वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

गोविन्दपुर होमस्टेमा अतिथी सत्कार तालिम सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ ।    

बगनाहा (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरमा रहेको गोविन्दपुर जैविकमार्ग होमस्टेमा कुकिङ्ग तालिम र अतिथी सत्कार कार्यक्रम सोमबार सम्पन्न भएको  छ ।

तरार्इ भु–परिधि कार्यक्रम (ताल) को आर्थिक सहयोग तथा वसन्ता समन्वय समितीको ओजनामा तालिम सम्पन्न भएको हो । तालिममा गोविन्दपुर गाउँका ३० जना सहभागिहरुको सहभागिता रहेको थियो ।

ठाकुरबाबा नगरपालिकाको सहयोगमा गोबिन्दपुर होमस्टे केही साता अघीबाट सन्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्: