वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

५ वर्षमा राजापुरको मुहार फेरेरै छोड्छौँ : उपप्रमुख चौधरी (भिडियोसहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, कार्तिक १४, २०७५ ।    

५ वर्षमा राजापुरको मुहार फेरेरै छोड्छौँ : उपप्रमुख चौधरी (भिडियोसहित)

-के तपाईंले चुनाव अघी बाचा गरेका कुराहरु अहिले गर्नुभएको छ त ?
-५ वर्षको अवधीमा राजापुरलाई कस्तो बनाउदै हुनुहुन्छ ?
– अहिलेसम्म गरेका उपलब्धी के ?
– किसान प्रती राजापुर नगरपालिकाको नजर कस्तो ?
– करको दायरा बढाउने कि कर नै बढाउने ?
– तपाईंले आफ्नो अवधी सकेर जाँदा भोलिका दिनमा तपाईंलाई कसरी सम्झिने ? सम्झन लायक केही योजनाहरु छन ? यी र यस्तै प्रश्नहरुको उत्तर खोज्न यो भिडियो हेर्नुहोस्:

बर्दिया अनलाईनले राजापुर नगरपालिका उपप्रमुख मनकला कुमारी चौधरीसंग गरेको कुराकानी >>>

प्रतिक्रिया दिनुहोस्: