वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

राष्ट्रिय

बनारसमा १५० महिला बन्धक, के हुँदैछ उद्धारको पहल ?

प्रेम बुढा/बर्दिया । रोजगारीका लागि विदेश हिँडेका १ सय ५० महिला भारतको बनारसमा ९ दिनदेखि बन्धक बनाइएको पाइएको छ । उनीहरु नथनियास्थित एउटा घरमा बन्धक बनाइएका हुन् । बन्धक बनाइएकामा बर्दियाका २ र अन्य पोखरा, ताप्लेजुङ लगायत पूर्वी नेपालका विभिन्न जिल्लाको रहेको बन्धकमा परेकी बर्दियाकी शारदा खड्काले बताईन् । भारत हुँदै अबैध बाटोमार्फत आषाढ २३ गते देखि कुबेत लगायत विभिन्न [पूरा पढ्नुहोस्]

डाक्टर के.सी.को समर्थनमा बर्दियामा जनप्रदर्शन

मिन अधिकारी/गुलरिया (बर्दिया) । जुम्लामा आमरण असनरत डाक्टर गोबिन्द के.सी.को समर्थनमा बर्दियामा जनप्रदर्शन भएको छ । स्वास्थ्य सेवा सरोकार समाज बर्दियाको नेतृत्वमा सदरमुकाम गुलरियामा जनप्रदर्शन भएको हो । – जनप्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै वत्ताहरु । प्रदर्शनकारीहरुले जुलुस प्रदर्शनका साथ  कोण सभा पनि गरेका छन् । कोण सभामा बोल्ने नागरिक वक्ताहरुले डाक्टर [पूरा पढ्नुहोस्]

डा. केसीको स्वास्थ्य तलमाथी भए जुम्ला लैजानेले जिम्मेवारी लिनु पर्छ : मन्त्री पोखरेल

प्रेम बुढा/बर्दिया । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले जुम्लामा अनसनरत डा. गोविन्द के.सी.को स्वास्थ्य तलमाथी भएमा जुम्ला लैजाने र अनसनको लागी व्यवस्था गर्छु भन्नेहरु नै जिम्मेवार हुने बताएका छन् । बारबर्दिया नगरपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । कानुन शासनलाई कसैले [पूरा पढ्नुहोस्]

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नजिता

काठमाडौं । अमेरिकाले प्रदान गर्दै आएको डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा सार्वजनिक भएको छ। अमेरिकाको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट मंगलबार सार्वजनिक भएको हो । नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ। दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट [पूरा पढ्नुहोस्]

नेपाली कामदारलाई कानुनी प्रतिरक्षाका लागि नेपाल सरकारले सहयोग गर्ने

रासस/काठमाडौं । वैदेशिक रोजगारका क्रममा जेल परेका नेपाली कामदारलाई कानुनी प्रतिरक्षाका लागि सरकारले सहयोग उपलब्ध गराउने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भाषाको ज्ञान नभएका कारण नेपाली श्रमिकले विभिन्न समस्या भोग्नु परेको उल्लेख गर्दै जेल परेका कामदारलाई सम्बन्धित निकायसँग समन्वय गरी कानुनी उपचार प्रदान गरिने जानकारी दिए। श्रम रोजगार तथा [पूरा पढ्नुहोस्]

मध्यवर्ती क्षेत्रको ब्यवस्थापनका सम्बन्धमा सर्वोच्चमा रिट दायर

सौगात श्रेष्ठ/भुरिगाउँ (बर्दिया) । नेपालको संविधानको धारा १ को उपधारा १ बमोजिम संविधान संग बाझिएको कानुन धारा १३३ को उपधारा १ बमोजिम बदर घोषित गरी पाउँ भन्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गरिएको छ । चितवन रत्ननगरका मधुकर मल्ल, बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति ठाकुरद्वाराका अध्यक्ष नेत्रराज आचार्य र काठमाण्डौ बुढानिलकण्ठका धावा तामाङ सहितको [पूरा पढ्नुहोस्]

विमान दुर्घटनाः १२ घाइतेको केएमसीमा उपचार हुँदै, चार जना अन्यत्र रिफर

काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये १ जनाको काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा उपचार भइरहेको छ । अस्पतालले घाइतेको सूची सार्वजनिक गरेको छ । पिन्ची धामी र समिना ब्यान्जनकारसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको छ । धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको । अरु विदेशी नागरिक छन् । अस्पताल पुर्‍याइएका चार जनालाई अन्यत्र रिफर गरिएको छ । [पूरा पढ्नुहोस्]

जनताले चाहेमा बहुमतले संविधान फेरबदल गर्न सकिन्छ : नेपाल

भगतराम थारु/नेपालगञ्ज। नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले र माओवादी केन्द्र पार्टी छिट्टै एकिकरण हुने बताएका छन । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बाँकेको सयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै पुर्व प्रधानमन्त्री नेपालले पार्टी एकिकरण पछि देशमा विकासले ठुलो फड्को मार्ने पनि बताएका छन । पेरिस डाँडा या बल्खु [पूरा पढ्नुहोस्]

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

काठमाण्डौ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। बिहीबार बिहान राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले साँझ शीतल निवासमा पद तथा गोपनियताको शपथ लिए लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर [पूरा पढ्नुहोस्]

नयाँ मर्यादाक्रम अनुसार को कति औँ नम्बरमा ? हेर्नुहोस्

१. राष्ट्रपति २. उपराष्ट्रपति ३. प्रधानमन्त्री ४. प्रधानन्यायाधीश ५. प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष ६. पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री ७. प्रदेश प्रमुख, संघीय सरकारको मन्त्री, प्रतिनिधिसभाको विपक्षी दलको नेता, राष्ट्रिय सभाको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका [पूरा पढ्नुहोस्]
1 2 3 18