वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

रमाइलो बर्दियाली थारु नाँच… भिडियो हेर्नुहोस्

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, अशोज ५, २०७५ ।    

बर्दियामा थारु जातीको बाक्लो बसोबास रहेको छ । थारु जातीको आफ्नै मौलिक चाडपर्व, खानपिन, भेषभुषा, रहनसहन, नाँचगाँन छन । पछील्लो समय आधुनिक रहनसहनमा रम्दै गर्दा थारु युवाहरु आफ्नो मौलिक र परम्परागत नाँच, भेषभुषा भुल्दै गएको हो कि भन्ने आभाष हुनेगरेको छ । आफ्नो कलासँस्कृति जगेर्ना गर्न आजैदेखी लागि पर्नु पर्ने देखिन्छ, आज आँफैले नगरे भोलीका पिढीले यो देख्न समेत नपाउने हुन सक्छ ।
सँस्कृति लोप हुनबाट जोगाऔँ, मन परे शेयर गरौँ ।

रमाइलो बर्दियाली थारु नाँच.. भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्: