वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

ताजा समाचार

हिन्दुधर्मका लागि जनमत संग्रह हुनुपर्ने अभिव्यक्ति दिएको छैन : शसांक कोईराला

गुलरिया (बर्दिया) । कांग्रेसका महामन्त्री शसांक कोइरालाले हिन्दु धर्मका लागि जनमत संग्रह हुनुपर्ने अभिव्यक्ति नदिएको बताएका छन् । प्रेस युनियन गुलरिया, बर्दियाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोईरालाले कांग्रेस स्वतन्त्र धर्मको पक्षमा रहेको समेत बताएका छन् । कार्यक्रममा बोल्दै कोईरालाले धर्म निरपेक्षता राख्ने कि नराख्ने जनमत संग्रहको कुरा भनेको छैन, [पूरा पढ्नुहोस्]

सामुदायिक वनमा आगो निभाउन गएको बेला ज्यान गएमा १ लाख तथा अंगभंग भएमा १० हजारको जीवन बिमा

हरि गुरुङ/मधुवन (बर्दिया) । मधुबन नगरपालिका–३ मा वन डढेलो बिरुद्ध सचेतना तथा जीवन बिमा कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, नगर महासंघ मधुवन नगरपालिकाको आयोजना तथा यु.एस.ए.आइ.डी, डब्लु.डब्लु.एफ, एफ.इ.सि.ओ.एफ.ए.एन र मधुवन नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वन डढेलोबाट हुने क्षति असर समाधान र उपायका बारेमा जानकारी दिएको [पूरा पढ्नुहोस्]

ठाकुरबाबामा स्थानिय पाठ्यक्रम निर्माणका लागि अन्तरक्रिया सम्पन्न

बिमला ढकाल/भुरिगाउँ (बर्दिया) । ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा स्थानिय पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाले स्थानिय पाठ्यक्रम निर्माणका लागी एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा वन तथा बन्यजन्तुको अवस्था, थारु समुदायको कला संस्कृती, बर्दियामा ब्याप्त सिकलसेल [पूरा पढ्नुहोस्]

स्थानीय तहलाई सुशासन र पारदर्शिता बनाउने विद्यार्थीको प्रतिबद्धता

बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिका वडा नं. ५ मा रहेको बाँसगढी बहुमुखी क्याम्पसका  विद्यार्थीहरुले आफ्नो स्थानीय तहमा सुशासन र पारदर्शिता कायम गर्नका लागि सूचना माग गर्ने प्रतिवद्धता जनाएका छन् । यूएसआईडी र एफएचआई३६० को सहयोग तथा ईक्वेल एक्सेस इन्टरनेशनलको आयोजनामा भएको मेरो पालिका मेरो चासो अभियानमा आफनो स्थानीय तहलाई सुशासन र पारदर्शि बनाउने  प्रतिबद्धता जनाएका हुन् [पूरा पढ्नुहोस्]

बढैयाताल वडा नं ४ मा १ दिने नागरिकता घुम्ति शिविरमा १२१ जना लाभान्वित

बढैयाताल/बर्दिया। बढैयाताल गाँउपालिका वडा नं ४ मा आज १ दिने नागरीकता घुम्ति शिविर संचालन भएको छ । जिल्ला प्रशासन कार्यालय गुलरीया बर्दियाका नागरिकता फाँटका अधिकृत अर्जुन प्रसाद सुबेदीको नेतृत्वमा आज बढैयाताल गाँउपालिकाको ४ नं वडा कार्यालयमा नागरीता घुम्ति शिविर संन्चालन भएको हो । शिविरमा ४१ जना पुरुष र ८० जना महिला गरी १२१ जनालाई नागरीता बितरण गरीएको ४ नं का वडा अध्यक्ष [पूरा पढ्नुहोस्]

बढैयाताल गाँउपालिकाको चौथो गाँउ सभा सम्पन्न

बाँसगढी/बर्दिया। बढैयाताल गाँउपालिकाले महत्वपुर्ण निर्णयहरु पारित गर्दै चौथो गाँउसभा सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७५/०७६ मा भएका निर्णयहरु संशोधन सहित पारित गरेको हो । बढैयाताल गाँउपालिकाको ४, ५, ७ र ९ गरी ४ वटा वडा कार्यालयको भवन र गाँउपालिकाको भवन निर्माणको लागि जग्गा र स्थान छनौट गरी प्रस्ताबित योजनाहरुलाई गाँउ सभाबाट पारित गरीएको छ । बढैयाताल गाँउपालिका वडा नं ६ [पूरा पढ्नुहोस्]

बर्दियामा चरा तथा जैविक विविधता संरक्षणकर्मीहरुको भेला

ठाकुरबाबा,बर्दिया। नेपाल पन्छी संरक्षण संघको नेतृत्वमा देशभरका चरा तथा जैविक विविधताको क्षेत्रमा काम गर्ने स्थानिय संरक्षणकर्मीहरु नेपाल चरा संरक्षण संजालको दोस्रो राष्ट्रिय भेलालाई सफल पार्न बर्दियामा भेला भएका छन् । चरा र चराहरुको बासस्थान र जैविक विधिता संरक्षणमा सक्रिय देशभरका स्थानिय समुदायका प्रतिनिधि, संरक्षणकर्मि र सरोकारवाला निकायका प्रतिनिधिहरु चरा [पूरा पढ्नुहोस्]

गुलरियामा अपाङ्गता परिचय-पत्र वितरण

गुलरिया,बर्दिया। गुलरिया नगरपालिका-६ नं वडा कार्यालयले शुक्रबारदेखि अपाङ्गता परिचयपत्र वितरण सुरू गरेको छ । गुलरियामा अपाङ्गता भएका व्यक्तिहरुलाई सशक्तिकरण तथा परिचय पत्र वितरण शिविरको आयोजना गरी परिचयपत्र वितरण शुरु गरिएको हो। गुलरिया नगरपालिका वडा नं ६ ले आफ्नो वडा भित्र रहेका ४७ जना अपाङ्गता भएका व्यक्तीहरूलाई परिचय पत्र वितरण सुरू गरिएको गुलरिया नगरपालिका ६ नं वडा [पूरा पढ्नुहोस्]

लैगिंक हिंसा न्यूनीकरणमा स्वास्थ्यकर्मिको भुमिका महत्वपूर्ण

सोम गुरुङ/गुलरिया (बर्दिया) । लैगिक हिंसा न्यूनीकरणमा स्वास्थ्यकर्मीको भुमिका महत्वपूर्ण हुनेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । जिल्ला अस्पताल बर्दियाको सहकार्य, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुको स्वीकृतीमा प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जको आर्थिक सहयोगमा स्याक नेपाल बांकेको आयोजनामा बर्दिया जिल्ला अस्पताल र राजापुर नगरपालिकाका बिभिन्न [पूरा पढ्नुहोस्]

नेपालगञ्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल संचालन

सोम गुरुङ/नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा आएपछि उपमहानगरपालिकाले प्रवाह गर्ने सेवामा नगरबासीको पहुँचमा सहजता, पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन सफल भएको बताएका छन् । स्थानीय सरकार र नागरिक समाज मिलेर अघि बढेमा राष्ट्र समृद्ध हुने नागरिक समाजले जोड दिएका छन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत [पूरा पढ्नुहोस्]
1 2 3 277