वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

बर्दियालीहरुले काठमाण्डौमा यसरी मनाए होली… [फोटो फिचर]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन १७, २०७४ ।    

भद्रकाली/काठमाण्डौ ।
जहाँ रहे पनि हामी बर्दियाली एक हौँ भन्ने मुल मर्म सहित बर्दियाली एकता समाज र चूरे पुर्व विद्यार्थी परिवार काठमाण्डौको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।


सहिद गेट नजिकै रहेको भद्रकाली मन्दिर परिसरमा स्वत:स्फुर्त रुपमा जम्मा भई काठमाण्डौमा रहेका बर्दियालीहरुले धुमधामसंग सप्तरंगी रंङहरु लगाएर फागु पुर्णिमा मनाएका हुन । बर्दियाली कलाकारहरु, पेशाकर्मीहरु, विद्यार्थीहरु, राजनितिकर्मीहरु लगायतको उल्लेखनिय उपस्थिती रहेको उक्त होली मिलन कार्यक्रम बिगतको तुलनामा भब्य भएको बर्दियाली एकता समाजका अध्यक्ष शुभमान श्रेष्ठले बताए । त्यस्तै बर्दियाली कलाकारहरुको उपस्थितीले गर्दा यसपालीको कार्यक्रममा झनै रौनक थपिएको वि विलंस टु बर्दियाका प्रमुख महेन्द्र विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्: