वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

निर्वाचन विशेष

बर्दियालाई अपाङ्गता मैत्री जिल्ला बनाउछौ : बामदेब गौतम

गुलरिया, बर्दिया बर्दियालाई अपाङ्ग मैत्री जिल्ला बनाउने बाम गठबन्धन बर्दिया क्षेत्र नम्बर १ का उम्मेद्वार बामदेब गौतमले प्रतिबद्धता ब्यक्त गरेका छन । बर्दिया जिल्लामा अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा क्रियाशिल सस्थाहरुका अगुवाहरुले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले सो कुराको प्रतिबद्धता गरेका हुन। उनले बाम गठबन्धनको सरकार गठन पश्चात [पूरा पढ्नुहोस्]

मतदाता रिझाउन उम्मेदवार घरदैलोमा व्यस्त

ठाकुरबाबा, बर्दिया आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा बर्दियामा निर्वाचनको माहोल गरमागरम हुँदै गएको छ । यतिबेला चोकदेखि चियापसलसम्म निर्वाचनकै चर्चा र अडकलबाजी चल्छ भने उम्मेदवारहरू मतदाता रिझाउन गाउँगाउँ पसेका छन् । उम्मेदवारहरू नाराबाजी र सभाभन्दा पनि गाउँगाउँ पुगेर कार्यकर्ता भेला र प्रशिक्षण लगायतका कार्यक्रममा व्यस्त [पूरा पढ्नुहोस्]

बर्दियाको ५७ क्षेत्र अति संवेदनशील; सुरक्षा जाँचलाई कडा पारिएको प्रहरीको भनाई

गुलरिया, बर्दिया। प्रतिनिधि र प्रदेश सभाका निर्वाचनका लागि बर्दियाको ५७ क्षेत्रलाई अति संवेदनशील मानिएको छ । अति संवेदशनशील मानिएका क्षेत्रहरुमा नेपाल भारत सीमा, बासगढी, पाताभार, बनियाभार लगायत रहेको प्रशासनले जनाएको छ । प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार अति संवेदनशील तथा संवेदनशील ४१ र सामान्य ५५ मतदान केन्द्र रहेका छन् । अति संवेदनशील र संवेदनशील मानिएको स्थलमा [पूरा पढ्नुहोस्]

वामपन्थीको सरकार आए १० वर्षमै देश समृद्ध र रोजगारमय बन्छ: गौतम

जयनगर,बर्दिया। नेकपा एमालेका उपाध्यक्ष एवम् बर्दिया प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार वामदेव गौतमले आगामी १० वर्षभित्र मुलुकलाई समृद्ध बनाउने बताएका छन्। बारबर्दिया नगरपालिकाको जयनगरमा वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै गौतमले वामपन्थीको सरकार आएपछि आगामी १० वर्षमै मुलुकलाई समृद्ध बनाउने दाबी गरे। पुसमा सरकार बनेपछि योजनाहरु अघि बढ्ने उनको भनाइ [पूरा पढ्नुहोस्]

गौतम भन्छन्- यसकारण मेरो जित सुनिश्चित छ…

गुलरिया, बर्दिया। मंसिर २१ हुने चुनावको सेरोफेरोमा रहेर नेपाली कांग्रेस बर्दिया क्षेत्रीय कार्यसमिति क्षेत्र नं-२ ले गुलरियामा क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । कार्यकर्ता भेलामा बोल्दै सिचाईमन्त्री एंव प्रतिनिधि सभा सदस्यका लागि बर्दिया क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमले बर्दियाली जनताले समृद्धि र परिवर्तनका लागि आफुले गरेका [पूरा पढ्नुहोस्]
1 5 6 7