वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

साहित्य

सकारात्मक सोच विकास अभियानको लागि टिकटमा गजल साँझ

गुलरिया, बर्दिया । सकारात्मक सोच विकासको अभियानका लागि टिकटमा गजल कार्यक्रम शनिबार गुलरियामा सम्पन्न भएको छ । कृष्णसार पाठक मञ्च बर्दियाको आयोजनामा लोटस गार्डन एण्ड रेष्टुरेन्टको कल्पना हलमा साँझ ५ बजेदेखि ९ बजेसम्म गजल साँझ चलेको थियो । बर्दियाका ६ जना गजलकारहरुले दुई चरणमा गरी आफ्ना ५ वटा गजल सुनाएका थिए । स्थानिय गायकहरुले सांगितिक मनोरन्जन समेत गराएका थिए । गजल सुन्न [पूरा पढ्नुहोस्]

गुलरियाका नारायण प्रसाद श्रेष्ठको ‘भक्ति सन्देश’ भजन संग्रह विमोचित

बर्दिया अनलाईन/काठमाण्डौ । गुलरिया बर्दियाका नारायण प्रसाद श्रेष्ठको ‘भक्ति सन्देश’ भजन संग्रह विमोचन गरिएको छ । विविध समय र सन्दर्भमा रचिएका भजनहरुको संग्रह एक विशेष कार्यक्रमका विच काठमाण्डौको राधाकृष्ण गुरुकुलमा संयुक्त रुपमा विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी विदुषी माताजी सपनादेवी श्रेष्ठ,अतिथिहरु मुकुन्दनारायण उपाध्याय, पूर्व माननीय पदम बहादुर [पूरा पढ्नुहोस्]

के दिउँ उपहार तिमीलाई ?

सुशिल राजवंशी के दिउँ उपहार तिमीलाई आफै गरीब छ यो निर्मोही? कैले हसाउने कैले रुवाउने अली अजिब छ यो निर्मोही । दिन केहि सकेन नरीसाउनु है सानु, तिम्रै दिलको मझेरीको करीब छ यो निर्मोही । गरेको छु चोखो माया गर्ने छु सधै भरि, न सोच्नु नानाथरी सार्है सरीफ छ यो निर्मोही । हाल: कुवेत बाँसगढी ८, बाँसगढि, [पूरा पढ्नुहोस्]

गजल : नारा खाएर जनता बाँच्छन्, नारा नै सबथोक …

गुरुप्रसाद कुमाल ‘बुलबुल’ झुसिलकिरा कसरी बन्यो पुतली म साेच्दैछु । त्यो परजीवी कसरी बन्यो सुन्दरी म साेच्दैछु । लाइदिनेछु स्वस्तिक छाप, जाबाे त्याे छाप त हाे, चामल दिए चलिहाल्छ नि, जिन्दगी म साेच्दैछु । नारा खाएर जनता बाँच्छन्, नारा नै सबथोक, नारा सुनेरै सबैकाे चल्छ ढुक्ढुकी म साेच्दैछु । जात, धर्मका मन्द ती विष खुवाइ सुताए छन्, जुरुक्क जाग्ने बनाइहालुँ ओखती म साेच्दैछु । [पूरा पढ्नुहोस्]

बाँचेको छु पत्थरको मन बनाएर…

प्रकाश पौडेल गजल: तिम्रो यादहरुको धन बनाएर । बाँचेको छु पत्थरको मन बनाएर । पठाउनु उपहार मलाई भन्छे- ईश्वरको पनि धड्कन बनाएर । रुपकै आधारमा भेदभाव गर्ने, मान्छेले चलाउछ चलन बनाएर। यार अचेल बारम्बार भन्छेउ, जलाउछ दिल जलन बनाएर। प्रकाशले मनमुटुमा राखेको छ, प्रेमको चिनारी कफन बनाएर। -गुलरिया [पूरा पढ्नुहोस्]

बर्दियामा वनदिदी लाउँला मायाजाल…

महेन्द्र विष्ट पुर्व पर्‍यो बाँके हजुर पश्चिम कैलाली । घुम्न आउछन पर्यटक बर्दिया हामफाली। बर्दियाको खैरापुरमा कृष्णसारको घर । कर्णालीको पुलमाथि चल्छ हावा सरर । निकुञ्जमा चिरबिरचिरबिर चरा कराउछन। गैंडा बाघ हाती देखि पर्यटक रमाउछन। नेपालकै लामो हजुर गेरूवाको कर्णाली पुल। माघीमा ठाकुरबाबा मन्दिरमा हुन्छ ठुलो हुल। लोपोन्मुख चरा अनि रातो कमलको धनी। सत्खलुवा ताल हेर्न आऔँ [पूरा पढ्नुहोस्]

त्यो विश्वासको डुङ्गा त कागजको रहेछ… [अमृत ढकाल निर्जन]

अमृत ढकाल निर्जन तिम्रो व्यबहार देख्दा कुरा सुन्दा त कागजको रहेछ । लाग्छ त्यो   चट्टान , त्यो ढुङ्गा    त   कागजको रहेछ । तिमीले जिन्दगीको सफर तर्नु भनेर दिएकी थियौ, त्यो   विश्वासको    डुङ्गा त     कागजको रहेछ । मैले त साँच्चै फूल ठानेँ र सुगन्ध खोजेँ, बिडम्बना त्यो थुङ्गा त कागजको रहेछ । जस्लाई उडेको देखेर सुनौलो यात्राको तय गरेथेँ, रहेछ त्यो केवल    चङ्गा त    कागजको रहेछ । [पूरा पढ्नुहोस्]

गजल : तिमी आए पुग्छ [सौगात श्रेष्ठ]

– सौगात श्रेष्ठ, बर्दिया । चाहिँदैन केही अरु मलाई, तिमी आए पुग्छ ।। हरेकपल आफ्नो पनको, सामिप्यता पाए पुग्छ ।। तिम्रो स्पर्शले यी फूलहरु फूल जस्तै भए, मलाई म बनाउन, तिमी मुस्कुराए पुग्छ ।। तिमीलाई म मेरो मनको राजधानीमै सजाउँला, तिमीले त केवल मलाई, आफ्नो बनाए पुग्छ ।। प्यारो मान्छे, म तिमी भित्र आफु खोजी रहेछु, तिमीले मलाई ती, नजरबाट नखसाए पुग्छ ।। तिम्रो आगमन संगै सौगात, सौगात नरहला, [पूरा पढ्नुहोस्]

कथा : गृहणी

अनिता खड्का ‘मम्मी हजुर किनर अफिस जानुहुन्न?’ ८ वर्षे समिक्षाको छोरा आराभ भान्सामा समिक्षाको अघीपछी गर्दै थियो । ऊसले छोराको कुरामा धेरै ध्यान नदिए झै गरि छोरा आराभको कुरालाई अन्तै मोडिदिई र फेरि भान्साको काममा आफुलाई व्यस्त बनाई । आराभले फेरि प्रश्न गर्न थाल्यो भन्नुस न मम्मी हजुर किन अफिस जानुहुन्नरु मेरो स्कुलमा सबै साथीहरुको मम्मी अफिस जानुहन्छ । समिक्षाले एकहातमा [पूरा पढ्नुहोस्]
1 2 3 11