वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

खेलकुद

खो–खो खेलका खेलाडीले पाए खेल सामाग्री

सुदीप अधिकारी राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी अभ्यास खेल खेलीरहेका खो–खो खेलका खेलाडीहरुलाई एक व्यक्तिले खेल सामाग्री प्रदान गरेका छन् । ठाकुरबाबा नगरपालिमा स्थायी घर भई हाल काठमाण्डौ बसोबास गरिरहेका समाजसेवी विनय रावलले खो खो खेलका खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरेका हुन् । समाजसेवी रावलले खेलाडीलाई खेलका क्रममा आवश्यक पर्ने एल्बो प्याड, नी प्याड र जुत्ता [पूरा पढ्नुहोस्]

कौशिलानगरमा वडाध्यक्ष कप खुला फुटबल प्रतियोगिता शुरु

कोहलपुर,बाँके। बाँकेको कोहलपुरमा बिहिबारदेखि वडा अध्यक्ष कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरमा रहेको एभरेष्ट युथ स्पोर्ट क्लवको आयोजनामा बिहिबारबाट फुटबल प्रतियोगिता सुरु भएको हो । फुटबल प्रतियोगिताको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका थिए । फुटबल प्रतियोगितालाई उद्घाटन गर्दै प्रमुख रावतले वडा नं. १ ले [पूरा पढ्नुहोस्]

बर्दियामा बन्दै गरेका खेल मैदान र कभर्डहलको मन्त्री विश्वकर्माद्वारा निरिक्षण

भुरिगाउँ, बर्दिया । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै निर्माण भईरहेका बर्दियाका विभिन्न खेलकुद मैदान तथा कभर्डहलहरुको निरिक्षण गरेका छन। । बर्दियाको बाँसगढीमा निमार्णधिन कबड्डी ऐकेडमी, भुरिगाउँमा निमार्ण भइरहेको खोखो कर्भड हल, ठाकुरद्धाराको  खेल मैदान र सदरमुकाम गुलरिया रहेको खेल मैदानका साथै [पूरा पढ्नुहोस्]

खो:खो राष्ट्रिय टिमका बर्दियाली खेलाडी तिमिल्सेना युवा प्रतिभा पुरस्कारबाट सम्मानित

आशिष तिमिल्सिना/भुरिगाउँ (बर्दिया) । युवा प्रतिभा पुरस्कारबाट खो:खो राष्ट्रिय टिमका खेलाडी गोपी प्रसाद तिमिल्सेना सम्मानित भयका छन् । ठाकुरबाबा नगरपालिका वडा न. १ बर्दिया निवासी खो:खो खेलका खेलाडी गोपी प्रसाद तिमिल्सेनालार्इ बिहिबार एक कार्यक्रमका बीच जिल्ला युवा समितिको कार्यालय बर्दियाले सम्मान गरेको हो । जिल्ला स्तरका युवा प्रतिभा तथा उद्धमीको खोजी र उनिहरुको [पूरा पढ्नुहोस्]

राजापुर नगरपालिका बन्यो च्याम्पियन !

गुलरिया, बर्दिया । जिल्लाका स्थानिय तहका जनप्रतिनिधीहरु बिचको मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गुलरियामा भएको प्रथम जि.स.स प्रमुख कप अन्तर स्थानिय तह फुटबल प्रतियोगिता-२०७५ को उपाधी राजापुर नगरपालिकाले जितेको छ । उसले बढैयाताल गाउँपालिकालाई २ गोल गर्दै जित हासिल गरेको हो । सामुहिक एकता, सहकार्य र समृद्धिको लागि खेलकुद भन्ने नाराका साथ सन्चालित स्थानीय तह [पूरा पढ्नुहोस्]

फुटबल प्रतिस्पर्धा गर्दै बर्दियाका जनप्रतिनिधि

प्रेम बुढा/मधुवन (बर्दिया) । जिल्लाका जनप्रतिनिधि अहिले फुटबलमा प्रतिस्पर्धा गरिहेका छन् । बजेट बाँडफाँडको वेला जनप्रतिनिधिहरु खेलमा व्यस्त भएको देख्दा कसैलाई अनौठो समेत लाग्न सक्छ, तर धेरैले भने यसबाट खेलकुदमा प्रयाप्त बजेट छुट्टिने आशा गरेका छन् । सामूहिक एकता, सहकार्य र समृद्धिको लागि खेलकुद भन्ने नाराका साथ स्थानीय तह फुटबल प्रतियोगिता भइरहेको छ । जिल्ला समन्वय [पूरा पढ्नुहोस्]

नेपालगंजमा जारी रात्री क्रिकेटमा गोल्डेन र एन.सी.सी.को खेलमा गोल्डेनको जीत

बअ सम्वाददाता/नेपालगंज (बाँके) । नेपालगन्जमा जारी तेस्रो रात्री सुनर क्रिकेट प्रतियोगिता २०७५ मा नेपालगन्ज उप–महानगरपालिका वडा नं. २२ नहरपुर्वाको गोल्डेन स्पोर्ट्स क्लब र नेपालगन्जको एन.सी.सी. स्पोर्ट्स क्लब बसपार्क बीच भएको खेलमा गोल्डेन स्पोर्ट्स क्लब विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको गोल्डेन स्पोर्ट्स क्लबले १२ ओभरको खेलमा ८ विकेटको क्षतिमा ८७ रन जोड्यो । [पूरा पढ्नुहोस्]

मधुवनमा टि-२० क्रिकेट खेल शनिवारबाट शुरु

प्रेम बुढा/मधुवन, बर्दिया । मधुवन नगरपालिकामा शनिवारबाट सुरु भएको वडा स्तरिय टि—२० क्रिकेटको पहिलो खेलमा बारबर्दिया नगरपालिकाको वडा नं. १ लाई हराउदै मधुवन नगरपालिकाको वडा नं. ७ विजयी भएको छ । वडा नं. ७ ले बारबर्दियाको वडा नं. १ लाई ५५ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको वडा नं. ७ ले १४ ओभर खेल्दै १०६ रन बनाएर अलआउट भएको थियो । उसका लागि राकेश थापाले १७ तथा आकाश के.सी.ले २६ [पूरा पढ्नुहोस्]

बर्दिया जिल्लास्तरिय यु-१६ को फाइनल खेल चैत्र ३० गते हुने

भुरिगाउँ, बर्दिया । बर्दिया जिल्ला स्तरिय अन्डर-१६ क्रिकेटको फाईनल खेल चैत्र ३० गते हुने भएको छ । प्रतियाेगिताकाे अन्तिम खेल डुम्रेनी युथ क्लब तथा बर्दिया क्रिकेट क्लबबिच प्रतिश्पर्धा हुनेछ । लिग म्याचका अाधारमा खेलाईएकाे प्रतियाेगिताकाे बिजेता टिमले रु. १० हजार तथा उप-बिजेताले रु. ६ हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने बताईएको छ । बर्दियाकाे भुरिगाउँस्थित [पूरा पढ्नुहोस्]

नेपाली क्रिकेटको फड्को : वान-डे अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ । विश्वकप छनोटको प्लेअफ अन्तर्गत बिहीबार पपुवा न्यूगिनीविरुद्द ६ विकेटको शानदार जीत दर्ता गरेर नेदरल्यान्ड्स र हङकङको खेल कुरेर बसेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तत: वान-डे अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको छ । एसोसियट मान्यता पाएको २२ वर्षपछि नेपाली क्रिकेटले एक दिवशिय क्रिकेट खेल्ने एतिहासिक अवसर पाएको हो । आजै भएको अर्को प्लेअफमा [पूरा पढ्नुहोस्]
1 2 3 8