वि.सं.   मङ्लबार, अशोज ३, २०७४   तदनुसार  19 September 2017

अन्तराष्ट्रिय

श्रीलंकाको राष्ट्रपतिमा मैत्रीपाला सिरिसेना

कोलम्बो (एजेन्सी), पुस २६  श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पराजित भएका छन् । दुई महिनाअघि उनको पार्टी छाडेर उनीविरुद्ध नै चुनावमा उत्रिएका मैत्रीपाला सिरिसेनाले उनलाई झिनो अन्तरले पराजित गरेका हुन् । दुई कार्यकाल राष्ट्रपति भइसकेका राजापाक्षेले अढाई दशक लामो गृहयुद्ध अन्त्य गरेको श्रेय पाएका थिए । तर, पछिल्लो समय सरकारमा [पूरा पढ्नुहोस्]

एअर एसियाको फ्लाईट-८५०१ जहाज सम्पर्क बिहिन

“उक्त समय प्रतिकुल मौसम रहेको  CNN मिटेरोलोजिस्टहरुले जनाएका छन्। “ काठमाण्डौ- सिङापुर जादै गरेको एअर एसियाको फ्लाईट-८५०१ जहाज आईतवार बिहानै आकाशबाटै सम्पर्क बिहिन भएको पुष्टी भएको छ । श्रोतले जनाए अनुसार जहाज इन्डोनेसियाको जकार्ताबाट बेपत्ता भएको थियो । “दुर्भाग्यबश  यात्रु र चालकदलका सदस्यको अवस्था कस्तो छ भन्ने बारे  तत्काल हामीसँग कुनै नयाँ जानकारी [पूरा पढ्नुहोस्]

अबे फेरी जापानको प्रधानमन्त्री

टोकियो (एएफपी), पुस १० जापानको प्रधानमन्त्री पदमा सिन्जो अबे पुनः नियुक्त भएका छन् । अबे बुधबार जापानी संसद्को तल्लो सदन डायटद्वारा स्पष्ट बहुमतका साथ प्रधानमन्त्री भएका हुन् । उनको दलले हालै सम्पन्न आमनिर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको थियो । उनको गठबन्धनले करिब दुई तिहाइ बहुमत प्राप्त गरेको थियो । साठी वर्षीय अबेलाई संसद्ले दोस्रो पटक प्रधानमन्त्रीका रूपमा चयन गरेको [पूरा पढ्नुहोस्]

पाकिस्तानमा आजसम्मकै दर्दनाक आक्रमण; १ सय ३२ को ज्यान गयो

मारिएकाहरु अधिकांश विद्यार्थी काठमाडौ, पुस १ पाकिस्तानीको पेसावरमा सेनाले चलाएको एक स्कूलमा बन्दुकधारीले आक्रमण गर्दा  मर्नेको संख्या १ सय ३२ पुगेको बीबीसीले जनाएको छ ।  मारिएकाहरूमा अधिकांश बच्चा रहेको जनाइएको छ । उनीहरू त्यहाँ अध्यनरत् विद्यार्थी हुन् । अन्य धेरैजना घाइते पनि भएका छन् । सुरक्षा कारवाहीमा आक्रमणकारी पाँच जना तालिवानी मारिएका छन् । तालिबानले [पूरा पढ्नुहोस्]

समुन्द्र माथि तैरिने शहर बनाउदैछ जापान

यो दुनियाँमा असम्भव भन्ने कुरा केही होइन रहेछ भननेकुरा अब सत्य साबित हुदैंछ । प्रविधिमा चमत्कार गर्दै आएको जापानले फेरि अर्को चमत्कार देखाउँदैछ र समुद्रमा तैरिने एउटा सहरको निर्माण गर्ने भएको छ । जापानका वैज्ञानिकहरुले समुद्रको लहरमाथि तैरिने एउटा सहर बसाउने योजना बनाएका छन् । यस्तो विलक्षण योजना सम्पन्न गराउने जिम्मेवारी लिएको छ, जापानको कम्पनी ब्लू स्काइले । सुन्दै [पूरा पढ्नुहोस्]

फांसी दिनु अघि रेहानाले आमालाई लेखेको एउटा भावुक चिठी

काठमाडौं, कार्तिक १२ अन्तराष्ट्रिय स्तरबाट बचाउनका लागी धेरै प्रयास भए पनि २६ बर्षिया इरानी महिला रेहाना जब्बारीलाई मृत्युदण्ड दिइयो । बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली व्यक्तिलाई हत्या गरेको आरोपमा करिब सात बर्ष जेल काटेपछि उनलाई गत अक्टोबर २५ मा फांसीमा झुण्डाइयो । आत्मरक्षाका लागी हत्या गरेको दावी गरे पनि उनको पक्षमा सुनुवाइ भएन । रेहानालाई माफि दिइयोस भनेर [पूरा पढ्नुहोस्]

कोबानी सहरमा संघर्ष फेरी चर्कियो

बिबिसीइस्लामिक स्टेट विद्रोहीले रणनीतिक महत्वका साथ हेरेको भनिएको सिरियाको कोबानी सहरमा सोमबारदेखि फेरि संघर्ष सुरु भएको अधिकारीहरुले बताएका छन्। तुलनात्मक रुपमा दुई दिनदेखि शान्त देखिएको सिरियाको कोबानीमा कुर्द लडाकुहरुले विद्रोहीलाई पछाडि धकेलेको बताइएको छ। टर्कीले इराकका कुर्द पेशमर्गा लडाकुहरुलाई इस्लामिक विद्रोहीविरुद्ध लड्नका निम्ति सिरिया प्रवेश गर्न [पूरा पढ्नुहोस्]

ओबामा र तिवारीबीच अमेरिकामा रहेका नेपालीबारे छलफल

अमेरिकी राष्ट्रपति बराक ओबामा र एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोक तिवारीबीच अमरिकामा रहेका नेपालीहरुका सन्दर्भमा कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति ओबामाले डेमोक्रेटिक नेशनल कमिटीका सदस्यहरुलाई भेट्ने क्रममा डेमोक्रेटिक नेशनल कमिटीका सदस्य समेत रहनुभएका तिवारीले अमेरिकामा नेपालीहरुको अवस्थाबारे जानकारी दिनुभएको हो । भेटमा तिवारीले अमेरिकामा झण्डै तीन लाखको [पूरा पढ्नुहोस्]

स्कटल्याण्ड बेलायतबाट नछुट्टिने

एजेन्सी, ३ असोज स्कटल्याण्डमा भएको जनमतसग्रहमा स्कटल्याण्ड  बेलायतबाट नछुट्टिने भएको छ । बेलायतसँगै रहने कि अलग मुलुक बन्ने भन्ने विषयमा भएको जनमतसंग्रहको मतगणनामा ‘नहुने’ भन्ने पक्षमा बढी मत परेको छ । ‘एस भोट’ र ‘नो भोट’का लागि स्कटल्यान्डका करीब ४२ लाख मतदाता सरिक भएका थिए । छुट्टिनेहरुले ‘एस’ तथा नछुट्टिनेहरुले ‘नो’ भोट गरेका थिए । जसमध्ये अहिसम्म्मको मत गणनामा ४६।२ [पूरा पढ्नुहोस्]

मानव तस्करहरुले नियतबश डुंगा डुबाए, ५ सय भन्दा बढीको मृत्यु

काठमाडौं, भाद्र ३१ अफ्रिकाबाट युरोप प्रवेश गर्ने लागेका सयौं आप्रावासीहरु चढेको डुंगा माल्टा नजिक दुर्घटनाग्रस्त हुँदा ५ सय भन्दा बढीको मृत्यु भएको छ । घटनामा बाँचेका दुई आप्रवासी कामदारलाई उद्दृत गर्दै अन्तराष्ट्रिय आप्रवासन संगठन आई.एम.ओ.ले जनाए अनुसार मानव ओसारपसारमा संलग्न तस्कारहरुले नियतबश डुंगा डुबाएका हुन् । ठुलो डुंगामा सवार यात्रुहरुलाई सानो र तुलनात्मक रुपले [पूरा पढ्नुहोस्]
1 2 3 4