वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

निर्वाचन विशेष

बर्दिया मत परिणाम अपडेट [७:२०PM | २३ मंसिर २०७४]

बर्दिया मत परिणाम अपडेट प्रतिनिधि सभा क्षेत्र नं. १ बामदेब गौतम- २५०७४ सन्जय गौतम- २४०८१ प्रदेश सभा १ ख मंगल थारु- १२४० तिलक शर्मा- ११७९ प्रतिनिधि सभा क्षेत्र नं २ सन्तकुमार थारु- २७३५० गोपाल दहित- २१३५६ प्रदेश सभा २ क कुल प्रसाद पोखरेल- ६८८६ रामचन्द्र थापा- [पूरा पढ्नुहोस्]

प्रदेश सभा १(ख) मा कांग्रेसका मंगल प्रसाद थारुको शुरुवाती अग्रता

 गुलरिया, बर्दिया। प्रदेश सभा १(ख) को मत गणना शुरु भएको छ । यो समाचार तयार पार्दासम्म गुलरिया-१ को मत परिणाम सार्वजनिक भएको छ । शुरुवाती मत परिणाम अनुसार नेपाली कांग्रेसका मंगल प्रसाद थारुले अग्रता लिएका छन । जसअनुसार रुख अर्थात मंगल प्रशाद थारुको १२४० मत र हसियाहथौडा अर्थात तिलक राम शर्माको ११७९ मत आएको छ । [६:४० PM | २३ मंसिर [पूरा पढ्नुहोस्]

बर्दिया मतगणना अपडेट [ ६:४०PM | २३ मंसिर २०७४ ]

बर्दिया मतगणना अपडेट [६:४०PM | २३ मंसिर २०७४] प्रतिनिधि सभा क्षेत्र नं-१ कुल मतदाता: १३९३६२ हाल सम्म गणना भएको/खसेको मत: ४९४१० वामदेव गौतम- २३०३१ संजय कुमार गौतम- २२१७४ प्रतिनिधि सभा क्षेत्र नं-२ कुल मतदाता: १३३११५ हाल सम्म गणना भएको/खसेको मत: ४८०८३ सन्त कुमार थारु- २५७५६ गोपाल दहित- [पूरा पढ्नुहोस्]

२३५६० मत सहित बर्दिया प्रदेश सभा १’क’मा एमालेका कबिराम थारु विजयी

गुलरिया,बर्दिया। बर्दिया प्रदेश सभा-१ ‘क’ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका कबिराम थारु २३५६० मतले बिजयी भएका छन । उनले निकटम प्रतिद्वन्दी लोकतान्त्रिकका सोदे बिस्टलाई २३६७ मतले पराजित गरेका हुन । बिस्टले २११९३ मत प्राप्त गरेका हुन । अहिले बजारमा बिजय जुलुस निकालिदै गरेको बताईएको छ [पूरा पढ्नुहोस्]

बर्दियाको प्रदेशसभा क्षेत्र नं.-२ ‘ख’ मा माओबादी केन्द्रका दिपेश थारु विजयी

बर्दिया। बर्दियाको प्रदेशसभा क्षेत्र नम्बर २ को ‘ख’ मा माओबादी केन्द्रका दिपेश थारु २३ हजार ६ सय ३२ मत सहित विजयी भएका छन । दिपेश थारु ५ हजार ७ सय २० मतअन्तरले निकटतम प्रतिद्धन्द्धी काङ्रेसका नाचुराम थारुलाई पछी पार्दै विजयी भएको निर्वाचन अधिकृत हिरण्य भण्डारीले घोषणा गरेका हुन । उनका निकटतम प्रतिद्धन्द्धी काङेसका नाचुराम थारुले १७ हजार ९ सय १२ मत प्राप्त गरेका थिए । विजयी [पूरा पढ्नुहोस्]

बर्दिया मतगणना अपडेट [ बिहान ९:३५ | २३ मंसिर २०७४ ]

बर्दियाको मतगणना अपडेट [ बिहान ९:३० | २३ मंसिर २०७४ ] प्रतिनिधि सभा क्षेत्र नं. १ बामदेव गौतम-१६७९४ सञ्जय गौतम-१४३७१ प्रतिनिधिसभा क्षेत्र नं. २ सन्तकुमार थारु- १८३३७ गाेपाल दहित- १४४८५ प्रदेश सभा १(१) कविराम थारु- १५२४५ सोदे विष्ट – १२२१६ प्रदेशसभा २(२) दिपेश थारु (राजेश)- १८९१६ नाचुराम चाैधरी- [पूरा पढ्नुहोस्]

बर्दियाको मतगणना अपडेट [ बिहान ९:०० | २३ मंसिर २०७४ ]

बर्दियाको मतगणना अपडेट [ बिहान ९:०० | २३ मंसिर २०७४ ] प्रतिनिधि सभा क्षेत्र नं १ बामदेव गौतम-१६७९४ सञ्जय गौतम-१४३७१ प्रदेश सभा १(१) कविराम थारु- १५२४५ सोदे विष्ट – १२२१६ प्रतिनिधिसभा क्षेत्र नम्बर २ सन्तकुमार थारु- १७२५७ गाेपाल दहित- १३७५४ प्रदेशसभा२(२) दिपेश थारु (राजेश)- १७४८३ नाचुराम चाैधरी- [पूरा पढ्नुहोस्]

बर्दियामा बाम गठबन्धनको अग्रता कायमै: २ देखी ३ हजार मतले अघि [अपडेट]

बर्दिया । शुरुवातदेखी नै अग्रता लिएका बाम गठबन्धनका उम्मेदवारहरुको मत फरक झन-झन बढ्दै गएको छ । अहिले यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ मा बामदेव गौतमले २ हजार मत अन्तरले अग्रता लिएका छन। बामदेव गाैतमले १३,३८९ मत प्राप्त गर्दा उनका प्रतिश्पर्धी संजय गाैतमले ११,३५५ मत प्राप्त गरेका छन । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा बाम गठ्बन्धनका [पूरा पढ्नुहोस्]

बर्दिया प्रदेश सभा १ (१)मा बाम गठबन्धनका कबिराम थारु १७१६ मतले अगाडी

बर्दिया। बर्दियाको पछिल्लो मत परिणाम अनुसार प्रदेश सभा १ (१) मा बाम गठबन्धनका कबिराम थारु १७१६ मत ले नेपाली काङ्रेसका सोदे विष्टलाई पछी परेका छन । कबिराम थारुले ५६०८ मत प्राप्त गरेका छन भने सोदे विष्टले ३८९२ मत पाएका छन । ८:२० २२ मंसिर २०७४ #Bardiya [पूरा पढ्नुहोस्]

बर्दियामा जम्मा ७० प्रतिशत मत खस्यो: जिल्ला निर्वाचन कार्यलय बर्दिया

बर्दिया । बर्दियामा हिजो सम्पन्न मतदानमा ७० प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यलय बर्दियाले आधिकारिक पुष्टी गरेको छ । बर्दिया जिल्लामा जम्मा मतदाता संख्या २,७२,४७७ रहेकोमा हिजो सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा जम्मा १,९०,८१९ मत खसेको कार्यालयले जनाएको हो । आज दिउसो १२ बजेदेखी मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार बर्दियाका सबै क्षेत्रमा बाम [पूरा पढ्नुहोस्]
1 2 3 4 5 7