । बर्दिया उद्योग वाणिज्य संघ राजापुर बर्दियाको आयोजनामा यहि माघ २९ गते देखि फाल्गुन ९ गतेसम्म महोत्सव संचालन हुने भएको हो । ‘कृषि पर्यटन उद्योग व्यापार, राजापुर क्षेत्रको विकासको आधार ´ भन्ने मुल नाराका साथ संचालन हुन लागेको महोत्सवमा विभिन्न कृषि उपजहरुको प्रदर्शनी, पर्यटन विकासका लागि स्थानीय [पूरा पढ्नुहोस्]

राजापुरमा कृषि मेला प्रदर्शनी शुरु

राजापुर,बर्दिया । राजापुरमा बिहीवारदेखी भव्य कृषि मेला प्रदर्शनी शुरु भएको छ । कृषि व्यापार पर्यटन र पूर्वाधार राजापुर विकासको आधार भने नाराका साथ शुरु भएको प्रदर्शनीलाई एक कार्यक्रमक बिच राजापुर नगरपालिकाका मेयर शिव प्रसाद थारुले उद्घाटन गरेका छन । स्थानिय किसानको उत्पादनलाई प्रर्वधन गर्ने उद्देश्यका साथ सुरु गरिएको कृषि मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर [पूरा पढ्नुहोस्]
1 2 3 6