वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

पर्यटन

२०१७ मा घुम्न छुटाउन नहुने नेपालका १० गन्तव्य

काठमाडौं: सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षसँगै आउँदो वर्ष घुम्न विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ । प्लानेटले सार्वजनिक गरेको सूचीअनुसार पहिलो स्थानमा क्यानडा, दोस्रोमा कोलम्बिया, तेस्रोमा [पूरा पढ्नुहोस्]

ठाकुरद्वारा मन्दिर परिसरमा रहेका नाग देवता । माघीमा यस क्षेत्रमा भब्य मेला लाग्ने गर्दछ ।

यो ठाकुरद्वारा मन्दिर परिसरमा रहेका नाग देवता को हो । ठाकुरद्वारा बर्दियाको मुख्य पर्यटकिय र रमणिय स्थल मात्र नभएर पश्चिम नेपाल र सिमावर्ती भारतमा समेत प्रसिद्द रहेको तिर्थस्थल पनि हो । ठाकुरबाबा मन्दिरमा माघ १ गते भब्य मेला लाग्ने गर्दछ । माघीमा पूजा गर्ने मेला भर्न आउने हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्दछ । माघी मेलाका थप तस्बिरहरु र पुरा फिचर समाचार पढ्न यहाँ क्लिक [पूरा पढ्नुहोस्]

कृष्णसार र ठाकुरद्वारा घुमेर फर्केपछी…[फोटो फिचर]

खैरापुर कृष्णसार क्षेत्र बर्दिया र बर्दियालीको मुख्य सान मात्र नभई पर्यटन बिकासको एउटा आधार पनि हो । दक्षिण एसियामै दुर्लभ यो जन्तु नेपालको बर्दियामा मात्र पाईन्छ । त्यस्तै बर्दियाको अर्को मुख्य रमणिय र धार्मिक क्षेत्र हो ठाकुरद्वारा; जहाँ हरेक वर्ष माघ १ गते थारु जातीहरुको महान पर्व माघीको पावन अवसरमा भब्य मेला लाग्ने गर्छ । यसै पेरिफेरीमा रहेर लिईएको श्रेष्ठ समनश्रीको [पूरा पढ्नुहोस्]

बर्दिया जिल्लाको नाम ‘बर्दिया’ कसरी रह्यो ? जिल्लाको विशेषता सहित

बर्दिया/तस्बिर: श्रेष्ठ समनश्री आफ्नो छुट्टै परिचय र पहिचान बोकेको मध्य र सुदुर पश्चिमकै मुलद्वारको रुपमा रहेको बर्दिया जिल्ला मौलिकता, सांस्कृति बिबिधता र प्राकृतिक सुन्दरता भएको रमणीय जिल्ला हो । बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रुपमा पनि चिनिन्छ। मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको दक्षिण पश्चिममा पर्ने यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, [पूरा पढ्नुहोस्]
1 2