वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

आमाको कुटाईबाट एक किशोरीको मृत्यु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, जेष्ठ ११, २०७५ ।    

बअ सम्वाददाता/ बगनाहा (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका –५, मा आमाको कुटाईबाट एक किशोरीको ज्यान गएको छ ।  ६५ वर्षीया आमा लोकमाया रानाको कुटाइबाट शुक्रबार ३० वर्षीया छोरी ललिता रानाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीको प्रारम्म्भिक अनुसन्धानमा अशक्त छोरीलाई आमाले कुट्दा मृत्यु भएको खुलेको ईलाका प्रहरी कार्यालय, भुरिगाउँका प्रहरी निरीक्षक प्रेम थापाले जानकारी दिए । प्रहरीका अनुसार हत्या आरोपी आमा लोकमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्: