वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

अन्तरवार्ता

मतदान गरेपछि प्रतिश्पर्धी दुई गौतमले कस्तो प्रतिकृया दिए ? हेर्नुहोस् भिडियो

ठाकुरबाबा,बर्दिया। बर्दियाबाट चर्चित र मुख्य प्रतिश्पर्धी उम्मेदवारहरु एमाले उपाध्यक्ष वामदेव गौतम, सिँचाई मन्त्री संजयकुमार गौतम, भुमिसुधार मन्त्री गोपाल दहित र विना विभागिय मन्त्री सन्तकुमार थारुले आ-आफ्नो केन्द्रबाट मतदान गरेका छन् । वामदेव गौतमले वाँसगढी नगरपालिका वार्ड नम्वर ८ स्थित त्रिभुवन मावि ककौरा केन्द्रबाट, सञ्जयकुमार गौतमले गुलरिया नगरपालिका वार्ड नम्वर [पूरा पढ्नुहोस्]

के भन्छन् बामदेव गौतम र सञ्जय गौतम ? [अन्तर्वार्ता]

बर्दिया लगायत देशैभरका दोस्रो चरणमा चुनाव हुने स्थानहरुमा यतिखेर चुनावको अन्तिम प्रचारप्रसारको क्रम तिब्र रुपले चलिरहेको छ । सबैले आआफ्नो पक्ष बलियो रहेको र जनताले आफुलाई जिताउने भनेर उम्मेद्वारहरु दाबी पनि गरिरहेका छन । यसै सन्दर्भमा बर्दिया क्षेत्र नं-१ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रतिष्पर्धामा रहेका एमाले उपाध्यक्ष वामदेव गौतम र वर्तमान मन्त्री समेत रहेका सञ्जय [पूरा पढ्नुहोस्]

“महोत्सवको आम्दानीले भुरिगाउँबजारमा सौर्यबत्ती जडान गर्छौं” (अन्तरवार्ता)

बर्दियाको बबई नगरपालिका– १ भुरिगाउँ बजारमा यही माघ १४ गतेदेखि २४ गतेसम्म प्रथम बबई नगर उद्योग व्यापार, कृषि, पर्यटन तथा सुचना प्रविधि महोत्सव–२०७३ संचालन हुँदैछ । बबई नगर उद्योग वाणिज्य संघ भुरिगाउँले पहिलो पटक महोत्सव आयोजना गरेको हो । बर्दिया निकुञ्जको काखैमा रहेको यो क्षेत्र पर्यटकिय क्षेत्रका रुपले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा महोत्सव संचालन गरेर यहाँको [पूरा पढ्नुहोस्]

आईरन मेन भनेर चिनिनुहुने बर्दियाका भदै थारुसँगको कुराकानी

आईरन मेन भनेर चिनिनुहुने बर्दियाका भदै थारुसँग हाम्रा सहकर्मी महेन्द्र बिष्टले गर्नुभएको कुराकानी हेर्नुहोस् [पूरा पढ्नुहोस्]

म हु पश्चिमको छोरो– कन्हैया सिंह

नेपालगन्ज घरवारीटोल २ मा बस्दै आएका चर्चित गायक कन्हैया सिंह पछिल्ला दिनहरुमा अमेरिका बस्दै आउनु भएको छ । अमेरिका बसेपनि उहा“बेला बेलामा जन्मस्थान नेपालगन्जमा आईरहनुहुन्छ । यस्तै नेपालगन्जमा पारिवारीक भेटघाट गर्न आएको बेला उहा“को अमेरिका बसाई र उहा“को गित संगितको अनि भर्खरै मात्र सम्पन्न म्युजिक खबर म्युजिक अवार्डका बारेमा पत्रकार खगेन्द्र दहालले उहा“संग गरिएको [पूरा पढ्नुहोस्]