वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

अन्तराष्ट्रिय

अपहरणमा परेको अफ्रिकी बिमान अबतरण गर्दै लाईभ हेर्नुहोस्:

रासस/सिन्ह्वा/एएफपी माल्टा । चालकदलका सात सदस्यसहित ११८ जना यात्रु लिएर उडेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० माल्टामा अवतरण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसपहिले माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत लिबियाको आन्तिरिक उडानका लागि छुटेको विमान सम्भावित अपहरणमा परेको जानकारी गराएका थिए । विमान लिवियाको साभाबाट त्रिपोलीका लागि [पूरा पढ्नुहोस्]

ट्रम्पद्वारा तीन जनालाई महत्वपूर्ण पदमा नियुक्त

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले थप तीन जनालाई बिहीबार राणनीतिक र नीतिगत महत्वपूर्ण जिम्मेबारी दिनुभएको छ । महत्वपूर्ण जिम्मेबारी पाउनेमध्ये रकेट एण्ड स्पेसक्राफ्ट मेनुफ्याक्चर स्पेसिकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एलोन मुस्क, उबर टेक्नोलोजिक्सका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक ट्राभिस कलानिक र पेप्सीकोका अध्यक्ष तथा प्रमुख [पूरा पढ्नुहोस्]

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्प बिजयी

कार्तिक २४ अमेरिकामा आज भएको राष्ट्रपतीको निर्वाचनमा रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्प डेमोक्र्याटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनलाई राष्ट्रपतीय दौडमा  उछिन्दै विश्वको ध्यानकेन्द्र ह्वाईटहाउस पुगेका छन ।  विश्वका राजनीतिक विश्लेषकको गहन विश्लेषणहरुलाई गलत सावित गर्दै डोनाल्ड ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति  भएका हुन ।  डोनाल्ड ट्रम्पले [पूरा पढ्नुहोस्]

पाँच सय र हजारका भारु नोट भारतमै प्रतिबन्धित

भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै मध्यरात १२ बजेबाटै पाँच सय र १ हजार रुपैयाँका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । जाली नोट कारोबारीलाई निरत्साहित गर्न भारतले आफ्नै मुलुकभित्र त्यस्ता नोट प्रयोगमा प्रतिबन्ध लगाउनुपरेको जनाएको छ । यसअघि भारतको [पूरा पढ्नुहोस्]

पाकिस्तानमा एक जहाजमा विस्फोट; थुप्रै श्रमिकको हताहती

तस्बीर:रासस एजेन्सी/कात्तिक  १६ दक्षिण पश्चिम पाकिस्तानको एक जहाजमा विस्फोट भएको खबर छ । विस्फोटमा परी थुप्रै श्रमिकको हताहती भएको हुन सक्ने आशंका गरिएको छ।  एक सुरक्षा अधिकारीका अनुसार उक्त बिस्फोट तेल ट्यांक रहेको स्थानमा भएको हो । तटीय शहरमा विस्फोट पनि फन्दामा रहने संकेत हुन्छ।  घटनाको विस्तृत विवरण आउँन बाँकी छ।  News [पूरा पढ्नुहोस्]

बर्दियामा गिद्ध सचेतना दिवस मनाईयो

एसएलसी परिक्षामा सर्बोत्कृष्ट अंक ल्याएका उपेन्द्रलाई निकुञ्जद्धारा ५ हजार  भावुक योगी/ भदौ १८ आठौं अन्र्तराष्ट्रिय गिद्ध सचेतना दिवस बर्दियाको ठाकुरद्धारामा विविध कार्यक्रम गरी मनाइर्एको छ । बर्दिया निकुञ्ज नजिक बर्दिया टाइगर रिसोर्ट ठाकुरद्धारामा गिद्ध संरक्षण सम्बन्धि अन्तर्कि्रया कार्यक्रम पश्चात निकुञ्ज गेटबाट र्याली निकाली ठाकुरद्धारा बजारको बाघ चोक [पूरा पढ्नुहोस्]

एक हप्ता लामो नेपाल यात्रामा आउदै अन्तरिक्ष यात्री बज

महेन्द्र बिष्ट/काठमान्डौ-  ८६ बर्षीय अमेरिकी अन्तरिक्ष यात्री बज एल्द्रिन यहि आउदो सेप्टम्बर ४ अर्थात्  भाद्र २३ गते नेपाल भ्रमणमा आउने भएका छन्।   जुलाई २०, १९६९मा दुइ अन्तरिक्ष यात्रीहरु निल आर्म्स्ट्रॉंग र बज एल्ड्रिंनले चन्द्रमाको सतहमा पहिलो पल्ट पाइला टेकी यो बिश्व समुदायलाई नै चकित पारेका थिए । केहि बर्ष पहिले उनले चन्द्रमा बाट ल्याएको चट्टानलाइ एभरेस्ट साइन्स [पूरा पढ्नुहोस्]

मेस्सीको फ्यान भएकै कारण देश छोड्नु पर्‍यो मूर्ताजाले

इस्लामवाद फुटबल खेलाडी नियोनल मेसीको नाम अंकित सर्ट लगाएका फोटोका कारण विश्वभर भएका एक पाँच वर्षे अफगान बालक सपरिवार भागेर पाकिस्तान छिरेका छन् ।  मूर्ताजा अहमदीका पिताले लगातार अपहरणको धम्कीसहित एक समूहले पैसाले मागेपछि आफूहरु भागेको बताए ।  निलो धर्के पलाष्टिक ब्यागबाट बनाइएको सर्ट पहिरेको फोटोका कारण मुर्ताजा निकै चर्चित भए । त्यो थाहा पाएर अर्जेन्टिनी फुटबलर [पूरा पढ्नुहोस्]

विश्वका अत्याधुनिक टप ब्रान्डेड ५ घडीहरु

 १. रोलेक्स डेटोना २. ट्युडोर ब्ल्याक बे ३६mm ३. पटेक फिलिप ५९३०G ४. ब्लगरी अक्टो फिनिसिमो मिनट रिपिटर ५. ओमेगा स्पिडमास्टर CK२९९८ -एजेन्सी News [पूरा पढ्नुहोस्]

ओसामा बिन लादेन अझै जिउँदै रहेको खुलासा

मस्काे, अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका छन् । विश्वका नजरमा २०११ मा अमेरिकाको विशेष सुरक्षा बलको आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख बिन लादेन जिवितै भएको खबरले यतिखेर सनसनी मच्चाएको छ।  मस्कोको ट्रिब्यूनलाई दिएको एक अन्तर्वातामा स्नोडेनले लादेन जिवितै रहेको र उनी हाल [पूरा पढ्नुहोस्]
1 2 3 4