वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

स्वास्थ्य

दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिलाहरुको पाठेघरको क्यान्सर परीक्षण सम्पन्न

गुलरिया,बर्दिया। नेपाल रेडक्रस सोसाईटी गुलरिया (क) उपशाखाको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिलाहरुको पाठेघरको क्यान्सर परीक्षण गरेको छ । शनिबार र आइतबार भएको शिविरबाट करिब पाँच सय सर्वसाधरणले लाभ लिएका छन् । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाका अनुसार शिविरमा हार्डजोर्नी, स्त्री रोग, दाँतको परीक्षण, दम, पेट लगायतका विभिन्न किसिमका रोगको [पूरा पढ्नुहोस्]

‘जमुनी स्वास्थ्य चौकीमा एम्बुलेन्सको आवश्यक : नागरिक समाज

बढैयाताल,बर्दिया। बर्दिया जिल्लाको बढैयाताल गाँउपालिकाको जमुनी स्वास्थ्य चौकीमा एम्बुलेन्सको आवश्यता रहेको नागरिक समाजका अगुवाहरुले बताएका छन् । बढैयाताल वडा नं २ मा रहेको स्थानीय सभाको नियमित ३/३ महिने बैठकमा नागरीक समाजको अगुवाहरुले जमुनी स्वास्थ्य चौकीमा एउटा एम्बुलेन्सको आवश्यक्ता रहेको बताएका हुन । जमुनी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर स्थापना भएको २ बर्ष [पूरा पढ्नुहोस्]

धोविनपुरमा वडा स्वास्थ्य क्लिनिकको उद्घाटन

मिन अधिकारी राजापुर। बर्दियाको राजापुर नगरपालिका ८ धोविनपुरमा वडा स्वास्थ्य क्लिनिकको उद्घाटन गरिएको छ । वडा क्लिनकको राजापुर नगरपालिका ८ का वडाध्यक्ष चिन्तामणी आचार्यले रिबन काटेर उदघाटन गरेका हुन। स्थानिय सरकार आएपछि नगरपालिकाका स्वास्थ्य क्लिनिक नभएका वडाहरुमा स्वास्थ्य क्लिनिक स्थापना हुन थालेका छन् । स्वास्थ्य क्लिनिक स्थापना भएपछि स्थानियबासीहरु खुशी हुदै [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकामा मोतीबिन्दुको अपरेसन शिविर हुँदै

भुरिगाउँ, बर्दिया । के तपाईं आँखासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ? के तपाईं पैसाकै कारण आफ्नो ज्योतिलाई अन्धकारतर्फ डोर्‍याउदै हुनुहुन्छ ? वा टाढा जान नसकेर बसिरहनु भएको छ ? यदी हो भने अब ढुक्क हुनुहोस्। ठाकुरबाबा नगरपालिकाले तपाईंकै घरदैलोमा यी सबै समस्याको समाधान गर्दैछ। बर्दियाको ठाकुरबाबा नगरपालिकामा आँखा छनोट शिविर र मोतिबिन्दु अप्रेशन शिविर हुने भएको छ । तिलगंगा [पूरा पढ्नुहोस्]

राजापुरमा आँखा जाँच शिविर चल्दै

राजापुर,बर्दिया। बर्दियाको राजापुरमा रहेको स्वास्थ्य शाखाले नगरपालिका भित्रका विभिन्न वडाहरुमा आँखा जाँच शिविरको सुरुवात गरेको छ । राजापुर नगरपालिकाको आर्थिक सहयोग र फत्तेवाल आँखा अस्पताल बाँके नेपालगंजको प्राविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो । सोमबारदेखि सुरु भएको आँखा जाँच शिविरको पहिलो दिन वडा नं.-१ को सामुदायिक भवन सोनपुरमा १९१ जना स्थानियले सेवा लिएकोमा ६ [पूरा पढ्नुहोस्]

शाहिपुरमा शहरी स्वास्थ केन्द्रको स्थापना

शाहीपुर,बर्दिया। ठाकुरबाबा नगरपालिका वडा नं ५ शाहिपुरमा शहरी स्वास्थ केन्द्रको शुभारम्भ गरिएको छ । नगरपालिका भित्र पर्ने सम्पूर्ण वडा भित्र स्वास्थ्य चौकी निर्माण गर्दै लाने नीति अनुरुप यो केन्द्रको स्थापना गरिएको हो । एक कार्यक्रमका विच सो शहरी स्वास्थ्य केन्द्रको नगरप्रमुख घन नारायण श्रेष्ठले उद्घाटन गरेका हुन । सामान्य उपचार गर्नका लागि समेत बगनाहा वा भुरिगाउँ [पूरा पढ्नुहोस्]

राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्था गर्न नगरप्रमुखलाई ५२२ जनाको हस्ताक्षर बुझाईयो

मिन अधिकारी,राजापुर। बर्दियाको राजापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारको डाक्टरको तत्काल व्यवस्थापन गर्न माग गर्दै राजापुरका नगरप्रमुखलाई हस्तारक्षर सहितको निवेदन पेश गरिएको छ । भौरा क्षेत्रको गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा रहेका करिव २ लाख स्थानियले गुणस्तरिय प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको व्यवहोरा दर्शाउदै अविलम्व डाक्टरको [पूरा पढ्नुहोस्]

स्वास्थ्य संस्थामा आकर्षित गर्न सुत्केरीहरुलाई मधुवनले थप भत्ता प्रदान गर्ने

मधुवन,बर्दिया। बर्दियाको मधुवन नगरपालिकाले नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने महिलाहरूका लागि थप सुत्केरी भत्ताको ब्यवस्था गर्ने भएको छ । मधुवन नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाहरुका लागि नेपाल सरकारले दिने सुविधा भन्दा थप ५ सय रूपैयाँ सुत्केरी भत्ता, व्यवस्थापन गर्नेलाई २ सय रूपैयाँ र महिला स्वास्थ्य स्वयंसेविकालाई [पूरा पढ्नुहोस्]

बर्दिया जिल्ला अस्पतालमा डाक्टरको अभाव : दरबन्दीका लागि उच्चअदालतमा रिट

सोम गुरुङ, गुलरिया। बर्दिया जिल्ला अस्पतालमा प्रर्याप्त दरबन्दी अनुसार डाक्टर नहुदाँ सेवाग्राहीहरु सेवा लिनबाट बन्चित भएका छन् । बर्दिया जिल्लाको जिल्ला अस्पातालमा ६४ जना कर्मचारी दरबन्दी रहेपनि हाल ३४ जना मात्रै रहेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिण्टेण्डेन्ट डा.सुबास पाण्डेले बताए । हाल यस अस्पातालमा ३ जना बिशेषज्ञ डाक्टर, मेडिकल अधिकृत ४ जना, एमबिबिएस ५ जना र १ [पूरा पढ्नुहोस्]

सरकारको ढिलाईले असुरक्षित गर्भपतन गर्न बाध्य

प्रेम बुढा/मधुवन। सरकारले स्थानिय तहमा स्वास्थ्य निर्देशिका पठाउन ढिलो गरेका कारण जिल्लाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गर्ने औषधी अभाव भएको छ । विगतमा सरकारले जिल्ला स्वास्थ्य कार्यालय मार्फत पठाउने गरेको गर्भपतनको औषधी खरिद गर्ने अधिकार पछिल्लो समय स्थानिय तहका स्वास्थ्य शाखालाई दिएको छ । तर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य निर्देशिका पठाउन ढिलाई गरेका कारण [पूरा पढ्नुहोस्]
1 2 3 8