वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

फोटो ग्यालरी

स्वर्ग खोज्न बर्दिया आउनुस् …

शब्द: श्रेष्ठ समनश्री / तस्बिर: महेन्द्र विष्ट । स्वर्गको बयान सायदै अर्थपूर्ण होला ईन्द्रको अगाडी । बर्दियाको सुन्दरता यसरी सधैं ओझेलमा रह्यो कि आँखामा मिराजको मृगतृष्णा सधैं रह्यो हामीमा । र चाहार्‍यौँ कताकता ! ईन्द्र भईकन पनि स्वर्गको खोजीमा यती भौतारियौँ कि मानौँ हामीसँग अलिकती मिठो सुख स्पर्श गराउने कुनै पवन नै चलेन आजसम्म । हाय तिम्रो सुन्दरता ! तस्बिर सौजन्य: दीपक [पूरा पढ्नुहोस्]

बर्दियालीहरुले काठमाण्डौमा यसरी मनाए होली… [फोटो फिचर]

भद्रकाली/काठमाण्डौ । जहाँ रहे पनि हामी बर्दियाली एक हौँ भन्ने मुल मर्म सहित बर्दियाली एकता समाज र चूरे पुर्व विद्यार्थी परिवार काठमाण्डौको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । सहिद गेट नजिकै रहेको भद्रकाली मन्दिर परिसरमा स्वत:स्फुर्त रुपमा जम्मा भई काठमाण्डौमा रहेका बर्दियालीहरुले धुमधामसंग सप्तरंगी रंङहरु लगाएर फागु पुर्णिमा मनाएका हुन । बर्दियाली कलाकारहरु, [पूरा पढ्नुहोस्]

बर्दिया राष्ट्रिय निकुन्जमा जे देखियो… (फोटोहरु हेर्नुहोस्)

बर्दियाका एक कुशल टुरिस्ट गाईड तथा फोटोग्राफर दीपक राजवंशीको क्यामेराले बर्दिया राष्ट्रिय निकुन्जमा कैद गरेका केही सुन्दर तस्बिरका झलकहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ । हेरेर सबलाई शेयर गर्नुहुनेछ भन्ने आशा लिएका छौँ । स्थानिय पर्यटन प्रवर्धनमा यहाँको एक शेयरले ठुलो भूमिका खेल्न सक्छ । तपाईंलाई कस्तो लाग्यो ? कमेन्ट बक्समा आफ्नो विचार पनि लेख्न नभुल्नुहोला । -सम्पादक [पूरा पढ्नुहोस्]

उत्कृष्ट पर्यटकिय गन्तव्य बन्दै बर्दियाको सत्खलुवा ताल; खैरेनीमा होमस्टे

धधवार, बर्दिया । नेपालकै बढी अन्न फल्ने अन्न भन्डार, थारु बहुल, जातीय विविधता र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । धान र तोरी मनग्गे फल्ने फाँटहरु, वनजंगल, जीवजन्तु, नदी, तालहरुले जो कोहीलाई लोभ्याउँछ । बर्दियामा बर्हैया ताल लगायतका विभिन्न तालको उचित संरक्षण र प्रचार प्रसार हुन सकेको छैन । धधवार गाविसको वडा नम्बर ६ खैरेनीमा पर्ने सत्खलुवा तालको [पूरा पढ्नुहोस्]

बर्दियाको सुन्दर बह्रैयाताल !

यो बर्दियाको चिनारी दिने बढैया_तालको तस्बिर हो । पश्चिम नेपाल घुम्न आउनेहरुले छुटाउनै नहुने स्थान हो यो । बढैयाताल घुमेर फर्केपछी पत्रकार भगतराम थारुले दिएको जानकारी अनुसार अहिले यो ताल वरिपरी दैनिक पिकनिक आउनेको घुइँचो छ । पर्यावरणिय र पर्यटकिय हिसाबले अत्यन्तै सुन्दर यो तालको संरक्षण र प्रवर्धनमा लागि परौँ ।  धन्यवाद [पूरा पढ्नुहोस्]

२०१७ मा घुम्न छुटाउन नहुने नेपालका १० गन्तव्य

काठमाडौं: सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षसँगै आउँदो वर्ष घुम्न विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ । प्लानेटले सार्वजनिक गरेको सूचीअनुसार पहिलो स्थानमा क्यानडा, दोस्रोमा कोलम्बिया, तेस्रोमा [पूरा पढ्नुहोस्]

ठाकुरद्वारा मन्दिर परिसरमा रहेका नाग देवता । माघीमा यस क्षेत्रमा भब्य मेला लाग्ने गर्दछ ।

यो ठाकुरद्वारा मन्दिर परिसरमा रहेका नाग देवता को हो । ठाकुरद्वारा बर्दियाको मुख्य पर्यटकिय र रमणिय स्थल मात्र नभएर पश्चिम नेपाल र सिमावर्ती भारतमा समेत प्रसिद्द रहेको तिर्थस्थल पनि हो । ठाकुरबाबा मन्दिरमा माघ १ गते भब्य मेला लाग्ने गर्दछ । माघीमा पूजा गर्ने मेला भर्न आउने हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्दछ । माघी मेलाका थप तस्बिरहरु र पुरा फिचर समाचार पढ्न यहाँ क्लिक [पूरा पढ्नुहोस्]

कृष्णसार र ठाकुरद्वारा घुमेर फर्केपछी…[फोटो फिचर]

खैरापुर कृष्णसार क्षेत्र बर्दिया र बर्दियालीको मुख्य सान मात्र नभई पर्यटन बिकासको एउटा आधार पनि हो । दक्षिण एसियामै दुर्लभ यो जन्तु नेपालको बर्दियामा मात्र पाईन्छ । त्यस्तै बर्दियाको अर्को मुख्य रमणिय र धार्मिक क्षेत्र हो ठाकुरद्वारा; जहाँ हरेक वर्ष माघ १ गते थारु जातीहरुको महान पर्व माघीको पावन अवसरमा भब्य मेला लाग्ने गर्छ । यसै पेरिफेरीमा रहेर लिईएको श्रेष्ठ समनश्रीको [पूरा पढ्नुहोस्]

सानोश्रीतारातालमा दुर्लभ सालक फेला, सुरक्षित उद्दार गरी निकुञ्जमा छोडियो

सानोश्री,बर्दिया ।  बर्दियाको सानोश्रीताराताल नगरपालिका ७ गंगावस्ती गाउँमा संरक्षित वन्यजन्तुमा सुचिकृत सालक फेला परेको छ । सालक देखेपछि स्थानीयले जिल्ला वन कार्यालय बर्दियामा जानकारी गराएका थिए । सालकलाई सुरक्षित उद्दार गरी बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाएपछी निकुञ्जको टोलीले सालकलाई निकुञ्ज भित्र छाडीएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी [पूरा पढ्नुहोस्]
1 2 3