वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

शुभकामना !!!

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस १६, २०७४ ।    

देश विदेशमा रहनुहुने हाम्रा समस्त प्रिय पाठकहरुमा नयाँ वर्ष ई. सं. २०१८ को हार्दिक मंगलमय शुभकामना सहित उत्तरोतर प्रगतीको कामना गर्दछौँ ।
हामीलाई माया गर्ने तपाईंहरुका शुभकामनाका ईमेल, म्यासेज थुप्रै पाएका छौँ । यो सुभेक्षाका लागि हामी आभारी छौँ ।

बर्दिया अनलाईन परिवार

हामीसंग यसरी पनि जोडिन सक्नुहुन्छ:
फेसबुकमा बर्दिया अनलाईन | बर्दिया अनलाईन  | ट्विटरमा बर्दिया अनलाईन  | इन्स्टाग्राममा  | बर्दिया अनलाईन टिभी

विज्ञापनका लागि:
cell: 9812420620
email: bardiyaonline@gmail.com

‘Happy New Year 2018’

प्रतिक्रिया दिनुहोस्: