वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

निर्वाचन विशेष

प्रदेश नं. ५ : राष्ट्रिय सभामा विजयी हुनेहरुको नामावली

दाङ। राष्ट्रिय सभा सदस्यको लागि आज सम्पन्न मतदानको मतपरिणाम सार्वजनिक भएको छ । घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको प्रदेश नं. ५ को मतगणनाको नतिजा अनुसार: अन्य समूहतर्फ: खिमलाल भट्टराई (निर्वाचित), एमाले चन्द्रबहादुर खड्का (निर्वाचित),मा‌ओवादी केन्द्र दुर्गाप्रसाद उपाध्याय (निर्वाचित), नेपाली कांग्रेस महिलातर्फ: अनिता देवकोटा (निर्विरोध), नेपाली कांग्रेस कोमल वली [पूरा पढ्नुहोस्]

प्रदेश नं ५ मा समानुपातिकबाट को-को बन्दैछन् सांसद ? (नामावली सहित)

बर्दिया। समानुपातिक मतको गणना सकिएपछी अहिले कुन दलबाट को छनौटमा पर्ने भने बिषय चर्चामा छ । प्रदेश नं ५ मा समानुपातिकबाट ३५ जना सांसद बन्नेछन । प्रदेश नं ५ मा खसआर्य (२८.८४%), जनजाति (१९.५८%), थारू (१५.१८%) दलित, (१५.११%), मधेसी (१४.३५%), मुस्लिम (६.९४%) प्रतिशत समानुपातिक अन्तर्गत बाँडफाड हुनेछ। जसमा प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा धेरै सिट जितेका दलहरूले सम्बन्धित प्रदेशमा ३३ प्रतिशत [पूरा पढ्नुहोस्]

बर्दियामा समानुपातिक तर्फ १९ हजार ८ सय ११ मत बदर

गुलरिया,बर्दिया। मतदाता शिक्षा प्रभावकारी नहुँदा बर्दियामा समानुपातिकको प्रतिनिधीसभा तर्फ १९ हजार ८ सय ११ मत बदर भएको छ । बर्दियाको प्रतिनिधी सभा क्षेत्र नम्बर-१ मा ११ हजार ३ सय ७७ मत बदर भएको छ भने क्षेत्र नम्बर २ मा ८ हजार ४ सय ३४ हजार ३ सय ७७ मत बदर भएको हो । त्यस्तै प्रदेशसभा १ (क) मा ७ हजार ०३९ र प्रदेससभा १ (ख) मा १ हजार ८ मत बदर भएको छ । प्रदेशसभा २ (क) मा ६ हजार ९ सय ६२ र प्रदेससभा २ [पूरा पढ्नुहोस्]

बर्दियामा समानुपातिक तर्फ कांग्रेस अगाडी: दोस्रोमा सुर्य

ठाकुरबाबा,बर्दिया। देशैभरी जारी रहेको समानुपातिक मत गणना अनुसार हालसम्ममा नेकपा एमालेले अग्र स्थानमा रहेर अघि बढिरहेको छ । नेपाली कांग्रेसले उसलाई पछ्याउदै छ । यो समाचार पार्दासम्म प्रतिनिधि सभा तर्फ नेकपा एमालेले १८,६०,५७१ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १७,७०,६२१ मत ल्याएको छ । बर्दिया समानुपातिक तर्फको मत गणना अनुसार प्रतिनिधि सभा तर्फ रुख चिन्हले पहिलो र सुर्य [पूरा पढ्नुहोस्]

दोब्बर बढी मतले कैलाली-१ मा रेशम चौधरी निर्वाचित

कैलाली। दोब्बर बढी मतले कैलाली-१ मा रेशम चौधरी निर्वाचित भएका छन । टिकापुर काण्डका मुख्य योजनाकार भनेर प्रहरीले खोजीमा राखेका चौधरीले पाएको मतले सबैलाई अचम्मित पारेको मात्र होइन, अब के होला भन्ने सर्व चासोको बिषय बनेको छ। कैलालीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा रेशम लाल चौधरीले ३४ हजार ३४१ मत ल्याउदै निर्वाचित भएका छन । उनको निकटम प्रतिश्पर्धी नेपाल कम्युनिष्ट [पूरा पढ्नुहोस्]

बर्दियामा समानुपातिक तर्फ कसको कति मत ? (प्रमुख ५ दलको मत सहित)

बर्दिया। प्रत्यक्ष तर्फको मतगणना सकिए लगतै अहिले समानुपातिक तर्फको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म १,३८,२४९ मत गणना भएको छ ।  कुल मतदाता २ लाख ७२ हजार ४ सय ७७ रहेको बर्दियामा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको मत परिणाम निम्नानुसार छ: (प्रमुख ५ दलहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ।) प्रतिनिधि सभा तर्फ: १. नेपाली काँग्रेस (रुख) – ४८,७४२ २. गोलाकारभित्र हसिया [पूरा पढ्नुहोस्]

बर्दियाको प्रतिनिधि सभा १ मा काङ्रेसका सञ्जय गौतम विजयी

गुलरिया,बर्दिया। बर्दियाको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार लोकतान्त्रिक गठबन्धनबाट कांगे्रसका सञ्जय कुमार गौतम ४४ हजार ८ सय २९ मत सहित बिजयी भएका छन । उहाँले निकटतम प्रतिश्पर्धी एमाले उपाध्यक्ष बामदेव गौतमलाई पछी पार्दै जीत हासिल गरेका हुन । लोकतान्त्रिकका सन्जय गौतमले ७ सय ५३ मत अन्तरले बाम गठबन्धनका गौतमलाई पराजित गरेका हुन । प्रतिस्पर्धी एमाले [पूरा पढ्नुहोस्]

मंगलप्रसाद थारुलाई पछी पार्दै माओवादीका तिलक शर्मा अगाडी लागे

बर्दिया। निर्वाचन आयोगको पछीलो नतिजा अनुसार मंगलप्रसाद थारुलाई पछी पार्दै माओवादीका तिलक शर्मा अगाडी लागेका छन । ४७६ मतले पछी पार्दै शर्माले अग्रता लिएका हुन । यो समाचार तयार पार्दासम्म मंगल प्रसाद थारुको अहिले १७,८८७ मत छन भने तिलक शर्माको १८,३६३ मत छ । प्रदेश सभा-१ ख तिलक राम शर्मा: १८३६३ मंगल प्रसाद थारु: १७८८७ मतान्तर: ४७६ कुल मतदाता: ६९,१६९ हालसम्म सदर गणना भएका मत: [पूरा पढ्नुहोस्]

सन्जय गौतमको ४०हजार ५५५ आउँदा बामदेवको कती? (ताजा अपडेट)

बर्दियाको ताजा नतिजा : अहिले १२:३५ बजेको अपडेट | बर्दिया मत परिणाम | २४ मंसिर २०७४ बर्दियाको प्रतिनिधि सभा -१ सन्जय गौतम : ४०,५५५ बामदेब गौतम: ३८,६६२ मतान्तर: १,८९३ कुल मतदाता: १,३९,३६२ हालसम्म सदर गणना भएका मत: ८८,४४९ प्रदेश सभा-१ ख तिलक राम शर्मा: १७,०३१ मंगल प्रसाद थारु: १६,७६६ मतान्तर: २६५ कुल मतदाता: ६९,१६९ हालसम्म सदर गणना भएका मत: [पूरा पढ्नुहोस्]

झन्डै ११ हजार मतअन्तरले एमालेका कुलप्रसाद पोख्रेल प्रदेश सभामा निर्वाचित

बर्दिया। झन्डै ११ हजार मतअन्तरले प्रतिश्पर्धी नेपाली काङ्रेसका रामचन्द्र थापालाई हराउदै एमालेका कुलप्रसाद पोख्रेल प्रदेश सभा क्षेत्र नं २ क बाट निर्वाचित भएका छन । पोख्रेलले २८ हजार ३२३ मत ल्याएर निर्वाचित हुँदा काङ्रेसका रामचन्द्र थापा १७ हजार ४०२ मत प्राप्त गरेका छन ।  पोख्रेलले काङ्रेसका थापालाई १० हजार ९२१ बढी मतले पराजित गरेका हुन । प्रदेश सभा-२ क कुल प्रसाद पोख्रेल: [पूरा पढ्नुहोस्]
1 2 3 7