वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

पर्यटन

बर्दिया निकुञ्जमा पर्यटक बढे; नौ महिनामा साढे ९ हजार बढी पर्यटक

ठाकुरबाबा, बर्दिया। विदेशी पर्यटकहरु आफ्नो अनुकुलता र तालिका अनुसार नेपाल भ्रमणमा आउने भएकाले विशेष गरी बाघ हेर्नको लागि समय दिएरै आउने गरेका छन् । निकुञ्जमा गतबर्षको तुलनामा पर्यटकको संख्या वढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा यसबर्ष हाल सम्म ९ हजार ६ सय ६७ भन्दा वढी नेपाली, सार्क लगायत विदेशी पर्यटकहरुले अवलोकन भ्रमण गरेको निकुञ्जका निमीत्त संरक्षण प्रमुख रमेश थापाले [पूरा पढ्नुहोस्]

बर्दियामा बाघ हेर्न आउने पर्यटकको घुँईचो

ठाकुरद्वारा,बर्दिया। तराईकै सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र अवस्थित तिनकुनेमा पाटेबाघ हेर्ने पर्यटकको घुँईचो छ। नेपालमा बाघ पाईने दोश्रो ठूलो निकुञ्जको रुपमा प्रख्यात यस निकुञ्ज भित्र विश्वमै र्दुलभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको भिड लाग्ने गरेको हो। बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने तिनकुने क्षेत्र बाघ हेर्नको [पूरा पढ्नुहोस्]

बर्दिया राष्ट्रिय निकुञ्जको वृत्तचित्र निर्माण गरिने

ठाकुरद्वारा, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको वृत्तचित्र निर्माण गरि अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न बर्दियाको ठाकुरद्वारामा फोटोग्राफी सम्बन्धि कार्यशाला हुने भएको छ । फाल्गुन ९ देखि फाल्गुन १३ सम्म आयोजना हुने कार्यशालामा देश र विदेशबाट २० जना फोटोग्राफरहरु सहभागी हुने छन् । हिमालयन स्कुलर्स ग्रुप  र ए स्क्वायर्स प्रोडक्सन प्रा.लिको संयुक्त आयोजनामा [पूरा पढ्नुहोस्]

बर्दियामा नेपाल राइडर्स मिट सम्पन्न [ फोटो फिचर ]

ठाकुरद्धारा, बर्दिया | बर्दियाको ठाकुरद्धारामा दुई दिने नेपाल राइडर्स मिट कार्यक्रम सम्पन्न भएको छ । प्रर्यटन प्रर्वधन गर्ने उदेश्यले नेपालमै पहिलो पटक बर्दियाको ठाकुरद्धारमा रहेको टाइगर टप्स कर्णाली लजमा कार्यक्रम आयोजना गरीएको फोरे नेपालका अध्यक्ष रबि थापाले जानकारी दिनुभयो । नेपाल राईडरस मिट कार्यक्रममा नेपालका विभिन्न क्लव संगै भारत, स्विजरल्याण्ड, जापान लगायत २ सय [पूरा पढ्नुहोस्]

नेपालको सबैभन्दा लामो कर्णाली गेरुवा पुल बन्नु पहिलेको पन्टुन पुलको अवशेष [ तस्बिरमा ]

अहिले बर्दियाको परिचय बन्न पुगेको नेपालको सबैभन्दा लामो कर्णाली गेरुवा पुल हेर्न, घुम्न र वरपर वनभोज खान आउनेको घुईचो लाग्ने गर्छ । हामी यहाँ तपाईंलाई यो पुल बन्नु पुर्व तराईको अन्न भन्डारको रुपमा चिनिने राजापुर जोड्ने एक मात्र पुलको जिर्ण रुपमा थन्काईएको पन्टुन पुलको अवशेषको तस्बिरहरु प्रस्तुत गरेका छौं । पक्कै पनि यसले तपाईंहरु जसले यो पुल तरेर वारपार गर्नु गर्ने [पूरा पढ्नुहोस्]

तस्बिरहरुमा ठाकुरद्वारा मेला… [ फोटो फिचर ]

ठाकुरद्वारामा माघी मेला लागिरहेको छ । मन्दिरमा पूजा गर्न र मेला हेर्न तथा किनबेच गर्न आउनेको संख्या अझै उस्तै छ । हामीले मेलामा जे देख्यौँ त्यो यहाँहरु समक्ष जस्ताको त्यस्तै प्रस्तुत गरेका छौँ तस्बिरहरुमा । तस्बिरहरु: भगतराम थारु /भाबुक योगी /सौगात श्रेष्ठ /सन्तोष [पूरा पढ्नुहोस्]

उत्कृष्ट पर्यटकिय गन्तव्य बन्दै बर्दियाको सत्खलुवा ताल; खैरेनीमा होमस्टे

धधवार, बर्दिया । नेपालकै बढी अन्न फल्ने अन्न भन्डार, थारु बहुल, जातीय विविधता र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । धान र तोरी मनग्गे फल्ने फाँटहरु, वनजंगल, जीवजन्तु, नदी, तालहरुले जो कोहीलाई लोभ्याउँछ । बर्दियामा बर्हैया ताल लगायतका विभिन्न तालको उचित संरक्षण र प्रचार प्रसार हुन सकेको छैन । धधवार गाविसको वडा नम्बर ६ खैरेनीमा पर्ने सत्खलुवा तालको [पूरा पढ्नुहोस्]

बर्दियाको सुन्दर बह्रैयाताल !

यो बर्दियाको चिनारी दिने बढैया_तालको तस्बिर हो । पश्चिम नेपाल घुम्न आउनेहरुले छुटाउनै नहुने स्थान हो यो । बढैयाताल घुमेर फर्केपछी पत्रकार भगतराम थारुले दिएको जानकारी अनुसार अहिले यो ताल वरिपरी दैनिक पिकनिक आउनेको घुइँचो छ । पर्यावरणिय र पर्यटकिय हिसाबले अत्यन्तै सुन्दर यो तालको संरक्षण र प्रवर्धनमा लागि परौँ ।  धन्यवाद [पूरा पढ्नुहोस्]

२०१७ मा घुम्न छुटाउन नहुने नेपालका १० गन्तव्य

काठमाडौं: सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षसँगै आउँदो वर्ष घुम्न विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ । प्लानेटले सार्वजनिक गरेको सूचीअनुसार पहिलो स्थानमा क्यानडा, दोस्रोमा कोलम्बिया, तेस्रोमा [पूरा पढ्नुहोस्]
1 2