वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

फोटो ग्यालरी

राजापुर खैरी चन्दनपुर बन्द: जनजीवन कष्टकर

बर्दियाको ११ गाविस क्षेत्र राजापुर ओहोरदोहोर गर्ने मुख्य सडकमा पर्ने गुलरिया राजापुर सडकको कोठियाघाट पुल पुनर्संरचनाप्रति असन्तुष्ट स्थानीय बासिन्दाले बन्द गरेका छन् । यसअघि पनि आन्दोलनमा रहेका स्थानीय खैरीचन्दनपुर गाविसका बासिन्दाले माग पूरा नभएको भन्दै सोमबारबाट फेरी अनिश्चितकालीन बन्द घोषणा गरेका हुन् । खैरीचन्दनपुर गाविसका बासिन्दाले सडक अवरुद्ध गर्दै [पूरा पढ्नुहोस्]

बर्दियामा जंगली हात्ती आतंक कम गर्न र प्रर्यटन पर्वधनका लागि ‘हात्ती पुजा’

जंगली हात्तीको आतंक कम गर्न र प्रर्यटन प्रर्वधनका लागि बर्दियाको ठाकुरद्धारामा परम्परागत विधि अनुसार हात्तीको पूजा गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा स्वस्र्फुत चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा जुटेका युवाहरुले चौथो हात्ती मेलाको उद्घाटन कार्यक्रममा परम्परागत विधि अनुसार हात्ती पूजा गरेका हुन् । बर्दिया ठाकुरद्वाराको हात्ती प्रजनन [पूरा पढ्नुहोस्]

श्रद्धा प्रसाईं

‘दर्पण छाया’ ले ३ कलाकारको करिअर नेपाली चलचित्र क्षेत्रमा सुखद बनाइदियो । कलाकारहरु निरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधान दर्शकमाझ चर्चित बने ।अब, यहि चलचित्रको नामको पछाडि २ थपेर तयार पारिएको ‘दर्पण छाया २’ ले पनि ३ कलाकारलाई चलचित्र क्षेत्रमा परिचित गराउनेछ । पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाई नेपाली चलचित्र क्षेत्रमा यहि चलचित्रबाट नेपाली रजतपटमा आउँदैछन । [पूरा पढ्नुहोस्]

राष्ट्रिय टोलीमा सँगै ब्याटिङ गर्न पाए कस्तो हुँदो हो !

२८ मंसिर, काठमाडाैं । १६ असोज २०७३ सम्म १६ बर्षीय आशिफ शेखले वीरगञ्जमा जुनियर स्तरको क्रिकेट खेल्ने एउटा वालक थिए । क्रिकेटको स्वर्णभूमिमा जन्मनुका अलावा उनी क्षेत्र नम्बर दुईका उत्कृष्ट अलराउण्डर तथा सन् २०१४ को राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडी आरिफ शेखका सहोदर भाइ हुन् । तर, १६ असोजपछि उनको परिचय फेरिएको छ र उनले आफूलाई केहि भएको प्रमाणित गरेका [पूरा पढ्नुहोस्]

राष्ट्रिय प्रकृती संरक्षण कोष ठाकुरद्धाराको कार्यालयमा संरक्षणकर्मीद्धारा तालाबन्दी

ठाकुरद्वारा । बर्दियाको ठाकुरद्धारामा रहेको राष्ट्रिय प्रकृती संरक्षण कोषको कार्यालयमा स्थानिय संरक्षणकर्मी युवाहरुले तालाबन्दी गरेका छन् । विभिन्न ७ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका संरक्षणमा आबद्ध संरक्षणकर्मी युवाहरु चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान संजाल, प्रकृति पथ प्रर्दशक संघ, बर्दिया प्रकृति संरक्षण क्लव लगायतका स्थानीय संघ संस्थाहरुले माग पूरा [पूरा पढ्नुहोस्]

चिसोका कारण बर्दिया संगैे पश्चिम तराईको जनजिवन प्रभावित

केहि दिन देखी मौसममा भएको परिवर्तनका कारण चिसो बढे बर्दिया संगैे पश्चिम तराइकोे जनजिवन प्रभावित भएको छ । चिसोबाट बालबालिका, बृद्धबृद्धा, गर्भवती महिला विद्यार्थी लगायत पशु चौपाया प्रभावित भएका छन् । मध्य तथा सुदूरपश्चिमका बर्दिया, बाँके, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा एक्कासी चिसो बढेपछी जनजीवन प्रभावित बनेको हो । दिनभरी बादल लागेर घाम नदेखिने र बाक्लो हुस्सु अनि चिसो [पूरा पढ्नुहोस्]

बजार मूल्य भन्दा संस्थानको मूल्य प्रति क्विन्टल दुई सय रुपैयाँले कमी, किसानहरु मर्कामा

मंसिर १८, बबई  मुलुककै अन्न भण्डार मानिने बर्दियाको राजापुरमा मूल्य निर्धारण गरेको दुईसाता वित्न लाग्दा समेत नेपाल खाद्य संस्थान राजापुरले किसानवाट धान पाउन सकेको छैन । यतीवेला धान खरिद बिक्रीका लागि किसानको भीडभाड हुनुपर्ने समयमा संस्थानले कम मूल्य दिएको भन्दै किसानले नीजि व्यवसायी कहाँ धान बेच्न थालेपछि संस्थानले धान नपाएको हो । धान नपाउँदा सधै भिडभाड हुने संस्थानको [पूरा पढ्नुहोस्]

बर्दिया निकुञ्जमा क्यामरा ट्रयापिङ्ग प्रविधीबाट बाघ र बाघको आहारा प्रजातीको गणना सुरु (भिडियो सहित)

   मंसिर ५ सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने अभियान स्वरुप बर्दिया राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ्ग प्रबिधिबाट बाघ तथा बाघको आहारा प्रजातीको अनुगमन आज देखि सुरु भएको छ । निकुञ्जमा बाघ तथा बाघको आहारा प्रजातीको संख्या पत्ता लगाउने उदेश्यले क्यामेरा ट्रयापिङ्ग प्रबिधिबाट बाघ अनुगमन सुरु गरीएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत [पूरा पढ्नुहोस्]

धान काट्न किसान सघाउदै स्थानीय क्लबहरु

  भगतराम थारू/ कार्तिक ४ बाँके बर्दियाका किसानहरुलाई धान काट्ने चटारो लागेको छ । किसानहरु धमाधम धान काट्नमा व्यस्त देखिन्छन । दशै तिहारको विदा भएपछि विद्यार्थीहरुले समेत समुह बनाएर धान काट्न व्यस्त छन् । बर्दिया बबई नगरपालिका वडा नं. ७ का संरक्षण युवा क्लवले दशै लगत्तै ३२ जनाको गाउँमै धान काट्न थालेका छन् । धान काटेर सामाजिक कार्यमा प्रयोग गरिने क्लवका अध्यक्ष युवराज [पूरा पढ्नुहोस्]

बर्दिया जिल्लाको नाम ‘बर्दिया’ कसरी रह्यो ? जिल्लाको विशेषता सहित

आफ्नो छुट्टै परिचय र पहिचान बोकेको मध्य र सुदुर पश्चिमकै मुलद्वारको रुपमा रहेको बर्दिया जिल्ला मौलिकता, सांस्कृति बिबिधता र प्राकृतिक सुन्दरता भएको रमणीय जिल्ला हो । बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रुपमा पनि चिनिन्छ। मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको दक्षिण पश्चिममा पर्ने यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा [पूरा पढ्नुहोस्]
1 2 3