वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

शिक्षा

शैक्षिक महोत्सवको तिब्र तयारी

नेपालगन्ज,बाँके। नेपालगन्जको कारकांदोस्थित सडक डिभिजन परिसरमा यही मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म सन्चालन हुने शैक्षिक महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सवको तयारीका लागि व्यवसायीहरु घनीभूतरुपमा लागेको महोत्सव मूल आयोजक समितिका संयोजक बुद्धि प्रसाद अधिकारीले बताउनुभयो । महोत्सवका लागि स्टल बुकिंग अन्तिम चरणमा पुगेको छ भने स्टल निर्माणको काम धमाधम भइरहेको छ । [पूरा पढ्नुहोस्]

हिमालय सहकारीद्वारा ६८ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान

बगनाहा, बर्दिया । ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले एक कार्यक्रमका बिच संस्थाका ६८ जना शेयर सदस्यका छोराछोरीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ । संस्थाको वार्षिक नियमित कार्यक्रम अन्र्तगत सामाजिक तथा शैक्षिक क्षेत्रको उत्तरदायित्व बहन गर्ने क्रममा नियमित कारोबार गर्ने शेयर सदस्यहरुबाट छनौट गरी निम्न आयस्तर भएका तथा जेहेन्दार [पूरा पढ्नुहोस्]

पढाउन नसक्ने शिक्षकको तलब कटाएर ‘निजी शिक्षक’ !

विद्यालयमा दरबन्दीकै शिक्षक पुग्दो मात्रामा छन् ।  शिक्षकहरुको संख्या पुरा भए पनि निजी शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेको छ । यो खबर भक्तपुरको हो । चाँगुनारायण नगरपालिकाको वागेश्वरीको गुरुङगाउँमा रहेको बाल्मिकी निम्न माध्यमिक विद्यालय दरबन्दीका शिक्षकको भरमा नभएर निजीकै भरमा चलिरहेको हो । दरबन्दीमा रहेका शिक्षकहरुलाई स्थानीय अभिभावकले विश्वास नगरेपछि विद्यालय [पूरा पढ्नुहोस्]

नगर शिक्षा समिति गठनको माग राख्दै नगरप्रमुखलाई ज्ञापन पत्र

ज्ञापन पत्र बुझदै नगरप्रमुख घननारायण श्रेष्ठ ठाकुरबाबा,बर्दिया ।स्थानिय तहमा नगर शिक् अन्य दश बुँदै माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन ठाकुरबाबा नगर समितिले शुक्रबार ठाकुरबाबा नगरपालिका नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।शिक्षक संगठन नगर समिति संयोजक कलमबहादुर शाहीले ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रे न पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा नगर शिक्षा [पूरा पढ्नुहोस्]

सुनवलका सामुदायिक विद्यालय मर्ज गर्ने मेयर थापाको योजना

सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले नगर भित्रका सामुदायिक विद्यालयहरु मर्ज गर्ने तयारीमा लागेका छन् । धेरै विद्यालयहरुमा शिक्षक अनुपात भन्दा अति न्युन विद्यार्थी भएका कारण सरकारी साधन श्रोतको दुरुपयोग भैरहेको जनाउदै उनले सामुदायिक विद्यालयहरुलाई आवश्यकतमा आधारित भएर मर्ज गर्ने तयारीमा जुटेका हुन् । थोरै विद्यार्थी र धेरै शिक्षकले एक तिर साधन श्रोत उचित उपयोग [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नपामा शिक्षाको भावी दिशा र लक्ष्य सम्बन्धी छलफल तथा अन्तरक्रिया सम्पन्न

ठाकुरबाबा, बर्दिया। ठाकुरबाबा नगरपालिकाको शिक्षाको भावी दिशा र लक्ष्य सम्वन्धि एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम त्रिभुवन माध्यामिक विद्यालय भुरिगाउंमा सम्पन्न भएको छ । ठाकुरवावा नगरपालिकामा शिक्षाको अवस्थाको बारेमा छलफल गरि समग्र नगर शिक्षा बिकासको योजना बनाउने उद्येश्यले आयोजित कार्यक्रममा नगरप्रमुख घननारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिकालाई शैक्षिक [पूरा पढ्नुहोस्]

देशैभरिका नमुना विद्यालयको सुचिमा बर्दियाका २ सामुदायिक विद्यालय

ठाकुरबाबा,बर्दिया। नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखा, सानोठिमी भक्तपुरले देशैभरीबाट छनौट गरेका नमुना विद्यालयहरुमा बर्दिया जिल्लाबाट २ वटा विद्यालय परेका छन । बर्दियाबाट नमुना विद्यालय बिकासका लागि छनौट भएका विद्यालयहरुमा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट विद्याज्योती माध्यमिक विद्यालय, बढैयाताल-८, कण्ठपुर र [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकाका प्रमुखले गरे पहिलो निर्णय

ठाकुरबाबा,बर्दिया। ठाकुरबाबा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययन गरेर एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राले अब छात्रवृती पाउने भएका छन् । ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख घननारायण श्रेष्ठले पदभार ग्रहण गरे लगत्तै उत्कृष्ट छात्रछात्रालाई छात्रवृती दिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको हो । ठाकुरबाबा नगरपालिकामा रहेका सामुदायिक [पूरा पढ्नुहोस्]

एसईई नतिजा सार्वजनिक, सी, डी र ई लाई पुनर्परीक्षा

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । पनिकाले यसपटक पनि विगतमा जस्तै एसईई परीक्षाको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गरेको हो । सबैभन्दा धेरै अंक ल्याउनेलाई ए प्लस र सबैभन्दा कम ल्याउनेलाई ई अर्थात् अति कमजोर (भेरी इन्सफिसेन्ट) गरी नौ तहमा वर्गीकरण गरेर नतिजा सार्वजनिक गरिएको छ । [पूरा पढ्नुहोस्]

[SEE Result 2073] यहाँबाट हेर्नुहोस् तपाईंको रिजल्ट:::

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले आज माध्यमिक शिक्षा परीक्षा (SEE) परीक्षाको नतिजा प्रकाशित गरेको छ।  प्रकाशित नतिजाअनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थीले परिक्षा दिएका थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।   यहाँबाट [पूरा पढ्नुहोस्]
1 2 3 7