वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

फोटो ग्यालरी

उत्कृष्ट पर्यटकिय गन्तव्य बन्दै बर्दियाको सत्खलुवा ताल; खैरेनीमा होमस्टे

धधवार, बर्दिया । नेपालकै बढी अन्न फल्ने अन्न भन्डार, थारु बहुल, जातीय विविधता र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । धान र तोरी मनग्गे फल्ने फाँटहरु, वनजंगल, जीवजन्तु, नदी, तालहरुले जो कोहीलाई लोभ्याउँछ । बर्दियामा बर्हैया ताल लगायतका विभिन्न तालको उचित संरक्षण र प्रचार प्रसार हुन सकेको छैन । धधवार गाविसको वडा नम्बर ६ खैरेनीमा पर्ने सत्खलुवा तालको [पूरा पढ्नुहोस्]

बर्दियाको सुन्दर बह्रैयाताल !

यो बर्दियाको चिनारी दिने बढैया_तालको तस्बिर हो । पश्चिम नेपाल घुम्न आउनेहरुले छुटाउनै नहुने स्थान हो यो । बढैयाताल घुमेर फर्केपछी पत्रकार भगतराम थारुले दिएको जानकारी अनुसार अहिले यो ताल वरिपरी दैनिक पिकनिक आउनेको घुइँचो छ । पर्यावरणिय र पर्यटकिय हिसाबले अत्यन्तै सुन्दर यो तालको संरक्षण र प्रवर्धनमा लागि परौँ ।  धन्यवाद [पूरा पढ्नुहोस्]

२०१७ मा घुम्न छुटाउन नहुने नेपालका १० गन्तव्य

काठमाडौं: सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षसँगै आउँदो वर्ष घुम्न विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ । प्लानेटले सार्वजनिक गरेको सूचीअनुसार पहिलो स्थानमा क्यानडा, दोस्रोमा कोलम्बिया, तेस्रोमा [पूरा पढ्नुहोस्]

ठाकुरद्वारा मन्दिर पेरिसरमा रहेका नाग देवता । माघीमा यस क्षेत्रमा भब्य मेला लाग्ने गर्दछ ।

ठाकुरद्वारा मन्दिर पेरिसरमा रहेका नाग देवता । माघीमा यस क्षेत्रमा भब्य मेला लाग्ने गर्छ । पुरा कथा-समाचार ।  [पूरा पढ्नुहोस्]

कृष्णसार र ठाकुरद्वारा घुमेर फर्केपछी…[फोटो फिचर]

खैरापुर कृष्णसार क्षेत्र बर्दिया र बर्दियालीको मुख्य सान मात्र नभई पर्यटन बिकासको एउटा आधार पनि हो । दक्षिण एसियामै दुर्लभ यो जन्तु नेपालको बर्दियामा मात्र पाईन्छ । त्यस्तै बर्दियाको अर्को मुख्य रमणिय र धार्मिक क्षेत्र हो ठाकुरद्वारा; जहाँ हरेक वर्ष माघ १ गते थारु जातीहरुको महान पर्व माघीको पावन अवसरमा भब्य मेला लाग्ने गर्छ । यसै पेरिफेरीमा रहेर लिईएको श्रेष्ठ समनश्रीको [पूरा पढ्नुहोस्]

सानोश्रीतारातालमा दुर्लभ सालक फेला, सुरक्षित उद्दार गरी निकुञ्जमा छोडियो

सानोश्री,बर्दिया ।  बर्दियाको सानोश्रीताराताल नगरपालिका ७ गंगावस्ती गाउँमा संरक्षित वन्यजन्तुमा सुचिकृत सालक फेला परेको छ । सालक देखेपछि स्थानीयले जिल्ला वन कार्यालय बर्दियामा जानकारी गराएका थिए । सालकलाई सुरक्षित उद्दार गरी बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाएपछी निकुञ्जको टोलीले सालकलाई निकुञ्ज भित्र छाडीएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी [पूरा पढ्नुहोस्]

बसको ठक्करबाट बर्दिया निकुञ्जको पाटे बाघको मृत्यु

बसको ठक्करबाट बर्दिया राष्टिय निकुञ्जमा रहेको बयस्क पाटे बाघ मरेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत निकुञ्ज भित्र पर्ने आम्बासा र चिसापानी बिचको कुँवाभार नजिक बसको ठक्करबाट गएराति पाटेबाघ मरेको बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो । पश्चिमबाट पुर्व तर्फ गईरहेको यात्रु बाहक ना ४ ख २८८७ नम्बरको बसले ठक्कर दिएको निकुञ्जले जनाएको छ [पूरा पढ्नुहोस्]

नेपालमै छोरी जन्मनेबित्तिकै यसरी तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह

अछाम, अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ । जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन् । ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन् । तर, उनीहरू सबै एक/दुई सन्तानका आमा बनिसकेका छन् । आजको राजधानी दैनिकले लेखेको छ- जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने [पूरा पढ्नुहोस्]

बर्दियामा जंगली हात्तीको आतंक बढ्दो, कर्मलामा ३ घर भत्कायो

भुरिगाउँ, बर्दिया । बर्दिया राष्ट्रिय निकुन्जबाट निस्किएका हात्तीहरु गाउँ पस्दा निकुञ्ज आसपासका सामुदायिक वन र मध्यवर्ती क्षेत्रका गाउँका बासिन्दाहरु त्रसित भएका छन् । पछिल्लो पटक ठाकुरद्वाराका विभिन्न गाउँ तथा बबई नगरपालिकाका विभिन्न गाउँमा पसेर सर्वसाधारणको घरगोठ भत्काउने र घरमा राखेको अन्न खाइदिएपछि स्थानियबासी आतंकित भएका छन् । मंगलवार राती वर्दिया राष्ट्रिय [पूरा पढ्नुहोस्]
1 2 3