वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस ५, २०७४ ।    

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ? यी लक्षणहरु देखा पर्ने गर्दछन:

  • स्तनमा कडा गिर्खा फेला परे ।
  • अनपेक्षित रूपमा तौल घटे ।
  • लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिए ।
  • महिनावारीमा धेरै रगत बगे ।
  • लामो समयसम्म घाँटी दुखे ।
  • मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आए ।
  • पेटमा लामो समयसम्म गडबडी भए ।
  • लामो समयसम्म घाउ वा चोटपटक निको नभए ।

-लक्ष्मी भण्डारी थापा

प्रतिक्रिया दिनुहोस्: