वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

गुलरियामा बेवारिसे अवस्थाका ७५ बोरा केराउ बरामद

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, भदौ ९, २०७६ ।    

गुलरिया- गुलरिया नगरपालिका वडा नं. १० स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालयबाट र सस्शत्र प्रहरी बलको संयुक्त गस्ती टोलीले भन्सार छली चोरी निकारी गरी भारत तर्फ लैजानको लागी वेवारिसे अवस्थामा थुपारी राखेको ७५ बोरा (३७.५ क्विन्टल) ऐ.को अन्दाजी मुल्य रु २,०६,२५०।- (दुई लाख छ हजार दुई सय पचास) बराबरका अवैध केराउ बरामद गरेको छ।
प्रहरी टोलीले सो केराउ आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय बर्दियामा पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...