वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

राष्ट्रिय

अब नागरिकता होइन; माघबाट राष्ट्रिय परिचय पत्र वितरण हुने

काठमाण्डौ । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघि सारे पनि आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रममार्फत मात्रै त्यसले पूर्णता [पूरा पढ्नुहोस्]

चुनाव प्रचारमा सरकारी गाडीको दुरुपयोग; दुरुपयोग गर्नेमा सांसददेखि मन्त्रीसम्म

काठमाडौं । बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेका छन् । बहालवाला सात मन्त्रीले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । कांग्रेसको तर्फबाट बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका [पूरा पढ्नुहोस्]

जग्गा कित्ताकाटमा मन्त्री गोपाल दहितको शंकास्पद निर्णय

काठमाडौं । भूमिसुधारमन्त्री गोपाल दहितले जग्गाको खण्डीकरण रोक्ने यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै केही जग्गा व्यवसायीलाई मात्र कित्ताकाट गर्न दिने निर्णय गरेका छन् । गत २७ कात्तिकमा उनले कसैलाई जानकारी नै नदिई भूमिसुधार सचिव शम्भु कोइरालाको सहयोगमा जग्गा कित्ताकाटको निर्णय गरेका हुन् । हामीले यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौँ। गत २६ साउनमा भूमिसुधार [पूरा पढ्नुहोस्]

नेपालमै उत्पादन हुने भयो सर्पदंशको औषधी

काठमाडौँ । नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । एक पत्रकार सम्मेलनको आयोजना गरी निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन शुरु गर्न लागेको जानकारी दिएको हो । करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन वर्षभित्र [पूरा पढ्नुहोस्]

हाम्रो घर सूरक्षीत घरको नारासहित विपत न्यूनिकरण का लागी अन्तराष्ट्रीय दिवश

काठमाण्डौ । नेपाल जीयोलोजिकल सोसाईटिले हाम्रो घर सूरक्षीत घरको नारासहित विपत न्यूनिकरण का लागी अन्तराष्ट्रीय दिवशमा भव्य कार्यक्रमको आयोजना गरेको छ । नेपाल सरकारको सिचाई मन्त्री सन्जय कुमार गौतमले कार्यक्रमको उद्घघाटन गर्दै, नेपाल भौगोलिक रुपले विषम रहेको र प्राकृतिक विपतका रुपले उच्च जोखिम भयकाले त्यस्ता जोखिमलाइ न्यूनीकरण गर्न यस कार्यक्रमले ठोस निचोड निकाल्न [पूरा पढ्नुहोस्]

मान्छे मार्ने चितुवा खोज्न विशेषज्ञ टोली अर्घाखाँचीमा

अर्घाखाँची। गाउँ पसेर १० भन्दा बढी मानिसको ज्यान लिने चितुवा नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले काम सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्यालयको पहलमा चितवनबाट चितुवा नियन्त्रणमा लिने विशेषज्ञ सहितको टोली आएको जिल्ला वन कार्यलय अर्घाखाँचीका प्रमुख दीपक ज्ञवालीले बताए। नरभंक्षी चितुवाले पछिल्लो ३ वर्षमा १८ [पूरा पढ्नुहोस्]

सुनवलका सामुदायिक विद्यालय मर्ज गर्ने मेयर थापाको योजना

सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले नगर भित्रका सामुदायिक विद्यालयहरु मर्ज गर्ने तयारीमा लागेका छन् । धेरै विद्यालयहरुमा शिक्षक अनुपात भन्दा अति न्युन विद्यार्थी भएका कारण सरकारी साधन श्रोतको दुरुपयोग भैरहेको जनाउदै उनले सामुदायिक विद्यालयहरुलाई आवश्यकतमा आधारित भएर मर्ज गर्ने तयारीमा जुटेका हुन् । थोरै विद्यार्थी र धेरै शिक्षकले एक तिर साधन श्रोत उचित उपयोग [पूरा पढ्नुहोस्]

तीन मन्त्रीहरूद्वारा बर्दियाको विकासमा ऐक्यबद्धता, विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड

काठमाण्डौ । बर्दियाबाट प्रतिनिधित्व गर्ने तीन मन्त्रीहरूले बर्दियाको विकासमा ऐक्यबद्धता व्यक्त गरेका छन् । बर्दियाली एकता समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले स्रोत साधनले सम्पन्न बर्दियाको विकासका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका छन । भूमि सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले बर्दियामा रहेका वर्गीय असमानतालाई अन्त्य गर्दै [पूरा पढ्नुहोस्]

१८ वर्षकी किशोरीका ६ र ४ वर्षीय छोरा

विराटनगर । मोरङ बेलबारी–१ की सरिता ऋषिदेव उमेरले १८ वर्ष पुगेकी छिन् । १२ वर्ष लाग्दै गर्दा उनको गंगा ऋषिदेवसँग विवाह भएको थियो । अहिले उनी ६ र ४ वर्षका दुई छोराकी आमा बनेकी छिन् । मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ। तर, किशोरावस्थामा रहेकी सरिता भने परिपक्व आमा बनिसकेकी छिन् । भूमिहीन सरिता ज्याला–मजदुरी गरेर ६ र चार वर्षका [पूरा पढ्नुहोस्]

राजपाको नेपालको प्रदेश नं. ५ स्तरीय बैठक: केन्द्रीय समितिको बैठक साउन १५ भित्र बोलाउन माग

भैरहवा । राष्ट्रिय जनता पार्र्टी नेपालको प्रदेश नम्बर ५ स्तरीय बैठकले केन्द्रीय समितिको बैठक साउन १५ गते भित्र बोलाउन माग गरेको छ । भैरहवामा सम्पन्न बैठकले सो निर्णय गरेको पार्र्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ६ का सांसद सर्वेन्द्रनाथ शुक्लाले बताए । बैठकमा दुई वटा निर्णय गरेका छौ, एउटा साउन १५ गते भित्र बैठक बोलाउने र दोस्रोे केन्द्रिय कार्यसमितिको बैठक [पूरा पढ्नुहोस्]
1 2 3 17