वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

रोजगारी

स्नातक तथा स्नाकोतरमा अध्ययनरत अपाङ्ग विद्यार्थीहरुका लागि छात्रवृति

नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा बिभाग, क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले उसको मिति २०७४ चैत्र ७ गतेको निर्णय अनुसार मध्यपश्चिमान्चल बिकास क्षेत्रका स्नातक तथा स्नाकोत्तर तहमा अध्ययन गर्ने अपाङ्ग विद्यार्थीहरुका लागि छात्रवृति वितरणका लागि आवेदन माग गरेको छ । त्यसैले यस मध्यपश्चिमान्चल बिकास क्षेत्र भित्रका स्नातक तथा स्नाकोतर तहमा अध्ययन गर्ने अपाङ्ग [पूरा पढ्नुहोस्]

रोजगार : ‘मा.वि. तहका लागि गणित शिक्षकको आवश्यकता’

जनज्योती मा वि, ठाकुरबाबा-६ बकुवा बर्दियाले मा.वि. तह, गणित विषय शिक्षकको आवश्यकता सम्बन्धी सुचना प्रकाशित गरेको छ । पुरा विवरणका लागि विद्यालयले प्रकाशित गरेको सुचना तल हेर्नुहोला । तपाईं पनि कर्मचारी आवश्यकता सम्बधी सुचना प्रकाशन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । ईमेल: [पूरा पढ्नुहोस्]