वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

मनोरन्जन

बर्दियाका सफल ब्यवसायीहरुले कलाकारलाई गरे भब्य स्वागत तथा सम्मान

काठमाडौं। बर्दियाका सफल ब्यवसायीहरुले कलाकारहरु लाई भब्य स्वागत तथा सम्मान गरेका छन । युवा गायक कमल बिसी माल्दाईको झ्याउरे गितको सुटिङका क्रममा उनिहरुले उक्त गितमा अभिनय गर्ने ५ जना कलाकार लाई सम्मान गरेका हुन । बर्दिया बाँसगढीका सफल ब्यवसायी तथा बुद्धिजीवी शंकर शर्मा, राजु सुबेदी र ईन्द्रजित बुढाक्षेत्रीले सुटिङमै कलाकार लाइ दोसल्ला ओढाएर सम्मान गरेका थिए। सम्मानित [पूरा पढ्नुहोस्]

मेरो माया कता छ कुन्नी…? माल्दाईको नाचुँनाचुँ लाग्ने झ्याउरे गीत भिडियो सहित

बर्दिया। बर्दियाली चर्चित लोक दोहोरी गायक कमल बिसी माल्दाई आफ्नी माया खोज्दै सांगितिक बजारमा नाचुँनाचुँ लाग्ने गीत लिएर आएका छन । “मेरो माया कता छ कुन्नी…” बोलको झ्याउरे गीत माल्दाईले शनिवार आफ्नै युट्युबबाट सार्वजनिक गरेका हुन । झ्याउरे गीतमा कमल बि.सी. माल्दाई र तुलसी घर्ती मगरको स्वर रहेको छ भने गीतको शब्द रचना र संगीत तपि कुमार सिंह ठकुरीले गरेका हुन्। मौलिक [पूरा पढ्नुहोस्]

सिर्जना कार्कीको स्वरमा ‘धेरै-धेरै’ गीतको म्युजिक भिडियो सार्वजनिक

बर्दिया। सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै-धेरै’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ। यस अघी ‘मनको राजा’ ‘माया’ लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युटुब सिर्जना कार्की मार्फत सार्वजनिक गरेकी हुन । प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको [पूरा पढ्नुहोस्]

बर्दियामा कलाकार तथा सर्जक मञ्च गठन

गुलरिया, बर्दिया। बर्दियामा साधनारत कलाकारहरु एकजुट भएका छन । बर्दियाका दुई दर्जन बढी स्रष्टाहरुको उपस्थितिमा भएको भेलाले बर्दियाका सबै स्रष्टाहरुलाई समेट्ने उद्देश्यले संस्कृतिकर्मी तथा कलाकार प्रभात सुवेदीको अध्यक्षतामा कलाकार तथा सर्जक मञ्च (कसम) बर्दियाको तदर्थ समिति गठन गरिएको छ । कसमको नवगठित समितिको उपाध्यक्षमा खगेन्द्र नेपाल, सचिव विष्णु थापा ‘सरगम’, [पूरा पढ्नुहोस्]

मौलीक तिजगीत पुर्वै जाने छुकछुके रेल… (भिडियो सहित)

बर्दिया । मौलीक तिजगीत ‘पुर्वै जाने छुकछुके रेल…’ सार्वजनिक भएको छ । गीतमा ऋषी खड्का र नितु राजख्वानको आवाज छ । ऋषी खड्काको लय तथा शब्द सृजना रहेको गितको निर्देशन लक्ष्मण राजख्वानले गरेका छन् । बिहारी दहितले छायाँकन गरेको गीतको भिडियोलाई चेतन सागरले सम्पादन गरेका छन् । बर्दियाको धार्मिक तथा पर्यटकिय क्षेत्र ठाकुरबाबा मन्दिर परिसरमा छायाँकन गरिएको गीतको भिडियोमा [पूरा पढ्नुहोस्]

कृष्ण गड्तोलाको मन चोरी भए पछी… (भिडियो सहित)

बर्दिया । कृष्ण प्रसाद गड्तोलाको लय तथा हरी प्रकाश भण्डारीको शब्द संकलनमा ‘चोरी भयो मन…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कृष्ण प्रसाद गड्तोला र मालती खरेलको स्वर रहेको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिँकिदै गर्दा बर्दियाली गायक तथा सर्जक कृष्ण प्रसाद गड्तोलाले आफ्नो पहिलो ‘चोरी भयो मन…’ बोलको तिजगीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा सुनिल [पूरा पढ्नुहोस्]

काठमाण्डौमा बर्दियाली तिज मिलन कार्यक्रम हुँदै

सौगात श्रेष्ठ/बर्दिया । बर्दियाली एकता समाजले काठमाण्डौमा तिज मिलन कार्यक्रम गर्ने भएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि भदौ २ गते १ बजे बर्दियाली एकता समाजले चूरे पूर्वविद्यार्थी परिवारसंगको सहकार्यमा कार्यक्रम गर्न लागेको जनाएको छ । बर्दियामा जन्मघर भई आफ्नो कर्मघरमा गई सुसंस्कृत घर-परिवार बनाउँदै समाजमा एक उदाहरणिय बुहारी हैन चेली बनि बर्दिया र बर्दियालीहरुको मान, [पूरा पढ्नुहोस्]

किशोर साहित्यलाई ५० हजारको पुरस्कार

काठमाण्डौ । किशोर साहित्यमा कलम चलाउने साहित्यकारहरुको एक भेलाले किशोरलाई लक्षित गरेर निस्किएको पुस्तकलाई ५० हजार रुपैंया रासीको पुरस्कार प्रदान गर्ने भएको छ । वर्षभरि निस्किएका किशोर लक्षित पुस्तक मध्ये एउटालाई यो रासीको पुरस्कार प्रदान गरिने भएको हो । त्यसैगरि वर्षभरिमा विभिन्न सञ्चार माध्यममा प्रकाशित–प्रशारित युवा सामग्री मध्ये दुईवटालाई १०–१० हजार रुपैंया [पूरा पढ्नुहोस्]

बर्दियामा लोक देउडा कार्यक्रम सम्पन्न (भिडियो सहित)

भुरिगाउं, बर्दिया । बर्दियाको भुरिगाउँमा मंगलबार देउडा कार्यक्रम सम्पन्न भएको छ । मध्य तथा सुदुर पश्चिमका बिभिन्न जिल्लाहरुमा प्रचलित लोक देउडा लोप हुँदै गरेको अवस्थामा ठाकुरबाबा नगरपालिकाको सहयोगमा लोक कला संस्कृतिको उत्थान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । बर्दियाको ठाकुरबाबा नगर क्षेत्रमा देउडा लोकसंस्कृतिलाई आफ्नो सांस्कृतिक सम्पदा मान्नेहरुको [पूरा पढ्नुहोस्]

बर्दियाका केशबको सान मारे सान मारे… (भिडियो)

बर्दियाली केशब चालिसेले प्रदेशमा रहेर पनि आफ्नो कला संगितलाई माया गरिरहेका छन । माल्दिभ्समा रहेका चालिसेका बिभिन्न गीतसंगितहरु बजारमा आउने क्रममा अहिले सान मारे बोलको गीतले तहल्का पिटिरहेको छ । समिक्षा चौधरी र बिजय चौधरीको स्वर रहेको गीतमा पुश्कर कठरियाको शब्द संगित रहेको छ । यो गीतको भिडियो हेर्न यहाँ क्लिक [पूरा पढ्नुहोस्]
1 2 3 14