वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

अन्तराष्ट्रिय

सन् २०१५ देखि क्यानडाले Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई स्थायी भिसा दिने

बर्दिया अनलाइन,  क्यानडा सरकारले आगामी २०१५ देखि Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई क्यानडाको स्थायी भिसा दिने प्रक्रिया प्रारम्भ गर्दै रहेको सन्दर्भमा सोही प्रणालीलाई समेत सहयोग हुने गरी यहाँका कम्पनीहरुलेसरकारी JOb Bank मा एक लाख पन्ध्र हजार कामदारहरुको आवश्यकता रहेको जनाएका छन् । क्यानडा सरकारबाट सँचालित उक्त जबव्याँकमा कुनैपनि क्यानेडिएन कम्पनीले आफूलाई आवश्यक परेको [पूरा पढ्नुहोस्]

सामूहिक बलात्कार गर्ने ७ जनालाई अफगानिस्तानमा मुत्युदण्ड

भदौ २५, अफगानिस्तानमा सामूहिक बलात्कार गर्ने ७ जनालाई मुत्युदण्डको सजाँय सुनाइएको छ । गत महिना एक युवतीलाई अपहरण गरेर बलात्कार गरेको अभियोगमा उनीहरुलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ । सजाय सुनाइएकामध्ये २ जनाले भने लुटपाटमा संलग्न भएपनि बलात्कार नगरेको बताएका छन् । उनीहरुले यो फैसलाविरुद्ध पुनरावेदन दिन सक्नेछन् । लुटपाट र बलात्कारको घटनालाई लिएर [पूरा पढ्नुहोस्]

नेपालीको मृत्यु भएपछि मलेसियाली कम्पनीमा कामदारले आगो लगाए; नेपालीसहित ४२ पक्राउ

काठमाडौं, भदौ एक नेपाली कामदारको मृत्यु भएपछि आक्रोसित कामदारले मलेसियास्थित इलेक्ट्रोनिक्स सामग्री निर्यात कम्पनी जेसिवाइ इन्टरनेशनलमा आगो लगाइदिएको समाचार छ । कम्पनीमा आगो लगाएको अभियोगमा नेपालीसहित कम्तिमा ४२ जना कामदारलाई स्थानीय प्रहरीले पक्राउ गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । आगो लगाउने काममा १ हजार भन्दा बढी नेपाली कामदारको पनि संलग्नता रहेको भन्दै [पूरा पढ्नुहोस्]

अमेरिकी नायक विलियम्स मृत फेला

६३ वर्षीय अमेरिकी नायक रोबिन विलियम्स मृत अवस्थामा फेला परेको क्यालिफोर्निया पुलिसलाई उधृत गर्दै बिबिसीले जनाएको छ। मारिन काउन्टी पुलिसका अनुसार विलियम्स अचेत अवस्थामा भेटेको र दिउसो उनलाई इमर्जेंसीको तयारि गर्दा गर्दै निधन भएको थियो।  विलियम्सका “Good Morning Vietnam” र “Dead poet’s society” लगाएतका फिल्महरु चर्चित छन् । News [पूरा पढ्नुहोस्]

विर्य स्खलन कम गरेको भन्दै लोग्नेमाथि गोली प्रहार

अमेरिकामा एक जना महिलाले सम्भोगका बेला आफ्नो लोग्नेले पर्याप्त विर्य स्खलन नगरेको र पर्याप्त सन्तुष्टी दिन नसकेको आरोपमा आफ्नै लोग्नेलाई गोली हानेकी छिन ।  मिचिगनको साउथफिल्डकी ५८ वर्षकी सेडी बेलले आफ्नो लोग्ने इडवार्ड लीलाई पेटमै गोली हानेकी थिइन् र अहिले उनी जेलमा छिन् । उनीविरुद्धको मुद्दामा सुनुवाइ हुने क्रममा उनलाई १० हजार डलर धरौटीमा छाड्ने आदेश अदालतले दिएको छ [पूरा पढ्नुहोस्]

मुखमा ३२ होइन, २३२ वटा दाँत

सामान्यतया एक ब्यक्तीको मुखमा ३२ वटासम्म दाँत हुने अपेक्षा गरिन्छ तर मुम्बईका डाक्टरहरुले अपरेसनका दौरान एक १७ बर्षिय किशोरको २३२ वटा दाँत निकालेका छन । जे जे अस्पातालका डाक्टर सुनंदा धिवारेले जनाए अनुसार अशिक गवईको दाँतको जरामा समस्या रहेको थियो । पछील्लो १८ महिना यता उन्लाई यो समस्याले निकै दु:ख दिए पनि गाँउमा रोग पत्ता लाग्न सकेको थिएन । उनको ति २३२ दात निकाल्न झन्डै सात [पूरा पढ्नुहोस्]

पृथकतावादीहरुको क्षेप्यास्त्र निशाना बन्यो मलेसियन बोइङ ७७७ !

२९५ यात्रु बोकेर उडेको मलेसियन हावाइजहाज रसियन सिमा नजिकै युक्रेनमा दुर्घटनामा परेको बिबिसीले भर्खरै जनाएको छ । अम्स्तरदमबाट उडेको उक्त बोइङ ७७७ मलेसियाको क्वाला लम्पुर जादै थियो। Update: मलेसियाली वायुसेवाले बिहीबार एम्सटर्डमबाट क्वालालम्पुर तर्फ जाँदै गरेको उक्त विमान एमएच १७ युक्रेनको आकाशमा उडिरहँदा सम्पर्क विच्छेद भएको जनाएको थियो। मस्कोस्थित वायुसेवासंग संबद्ध एक [पूरा पढ्नुहोस्]
1 2 3 4