वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

केशब चालिसे निर्देशित अनिता चलाउनेको नयाँ भिडियो सार्वजनिक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस २६, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
माल्दिभ्समा रहेर पनि नेपाली गीतसंगितमा लागि परेका बर्दियाका स्रस्टा केशब चालिसे निर्देशित म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
अनिता चलाउनेको सुमधुर स्वर रहेको यो गीतमा ललिता कुंवरको शब्द र चन्दन श्रेष्ठको संगित रहेको छ । माल्दिभ्सका बिभिन्न स्थानमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोमा शोभी लामा, मंसुर कबिर, एम डि मकसोड र कल्पना गैरेको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: