वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

अन्तराष्ट्रिय

अभिनेत्री हेमा मालिनी कार दुर्घटनामा घम्भिर घाइते: एकको निधन

एजेन्सी, असार १८वरिष्ठ अभिनेत्री हेमा मालिनी भारतको राजस्थानमा कार दुर्घटनामा परि घम्भिर घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।  मालिनीले चलाइरहेको मर्सिडिज कार अर्को अल्ट्रो कारसंग आपसमा जुध्दा टाउकोमा गम्भीर चोट लागेको जनाईएको छ।  उनलाई जयपुरस्थित फोर्टिस अस्पतालमा भर्ना गरिएको छ। समाचारहरुमा जनाईए अनुसार एक बालिकाको निधन भएको र अर्की एक जनालाइ घाइते [पूरा पढ्नुहोस्]

नेपाली विद्यार्थीद्वारा भारतमा दिप प्रज्वलन

नेपालगन्ज, १३ बैशाख अध्ययनका लागि भारतको ब्याग्लोरमा बसोबास गर्ने नेपालीमा पनि नेपालमा निरन्तर रुपमा त्रास फैलिरहेको भुकम्पले चिन्तित बनाएको छ । देशका अधिकांश स्थानमा भुकम्पले पुर्‍याएको क्षति हेर्दै नेपालीहरु आशु बगाईरहेका छन् । विभिन्न संकायमा अध्ययनरत नेपालीहरुमा परिवार आफन्तीलाई केही भयो की भनेर भानले पोलिरहेको छ । गोर्खा, काठमाण्डौं, भक्तपुर, ललितपुर, विरातनगर, [पूरा पढ्नुहोस्]

भारतीय माओवादीलाई झड्का; शीर्ष नेता शिवप्रसाद पक्राउ

काठमाडौं,वैशाख ५  भारत सरकारद्वारा २५ लाख भारु पुरस्कार दिने घोषणा गरिएका भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का शीर्ष नेता शिवप्रसाद सिंहलाई राँची प्रहरीले गिरफ्तार गरेको छ । राँचीका एसएसपी प्रभात कुमारले उनी पक्राउ परेको शुक्रबार पुष्टि गरेका छन् । संगठनमा उनी रोहितजी,पवनजी र रीतलालजीको नामले उनी चिनिन्थे । उनी भाकपा माओवादी संगठनमा स्पेसल एरिया कमिटि (सेक)का सक्रिय [पूरा पढ्नुहोस्]

स्वीडेनको रेस्टुरेन्टमा गोली चल्यो; २ को मृत्‍यु

बिबिसी, चैत्र ५ स्विडेनको दक्षिण-पश्चिम गोथेनबर्गको एक रेस्टुरेन्टमा अग्यात समुहले चलाएको गोली लगेर दुईको मृत्‍यु भएको छ भने अन्य थुप्रै जना हताहत भएको प्रहरीलाई उद्ढ्रित गर्दै बिबिसीले जनाएको छ ।  गोली कस्ले चलाएको भन्ने पुष्टी भई नसके पनि घटनाको प्रक्रिती हेर्दा कुनै समुहले गराएको प्रहरीको अनुमान छ । घटनामा स्वचालित हतियार प्रयोग भएको पाईएको छ ।  एक प्रतक्ष्यदर्शीका [पूरा पढ्नुहोस्]

संकटमा पाकिस्तानको राजनीति

एक राजनीतिक दलको कार्यालयबाट हतियार बरामद इस्लामावाद -बीबीसी फाल्गुन २८ – पाकिस्तानको अर्धसैनिक बलले बुधबार बिहान त्यहाँको चौथो ठूलो राजनीतिक दल मुत्तहिदा कौमी मुभमेन्ट (एमक्यूएम) को कराँचीस्थित केन्द्रीय कार्यालयमा छापा मारेर केही कट्टर अपराधीहरूलाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा हतियार बरामद गरेको छ। सुरक्षा निकायले उक्त कार्यालयमा तालाबन्दी गरेको छ।  [पूरा पढ्नुहोस्]

अमेरिकामा पनि ठगिए नेपालीहरु

न्युयोर्क, माघ ९ एक व्यापारिक कम्पनीले तीन दर्जन बढी नेपाली कामदारहरुलाई ठगी गरेको छ । न्युयोर्कको लङ आईल्याण्ड स्थित सफोक काउन्टी अन्र्तगत कोरम र सेन्टर इस्लिपमा संचालित झण्डै दुई दर्जन ग्यास स्टेशनमा कार्यरत नेपालीहरु महिनौं देखिको तलब नदिएर हटाईएको छ । यति धेरै संख्यामा एकैपटक नेपाली आप्रवासी ठगिएको अमेरिकामा यो पहिलो घटना हो । ठगिएको घटनालाई केन्द्रिय जाँच ब्युरो [पूरा पढ्नुहोस्]

साउदी अरबका राजाको निधन

साउदी अरब, माघ ९ साउदी अरबका राजा अब्दुल्लाह विन अब्दुल्लाजिजको निधन भएको छ । साउदी अरबका अधिकारीले शुक्रबार विहान जारी गरेको विज्ञप्तीमा उनका भाई सलमान नयाँ राजा नियुक्त भएको बताइएको छ । सरकारी विज्ञप्ती आउनुअघि साउदीको सरकारी सञ्चार माध्यमले राजपरिवारका सदस्य मृत्यु हुँदा देखाइने संकेत प्रशारण गरेका थिए । फोक्सोमा संक्रमण देखिएपछि ९० वर्षीय अब्दुल्लाह केही हप्तादेखि [पूरा पढ्नुहोस्]

संसारकै ठूलो वक्षस्थलवाली महिला

एजेन्सी, जर्मन एडल्ड मोडेल बेसाइन, जसको खास नाम मेरा हिल्स हो । उनको नाउँमा यस्तो किर्तिमान छ, जुन अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । उनी विश्वमा सबैभन्दा ठूला कृत्रिम वक्षस्थल भएकी महिला हुन् । उनका दुबै वक्षस्थलमा १०/१० लिटर सलाइन भरिएको छ र तौल २०/२० पाउण्ड अर्थात् नौ/नौ किलो भन्दा बढि छ । उनको वक्षस्थलको समग्र तौल अर्थात् १८ किलो भनेको एउटा सानो बालकको जत्रै हो । अर्थात् [पूरा पढ्नुहोस्]

महिला नेतृत्वमा रहेका देशहरु

काठमाण्डौ हालै क्रोएशियामा भएको राष्ट्रपतिय निर्वाचनमा विपक्षी उम्मेदवार कोलिन्डा ग्राबार-किटारोभिच देशको प्रथम महिला राष्ट्रपति निर्वाचीत भएकी छिन्। निर्वाचनमा महिलाको विजय त्यति अचम्मको विषय नहोला तर संसारका जम्मा दश प्रतिशत देशहरुमा मात्र सरकार प्रमुख महिला छन् भन्ने कुरा आश्चर्यजनक हुन सक्छ। तलको नक्शामा हाल महिलाले संचालन गरिरहेका देशहरु देख्‍न सकिन्छ। १। [पूरा पढ्नुहोस्]

परस्त्रीसँग यौन सम्पर्क गरेको भन्दै पत्नीले पतिको लिङ्ग दोस्रो पटक काटिदिइन्

रासस/एएफपी / बेइजिङ, एक चिनियाँ महिलाले आफ्ना पतिले अर्की महिलासँग सम्बन्ध राखेको भनी उसको लिङ्ग काटिदिएकी छन्। यसअघि पनि यी महिलाले आफ्ना यिनै पतिको लिङ्ग काटिदिएकी तर त्यसलाई चिकित्सकहरूले सिएर सही बनाइदिएको चिनियाँ आमसञ्चारले उल्लेख गरेका छन्। चीनको मध्यभागमा रहेको हेनान प्रान्तमा डिसेम्बरमा भएको आक्रमणपछि फान थर भएका यी ३२ वर्षीय पुरुषको लिङ्ग फेला नपरेको जानकारी [पूरा पढ्नुहोस्]
1 2 3 4