वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

पर्यटन

पर्यटकिय गन्तब्य : घुम्न जाऔँ बर्दिया (फोटो फिचर)

सुदीप अधिकारी/बर्दिया । साविकको मध्यपश्चिम तथा हाल ५ नंम्बर प्रदेशको प्रमुख पर्यटकिय गन्तब्य मध्ये बर्दिया जिल्ला पनि एक प्रमुख पर्यटकिय जिल्लाका रुपमा परिचीत छ । बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षित क्षेत्र, बढैया ताल, सत्तखलुवा ताल, कर्णाली चिसापानी पुल, कर्णाली गेरुवा पुल र डल्ला होमस्टे, सत्तखलुवा होमस्टे, गोबिन्दपुर होमस्टे बर्दियाका मुख्य पर्यटकिय क्षेत्र [पूरा पढ्नुहोस्]

स्वर्ग खोज्न बर्दिया आउनुस् …

शब्द: श्रेष्ठ समनश्री / तस्बिर: महेन्द्र विष्ट । स्वर्गको बयान सायदै अर्थपूर्ण होला ईन्द्रको अगाडी । बर्दियाको सुन्दरता यसरी सधैं ओझेलमा रह्यो कि आँखामा मिराजको मृगतृष्णा सधैं रह्यो हामीमा । र चाहार्‍यौँ कताकता ! ईन्द्र भईकन पनि स्वर्गको खोजीमा यती भौतारियौँ कि मानौँ हामीसँग अलिकती मिठो सुख स्पर्श गराउने कुनै पवन नै चलेन आजसम्म । हाय तिम्रो सुन्दरता ! तस्बिर सौजन्य: दीपक [पूरा पढ्नुहोस्]

बर्दियाको सत्खलुवा होमस्टेमा महानायक राजेश हमालको आगमन

खैरेनी, बर्दिया । शनिबार साँझ सत्खलुवा ताल होमस्टेमा तुलनात्मक रुपमा फरक खालको रौनकता देखियो । धुमधामसित अतिथीको स्वागत पनि गरियो । अतिथी थिए – महानायक राजेश हमाल र अन्य कलाकारहरु । नेपाली फिल्मी जगतका महानायक राजेश हमाल बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.-९ खैरेनीमा रहेको उक्त सत्खलुवा ताल होमस्टेमा आएपछी स्थानिय खुशीले गदगद भएका थिए । यसरी गरियो महानायकको [पूरा पढ्नुहोस्]

बर्दिया राष्ट्रिय निकुन्जमा जे देखियो… (फोटोहरु हेर्नुहोस्)

बर्दियाका एक कुशल टुरिस्ट गाईड तथा फोटोग्राफर दीपक राजवंशीको क्यामेराले बर्दिया राष्ट्रिय निकुन्जमा कैद गरेका केही सुन्दर तस्बिरका झलकहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ । हेरेर सबलाई शेयर गर्नुहुनेछ भन्ने आशा लिएका छौँ । स्थानिय पर्यटन प्रवर्धनमा यहाँको एक शेयरले ठुलो भूमिका खेल्न सक्छ । तपाईंलाई कस्तो लाग्यो ? कमेन्ट बक्समा आफ्नो विचार पनि लेख्न नभुल्नुहोला । -सम्पादक [पूरा पढ्नुहोस्]

बर्दिया निकुञ्जमा पर्यटक बढे; नौ महिनामा साढे ९ हजार बढी पर्यटक

ठाकुरबाबा, बर्दिया। विदेशी पर्यटकहरु आफ्नो अनुकुलता र तालिका अनुसार नेपाल भ्रमणमा आउने भएकाले विशेष गरी बाघ हेर्नको लागि समय दिएरै आउने गरेका छन् । निकुञ्जमा गतबर्षको तुलनामा पर्यटकको संख्या वढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा यसबर्ष हाल सम्म ९ हजार ६ सय ६७ भन्दा वढी नेपाली, सार्क लगायत विदेशी पर्यटकहरुले अवलोकन भ्रमण गरेको निकुञ्जका निमीत्त संरक्षण प्रमुख रमेश थापाले [पूरा पढ्नुहोस्]

बर्दियामा बाघ हेर्न आउने पर्यटकको घुँईचो

ठाकुरद्वारा,बर्दिया। तराईकै सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र अवस्थित तिनकुनेमा पाटेबाघ हेर्ने पर्यटकको घुँईचो छ। नेपालमा बाघ पाईने दोश्रो ठूलो निकुञ्जको रुपमा प्रख्यात यस निकुञ्ज भित्र विश्वमै र्दुलभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको भिड लाग्ने गरेको हो। बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने तिनकुने क्षेत्र बाघ हेर्नको [पूरा पढ्नुहोस्]

बर्दिया राष्ट्रिय निकुञ्जको वृत्तचित्र निर्माण गरिने

ठाकुरद्वारा, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको वृत्तचित्र निर्माण गरि अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न बर्दियाको ठाकुरद्वारामा फोटोग्राफी सम्बन्धि कार्यशाला हुने भएको छ । फाल्गुन ९ देखि फाल्गुन १३ सम्म आयोजना हुने कार्यशालामा देश र विदेशबाट २० जना फोटोग्राफरहरु सहभागी हुने छन् । हिमालयन स्कुलर्स ग्रुप  र ए स्क्वायर्स प्रोडक्सन प्रा.लिको संयुक्त आयोजनामा [पूरा पढ्नुहोस्]

बर्दियामा नेपाल राइडर्स मिट सम्पन्न [ फोटो फिचर ]

ठाकुरद्धारा, बर्दिया | बर्दियाको ठाकुरद्धारामा दुई दिने नेपाल राइडर्स मिट कार्यक्रम सम्पन्न भएको छ । प्रर्यटन प्रर्वधन गर्ने उदेश्यले नेपालमै पहिलो पटक बर्दियाको ठाकुरद्धारमा रहेको टाइगर टप्स कर्णाली लजमा कार्यक्रम आयोजना गरीएको फोरे नेपालका अध्यक्ष रबि थापाले जानकारी दिनुभयो । नेपाल राईडरस मिट कार्यक्रममा नेपालका विभिन्न क्लव संगै भारत, स्विजरल्याण्ड, जापान लगायत २ सय [पूरा पढ्नुहोस्]

नेपालको सबैभन्दा लामो कर्णाली गेरुवा पुल बन्नु पहिलेको पन्टुन पुलको अवशेष [ तस्बिरमा ]

अहिले बर्दियाको परिचय बन्न पुगेको नेपालको सबैभन्दा लामो कर्णाली गेरुवा पुल हेर्न, घुम्न र वरपर वनभोज खान आउनेको घुईचो लाग्ने गर्छ । हामी यहाँ तपाईंलाई यो पुल बन्नु पुर्व तराईको अन्न भन्डारको रुपमा चिनिने राजापुर जोड्ने एक मात्र पुलको जिर्ण रुपमा थन्काईएको पन्टुन पुलको अवशेषको तस्बिरहरु प्रस्तुत गरेका छौं । पक्कै पनि यसले तपाईंहरु जसले यो पुल तरेर वारपार गर्नु गर्ने [पूरा पढ्नुहोस्]
1 2