वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

फोटो ग्यालरी

एउटा फोटो कथा जसले मन चस्स छुन्छ

काठमाण्डौ, भूकम्पले विस्थापित अभिभावकसँगै सयौँ बालबालिका अहिले पनि टुँडिखेलमा छन् । उनीहरू हरेक बिहान–बेलुका लाइन लाग्छन् र खाना पाएपछि खुसी हुँदै चौरमा बसेर खान्छन् । तर एउटा बालक अमृत निरौला शुक्रबार बिहान आफैं अभिभावकका रूपमा देखिए । खाना पाएपछि उनले आफैं खाएनन्, बरु नजिकै खेलिरहेको भाइलाई बोलाए । परिपक्व अभिभावकले जस्तै उनले भाइलाई खाना खुवाए ।सतिश पोख्रेलको फोटो [पूरा पढ्नुहोस्]
1 2 3