वि.सं.   शुक्रबार, फाल्गुन ११, २०७४   तदनुसार  23 February 2018

फोटो ग्यालरी

बर्दिया जिल्लाको नाम ‘बर्दिया’ कसरी रह्यो ? जिल्लाको विशेषता सहित

बर्दिया/तस्बिर: श्रेष्ठ समनश्री आफ्नो छुट्टै परिचय र पहिचान बोकेको मध्य र सुदुर पश्चिमकै मुलद्वारको रुपमा रहेको बर्दिया जिल्ला मौलिकता, सांस्कृति बिबिधता र प्राकृतिक सुन्दरता भएको रमणीय जिल्ला हो । बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रुपमा पनि चिनिन्छ। मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको दक्षिण पश्चिममा पर्ने यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, [पूरा पढ्नुहोस्]

एउटा फोटो कथा जसले मन चस्स छुन्छ

काठमाण्डौ, भूकम्पले विस्थापित अभिभावकसँगै सयौँ बालबालिका अहिले पनि टुँडिखेलमा छन् । उनीहरू हरेक बिहान–बेलुका लाइन लाग्छन् र खाना पाएपछि खुसी हुँदै चौरमा बसेर खान्छन् । तर एउटा बालक अमृत निरौला शुक्रबार बिहान आफैं अभिभावकका रूपमा देखिए । खाना पाएपछि उनले आफैं खाएनन्, बरु नजिकै खेलिरहेको भाइलाई बोलाए । परिपक्व अभिभावकले जस्तै उनले भाइलाई खाना खुवाए ।सतिश पोख्रेलको फोटो [पूरा पढ्नुहोस्]
1 2 3