वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

क्यान महासंघ बर्दियाको अध्यक्षमा गोपाल निरौला सर्वसम्मत

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, भदौ ९, २०७६ ।    

बर्दिया- कम्प्युटर एशोसिएसन नेपाल महासंघ बर्दियाको ५ औं साधारण सभा तथा तेस्रो अधिबेशनले गोपाल निरौलालाई ‘क्यान महासंघ बर्दिया’को अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
नयाँ कार्य समितीको उपाध्यक्षमा सुर्य केसी, सचिबमा यज्ञ बहादुर हमाल, कोषाध्यक्षमा प्रेम बहादुर आलेमगर लगायत ११ सदस्य चयन गरिएको छ । यो कम्प्युटर व्यवसायीहरुको साझा संगठन हो ।
सर्वसम्मत भएका युवा उद्धमी निरौला गुन्द्रुक होटेल प्रालीका सिईयो, जिजी ब्रदर्स इन्टरप्राईजेजका संचालक हुनुका साथै बिकासप्रेमी युवा समुहका संयोजक समेत हुन ।

प्रतिक्रिया दिनुहोस्:


Loading...