वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

शिक्षा

देशैभरिका नमुना विद्यालयको सुचिमा बर्दियाका २ सामुदायिक विद्यालय

ठाकुरबाबा,बर्दिया। नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखा, सानोठिमी भक्तपुरले देशैभरीबाट छनौट गरेका नमुना विद्यालयहरुमा बर्दिया जिल्लाबाट २ वटा विद्यालय परेका छन । बर्दियाबाट नमुना विद्यालय बिकासका लागि छनौट भएका विद्यालयहरुमा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट विद्याज्योती माध्यमिक विद्यालय, बढैयाताल-८, कण्ठपुर र [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकाका प्रमुखले गरे पहिलो निर्णय

ठाकुरबाबा,बर्दिया। ठाकुरबाबा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययन गरेर एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राले अब छात्रवृती पाउने भएका छन् । ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख घननारायण श्रेष्ठले पदभार ग्रहण गरे लगत्तै उत्कृष्ट छात्रछात्रालाई छात्रवृती दिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको हो । ठाकुरबाबा नगरपालिकामा रहेका सामुदायिक [पूरा पढ्नुहोस्]

एसईई नतिजा सार्वजनिक, सी, डी र ई लाई पुनर्परीक्षा

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । पनिकाले यसपटक पनि विगतमा जस्तै एसईई परीक्षाको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गरेको हो । सबैभन्दा धेरै अंक ल्याउनेलाई ए प्लस र सबैभन्दा कम ल्याउनेलाई ई अर्थात् अति कमजोर (भेरी इन्सफिसेन्ट) गरी नौ तहमा वर्गीकरण गरेर नतिजा सार्वजनिक गरिएको छ । [पूरा पढ्नुहोस्]

[SEE Result 2073] यहाँबाट हेर्नुहोस् तपाईंको रिजल्ट:::

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले आज माध्यमिक शिक्षा परीक्षा (SEE) परीक्षाको नतिजा प्रकाशित गरेको छ।  प्रकाशित नतिजाअनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थीले परिक्षा दिएका थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।   यहाँबाट [पूरा पढ्नुहोस्]

मध्यपश्चिम विश्वविद्यालयले निजी शिक्षण संस्थालाई सम्बन्धन दिने

सुर्खेत । सुर्खेतस्थित ६ नम्बर प्रदेशको मुटुमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया सुरु गरेको बताएको छ । विश्वविद्यालयले बर्सेनि नेपालबाट लाखौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिनुका साथै अर्बौंको धनराशि बाहिरिने हुँदा यसलाई रोक्न अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा यसै वर्षदेखि सुर्खेतमै हुन लागेको जानकारी दिएको [पूरा पढ्नुहोस्]

बर्दियाली थारु विकास मन्चको आयोजनामा मिनराज चौधरीको ‘थरुहट आन्दोलन’ विमोचित

काठमाण्डौ। बर्दियाली लेखक एबम राजनीतिज्ञ मिनराज चौधरीद्वारा लिखित कृती “थरूहट आन्दोलन” विमोचन भएको छ। उक्त कृति बिहीबार एक भब्य समारोहका बिच पर्यटन बोर्ड, भृकुटिमण्डप काठमाडौमा कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नुभएका नेपाल सरकारका उपप्रधान तथा संघीय मामीला एबम स्थानीय बिकास मन्त्री बिजय कुमार गच्छदारले लोकार्पण गर्नुभएको हो। समयसमयमा भएका थारू आन्दोलन र [पूरा पढ्नुहोस्]

बर्दिया जिल्ला शिक्षा कार्यालयले छनौट गर्‍यो होनहार प्रतिभा (नामावली सहित)

गुलरिया, बर्दिया। जिल्ला शिक्षा कार्यालय बर्दियाले जिल्लाका बिभिन्न स्कुलहरुबाट बिभिन्न विधाका प्रतिभावान विद्यार्थीहरुको छनौट गरेको छ । जिल्ला शिक्षा कार्यालय बर्दियाको आयोजनामा सन्चालित जिल्ला स्तरिय प्रतिभा पहिचान कार्यक्रम २०७४ मा छनौट भएका विद्यार्थीहरु मध्यबाट प्रथम स्थान हासिल गर्नेहरुलाई क्षेत्रिय स्तरको प्रतिभा पहिचान कार्यक्रममा पठाउने बताएको छ । [पूरा पढ्नुहोस्]

बर्दियाका सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान चल्दै, पहिलो चरणमा भर्ना हुने विद्यार्थीहरुलाई पाठ्यपुस्तक र मुस्कान सहित स्वागत गरिने

ठाकुरबाबा, बर्दिया। हामी सबैको इच्छा, निशुल्क अनिवार्य आधारभुत शिक्षा भन्ने नारा सहित बर्दियाका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान चलिरहेको छ । वैशाख ३ गते देखि देशभरका सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु भएको हो । भर्ना अभियान वैशाख १४ गते सम्म संचालन हुने जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ । अपाङ्गतालाई चिनौ, पहिचान गरौँ र उनीहरुको आवश्यकतालाई [पूरा पढ्नुहोस्]

निजि विद्यालय जसरी बिद्यार्थी माग्न हिडे सरकारी विद्यालयका शिक्षकहरु

बकुवा, बर्दिया । बर्दियामा सरकारी विद्यालयका शिक्षकहरु बोर्डिङ स्कुल जसरी बिद्यार्थी खोज्न घरदैलो गरिरहेका छन । ठाकुरबाबा नगरपालिका-६, बकुवा बर्दियाका विद्यालयका प्रधानाध्यापक सहित शिक्षकहरु बिद्यार्थी खोज्दै हिंड्न् थालेका हुन । बकुवाका विद्यालयहरु वार्षिक परिक्षाफल प्रकाशित गरि घरदैलो अभियानमा जुटेका छन।  पुराना बिद्यार्थीहरुलाई छिटो भर्ना गर्नु पर्यो, अरु छ्न [पूरा पढ्नुहोस्]
1 2 3 4 8