वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

अन्तरवार्ता

हामी राष्ट्र सेवक हो, प्रशासक होइन : प्रजिअ कुरुम्बाङ

जनताको घरदैलोमा सरकारी सेवा पुर्‍याएर चर्चामा आएका निडर तथा जनताप्रती जवाफदेही र भ्रष्ट्राचार विरोधीका रुपमा चिनिएका बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ ‘इन्टेग्रिटी आईडल-२०१८’ बाट सम्मानित भएका छन। एकाउन्टिबिलिटी ल्याबले आयोजना गरेको इन्टेग्रिटी आईडलमा कुरुम्बाङ पपुलर भोटमा सबैभन्दा धेरै मत ल्याई विजेता बनेका हुन । बर्दिया जिल्लाको समग्र विकास र [पूरा पढ्नुहोस्]

५ वर्षमा राजापुरको मुहार फेरेरै छोड्छौँ : उपप्रमुख चौधरी (भिडियोसहित)

५ वर्षमा राजापुरको मुहार फेरेरै छोड्छौँ : उपप्रमुख चौधरी (भिडियोसहित) -के तपाईंले चुनाव अघी बाचा गरेका कुराहरु अहिले गर्नुभएको छ त ? -५ वर्षको अवधीमा राजापुरलाई कस्तो बनाउदै हुनुहुन्छ ? – अहिलेसम्म गरेका उपलब्धी के ? – किसान प्रती राजापुर नगरपालिकाको नजर कस्तो ? – करको दायरा बढाउने कि कर नै बढाउने ? – तपाईंले आफ्नो अवधी सकेर जाँदा भोलिका दिनमा तपाईंलाई कसरी सम्झिने ? सम्झन [पूरा पढ्नुहोस्]

मतदान गरेपछि प्रतिश्पर्धी दुई गौतमले कस्तो प्रतिकृया दिए ? हेर्नुहोस् भिडियो

ठाकुरबाबा,बर्दिया। बर्दियाबाट चर्चित र मुख्य प्रतिश्पर्धी उम्मेदवारहरु एमाले उपाध्यक्ष वामदेव गौतम, सिँचाई मन्त्री संजयकुमार गौतम, भुमिसुधार मन्त्री गोपाल दहित र विना विभागिय मन्त्री सन्तकुमार थारुले आ-आफ्नो केन्द्रबाट मतदान गरेका छन् । वामदेव गौतमले वाँसगढी नगरपालिका वार्ड नम्वर ८ स्थित त्रिभुवन मावि ककौरा केन्द्रबाट, सञ्जयकुमार गौतमले गुलरिया नगरपालिका वार्ड नम्वर [पूरा पढ्नुहोस्]

के भन्छन् बामदेव गौतम र सञ्जय गौतम ? [अन्तर्वार्ता]

बर्दिया लगायत देशैभरका दोस्रो चरणमा चुनाव हुने स्थानहरुमा यतिखेर चुनावको अन्तिम प्रचारप्रसारको क्रम तिब्र रुपले चलिरहेको छ । सबैले आआफ्नो पक्ष बलियो रहेको र जनताले आफुलाई जिताउने भनेर उम्मेद्वारहरु दाबी पनि गरिरहेका छन । यसै सन्दर्भमा बर्दिया क्षेत्र नं-१ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रतिष्पर्धामा रहेका एमाले उपाध्यक्ष वामदेव गौतम र वर्तमान मन्त्री समेत रहेका सञ्जय [पूरा पढ्नुहोस्]

“महोत्सवको आम्दानीले भुरिगाउँबजारमा सौर्यबत्ती जडान गर्छौं” (अन्तरवार्ता)

बर्दियाको बबई नगरपालिका– १ भुरिगाउँ बजारमा यही माघ १४ गतेदेखि २४ गतेसम्म प्रथम बबई नगर उद्योग व्यापार, कृषि, पर्यटन तथा सुचना प्रविधि महोत्सव–२०७३ संचालन हुँदैछ । बबई नगर उद्योग वाणिज्य संघ भुरिगाउँले पहिलो पटक महोत्सव आयोजना गरेको हो । बर्दिया निकुञ्जको काखैमा रहेको यो क्षेत्र पर्यटकिय क्षेत्रका रुपले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा महोत्सव संचालन गरेर यहाँको [पूरा पढ्नुहोस्]

आईरन मेन भनेर चिनिनुहुने बर्दियाका भदै थारुसँगको कुराकानी

आईरन मेन भनेर चिनिनुहुने बर्दियाका भदै थारुसँग हाम्रा सहकर्मी महेन्द्र बिष्टले गर्नुभएको कुराकानी हेर्नुहोस् [पूरा पढ्नुहोस्]
1 2