वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

रोचक तर सत्य

१ सय ३० जना पत्नीका श्रीमानको निधन

तस्बिर: गुगल नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ। कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए। उनले १३० जना महिलासँग विवाह गरेका थिए। आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको भनेर उनले बताउँदै आएका थिए। आइतबार उनको मृत्यु भएपछि हजारौं मानिस उपस्थित भएका थिए। बेलोका निजी सहायक सलावुद्दिन बेलोले न्युज एजेन्सी अफ [पूरा पढ्नुहोस्]

चाणक्यका १० विश्व चर्चित बाणीहरु:

१. कमजोर व्यक्तिसँगको दुस्मनी ज्यादै महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुँदैन । २. तपाई खुसी रहनु नै दुश्मनका लागि सबैभन्दा ठुलो सजाय हो । ३. अरुको गल्तीबाट सिक किनकी आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ । ४. कुनै पनि व्यक्ति आवस्यकता भन्दा बढी इमान्दार सोझो हुनु हुदैन किनकी सोझो रुख पहिला काटिन्छ । ५. भाग्यले उसैलाई साथ दिन्छ , जो जस्तो सुकै [पूरा पढ्नुहोस्]

एउटा मुसा समाउनेलाई डेढ सय रुपैयाँ पुरस्कार

तपाईं पनि आफ्नो घर तथा कोठामा कैयौँ पटक मुसा समात्नुभएको होला । तर अहिलेसम्म यसरी मुसा समाएबापत तपाइँले सायद कहिल्यै पनि पुरस्कार पाउनुभएको छैन । तर इण्डोनेसियामा भने अब जनताले मुसा समाएबापत पुरस्कार पाउने भएका छन्, त्यो पनि सरकारको तर्फबाट । मुसाका कारण दिक्क बनेको इण्डोनेसियाको राजधानी जकार्तामा मुसाको समस्या निवारणका लागि सरकारले अनौठो उपाय अपनाएको छ । जसअनुसार [पूरा पढ्नुहोस्]

दुनियाँकै शौखिन सुल्तानः जो सुनको जहाजमा उड्छन्, सुनकै दरबारमा बस्छन्

यो दुनियाँमा शौखिन मानिसहरुको कमी छैन तर शौख पूरा गर्न सबैले कहाँ पाउँछन् र रु जो सँग टन्न गाँठ छ, उसले मात्र आफ्नो शौख पूरा गर्न सक्दछ । ब्रुनाईका सुल्तान हसनल बालकिया पनि दुनियाँका शौखिन तथा विलासी मानिसमा गनिन्छन् । ब्रुनाईका सुल्तान हसनल देशका ठूला व्यवसायी पनि हुन् । त्यसैले उनीसँग धनसम्पत्तिको कमी हुने कुरा भएन । उनलाई आफ्नो धनसम्पत्ति देखाउने ठूलो शौख छ । उनी सुनको [पूरा पढ्नुहोस्]

श्रीमतीको यादले सताउँदा जेलभित्रै ठडियो ताज महल

मुगल सम्राट शाहजहाँले आफ्नी प्रेमिकाको यादमा भारतको चर्चित ताज महल बनाएका थिए । सत्रौँ सताब्दीका तिनै सम्राटको सिको गर्दै भारतमा एक विदेशी कैदीले जेलभित्रै ताजमहल ठडाएका छन् । लागूऔषधको मुद्दामा भारतको उत्तरप्रदेशस्थित महाराजगंज जिल्ला कारागारमा जेलसजायँ काटिरहेका फ्राान्सेली नागरिक एल्बर्ट पास्कल शाइनेले सलाइँका काँटीहरुबाट ताजमहलको सुन्दर प्रतिरुप तयार गरेका [पूरा पढ्नुहोस्]

भर्खर जन्मेको भेडाको अनुहार मालिकसँग ठ्याक्कै मिलेपछि…

रसियाको दगेस्तान भन्ने गाँउमा जन्मेको एउटा भेडाको पाठीको अनुहार मान्छे जस्तै आएपछि पुरै गाँउ चकित परेको छ । जिगस्व नामक किसान जस्तै अनुहार बोकेको पाठीेबारे प्रतिकृया दिँदै स्वयं भेडा मालिक किसानले भने, ‘भेडीले सुत्केरी हुँदाबाटै म पाठीेको प्रतिक्षामा थिएँ तर यस्तो अनुहारको प्रतिक्षामा थिइन ।’ नवभेडीको अनुहार लामो नाक भएको बुढो मालीकसँग मिल्छ । यस्तो भेडीको जन्मले [पूरा पढ्नुहोस्]

आधा दाह्री भएका युवक किन भए भाइरल

पछिल्लो दिनमा दाह्री पाल्ने ट्रेन्ड छ । मानिसहरु अलग(अलग स्टाइलको दाह्री बनाइरहेका छन् । तर एक यस्ता व्यक्ति पनि छन्, जसले दाह्री राखेका छन् पनि छैनन् पनि । @pzcoop ट्वीटर हृयाण्डलमा केही दिन लगातार एक पोल भयो, जसमा सोधिएको थियो, के मैले दाह्री पाल्नुपर्छ ? यो पोलको नतिजा बराबरी भयो । मत सर्वेक्षणमा सहभागी आधाले दाह्री राख्नुपर्छ भने भने आधाले पर्दैन । @pzcoopले यो पोलको स्क्रीनसटका [पूरा पढ्नुहोस्]

दुनियाँको एकमात्र देश जहाँ पुरुषहरुले गर्नुपर्छ महिलाको गुलामी

विश्वमा महिलामाथि पुरुषहरुले थिचोमिचो गर्ने गरेका र समाज पितृसत्तात्मक भएको गुनासो सुनिन्छ । तर दुनियाँमा एउटा यस्तो देश पनि छ, जहाँ महिलाहरुको शासन चल्दछ र पुरुषहरु जिवनभर महिलाको गुलामी गर्न बाध्य हुन्छन् । पुरुषलाई गुलाम बनाएर राख्ने देशको नाम हो, अदर वल्र्ड किंगडम । यद्यपि सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता पाएको छैन । यो [पूरा पढ्नुहोस्]