वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

नेपाल पुलिस क्लबलाई हराउदै सुदुरपश्चिमको महिला टोली विजयी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस २४, २०७४ ।    

ठाकुरबाबा, बर्दिया । 
अखिल नेपाल कबड्डी संघको आयोजनामा ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँस्थित शिंहबाहिनी खेल मैदानमा सोमबारबाट सुरु भएको राष्ट्रिय कबड्डी प्रतियोगिताको दोस्रो खेलमा नेपाल पुलिसको विभागीय टोलीलाई हराउदै सुदुरपश्चिमले जित निकालेको छ ।
सुदुरपश्चिम (महिला) टिमले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३३-३० को प्रतिस्पर्धात्मक अन्तर निकाल्दै बिजयी भएकाे हो । सुदुरपश्चिमको टोलीले ३३ अंक ल्याउदा विभागीय टोली नेपाल पुलिस क्लबले ३० अंक बटुल्न सफल भयो ।
आजको तेस्रो खेलमा अब शशस्त्र प्रहरी बल (महिला) र पुर्वान्चल भिड्दै छन ।

प्रतिक्रिया दिनुहोस्: